दमकमा सालकको खपेटासहित पक्राउ

झापा /  दमक नगरपालिका-१ स्थित पाँचथर फागुनन्द गाउँपालिका- ५ बस्ने सुरज चेम्जोङलाई ३ सय ५० ग्राम तौल बराबरको सालकको खपेटा सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा अवैध सरसामान ओसारपोसार हुँदैछ भन्ने...

कोटेश्वरमा ४ जनाको समूहद्वारा खुकुरी प्रहार

काठमाडौं /   काठमाडौं वौद्ध बस्ने दोलखा घर भएका २१ वर्षीय निमा शेर्पालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने सर्लाही नवलपुर घर भएका २४ वर्षीय विशाल मगरलाई बिहीबार साँझ...

अवैध लागूऔषध सहित ७ जना पक्राउ

काठमाडौं /  काठमाडौं महानगरपालिका- ३१ शंखमुल डेरा गरी बस्ने अनिल कार्कीको कोठाबाट अवैध लागूऔषध गाँजा करिब ४ केजी सहित काठमाडौं शंखमुल बस्ने ओखलढुङगा घर भएका संजित लामा लगायत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ...

प्रदेश ३ का मुख्य न्यायाधीवक्ताले दिए राजीनामा

काठमाडौं- प्रदेश ३ का मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले राजीनामा दिएका छन् । मुख्यमन्त्री डोरमणि पौडेल अस्वस्थ्य भई उपचार गराइरहेका बेला उनले पदबाट राजीनामा दिएका हुन् । न्यौपानेले प्रमुख सचिव आनन्दराज ढकालमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र...

सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्ने पुरुषको संख्या बढ्दै

काठमाडौं / मुलुकी देवानी संहिता लागू भएपछि सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्ने पुरुषको संख्या बढ्दै गएको छ । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म दर्ता भएका चार सय २४ सम्बन्ध विच्छेदका मुद्दामध्ये एक सय ३५ मुद्दा पुरुषका...

पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

चितवन /   पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ । चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बिहान ३ः३० बजे पहिरो...

प्रधानमन्त्री ओलीले गर्दा लम्बियो एकता प्रक्रिया

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले बिहिबार बसेको बैठक गृहकार्य नपुगेको भन्दै स्थगित गरेका थिए। बैठक स्थगित गरिएपछि पार्टीको जिल्ला तहको एकता प्रक्रिया अझै दुई साताका लागि लम्बिएको छ। प्रधानमन्त्री ओली...

प्रहरी हुँ भन्दै धम्क्याउँने व्यक्ति पक्राउ

काठमाडौं- प्रहरी भन्दै धम्क्याउँदै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे नमोबुद्व नगरपालिका–१ घर भई हाल काठमाडौं जडिबुटी बस्ने सौगात लुईटेल रहेका छन् । लुईटेलसँगै प्रहरीको सई भन्दै स्थानीयलाई धम्क्याउँदै हिँड्ने...

अख्तियारदेखि महालेखासम्मका प्रमुख नै लिन्छन् दोहोरो सुविधा, सुशासनको जिम्मा कसले लिने ?

काठमाडौं- पियनको पेन्सन खाने सर्वसाधारणको वृद्धभत्ता रोकिन्छ, तर संवैधानिक आयोगका पदाधिकारीले कुन नैतिकतामा दोहोरो सुविधा लिन्छन् ? संविधान भन्छ– उच्च नैतिक चरित्र भएका व्यक्ति संवैधानिक निकायको पदाधिकारी बन्न सक्नेछन् । स्वच्छ छवि र उच्च नैतिकता भएका...

मेलम्ची खानेपानीका ३० किलोमिटर पाइप फुट्दा १६ करोड क्षति

काठमाडौं- संरचना निर्माण प्रक्रियामा सरकारी निकायबीच समन्वय नहुँदा काठमाडौंमा बिछ्याइएको मेलम्ची खानेपानी आयोजनाको ३० किलोमिटर पाइप फुटेका छन् । मेलम्ची खानेपानी आयोजना–२ ले पाइप बिछ्याएपछि भएको सडक विस्तार र ढल खन्ने क्रममा बानेश्वर, कालोपुल, बिजेश्वरी,...

RECENT POSTS

HOT NEWS