ग्याँस सिलिण्डर पड्किँदा ७ जना घाइते
बारा- बाराको डुमरवानामा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा एकै परिवारका दुईसहित सात जना घाइते भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका–१४ स्थित स्याउली बजारमा नरजमान थिङको घरमा सिडिन्डर पड्किएको हो ।
घटनामा ६७ वर्षीय नजरमान थिङसहित उनकी...
‘तिम्रो प्रेमले पागल बनायो तिमी बिना मलाई रोगी बनायो’
काठमाडौं / नेपाल सरकार, उद्योग विभागको आयोजनामा भृकुटीमण्डपमा यही जेठ २३ गतेदेखि शुरु भएको ३० औँ राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रदर्शनी –२०७६ मा विभिन्न घरेलु तथा साना औद्योगिक सर सामानहरु प्रदर्शनीमा राखिएका...
उपत्यकामा आँखा सम्बन्धी गम्भीर समस्या बढ्दै
आँखालाई संक्रमण हुनबाट जोगाउनुपर्छ । काठमाडौंमा फैलिएको धूलो र धुँवाको कारण आँखामा गम्भीर समस्या देखिन थालेको छ । मानिसहरुले यसमा खासै ध्यान नदिएकाले आँखा पाक्ने देखिआँखाको हेर्ने शक्तिलाई समेत कमजोर पार्दै गएको छ ।...
लोकसेवाको विज्ञापन संवैधानिक अराजकता भयो, भर्ना स्थगीत गर्नुपर्छ: जनार्दन शर्मा
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद जनार्दन शर्माले स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले गरेको विज्ञापन संविधान विपरीत भएको जनाएका छन् ।
उनले यसलाई तत्काल स्थगीत गर्न राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन...
अभिनेत्री परमिता अब गायिकाको रुपमा ! (भिडियो)
अभिनयको क्षेत्रमा आफ्नो फरक पहिचान बनाइसकेकी मोडल तथा अभिनेत्री परमिता आर.एल. राणाले गायिकाको रुपमा डेब्यु गरेकी छिन् ।
'क्विन' शिर्षकको गीत सार्वजनिक गर्दै परमिताले कुनै समय डिप्रेसनको सिकार भएर आत्महत्याको प्रयाससम्म गरेको स्वीकारेकी छिन् ।
उनले...
सुनकोशी नदीको उत्खनन रोक्न सर्वोच्चमा रिट
काठमाडौं– सुनकोशी नदीबाट गैरकानूनी बालुवा, गिट्टी, ढुङ्गा उत्खनन कार्यलाई तत्काल बन्द गर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालय लगायतलाई विपक्षी बनाएर...
‘राउडी राठोर’को सिक्वेल बन्ने
बलिउड अभिनेता अक्षय कुमार अभिनित सुपरहिट चलचित्र 'राउडी राठोर'को दोस्रो भाग बन्ने भएको छ । निर्माण पक्षले निकालेको एक रिपोर्टमा चलचित्र अर्को वर्ष चलचित्र फ्लोरमा जान सक्ने जनाइएको छ ।
प्रोड्यूसर शबीना खानले आफुहरु राउडी...
नेताका भाषणभन्दा जनचासोका विषयमा कलम चलाउनुहोस् : मन्त्री बाँस्कोटा
तुलसीपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जनचासोका विषयमा कलम चलाउनुपर्ने जनाएका छन् ।
राष्ट्रिय समाचार समिति दाङको कार्यालयको शुक्रवार अवलोकन तथा निरीक्षणका क्रममा उनले पत्रकारले दलका नेताका भाषणभन्दा जनताका समस्या बाहिर ल्याउनुपर्नेमा जोड...
हिन्दूराष्ट्र पूर्नस्थापनाको लागि छिट्टै सडकमा आउँछौं, विदेशीको सहयोग आवश्यक छैन : अध्यक्ष पशुपति शमशेर...
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर जबराले नेपाललाई हिन्दूराष्ट्र बनाउनको लागि छिट्टै सशक्त सडक संघर्षमा उत्रिने घोषणा गरेका छन् ।
अध्यक्ष राणाले आफूहरुले हिन्दूराष्ट्र बनाउने वाचा गरिसकेकोले यसको लागि सम्पूर्ण शक्तिहरु सशक्त...
संसदीय समितिको बैठकमा मन्त्री पण्डित नआएपछि…
काठमाडौं- संसदीय समितिको बैठकमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित अनुपस्थित भएपछि प्रतिनिधिसभाका सांसदहरुले चर्को आलोचना गरेका छन् ।
शुक्रबार लोक सेवा आयोगले खुलाएको विज्ञापनका विषयमा छलफल गर्न बोलाइएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पण्डित नआएपछि...

























