कैलालीमा हावाहुरीको कारण ज्यान गुमाउनेको संख्या दुई पुग्यो, ७६ घाइते

कैलाली- बिहीबार बेलुकी आएको हावाहुरीका कारण कैलालीमा २ जनाको ज्यान गएको छ भने ७६ जना घाइते भएका छन्। घाइते मध्ये २ जनालाई भारत रिफर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मृत्यु हुनेमा टिकापुर नगरपालिका–२...

विद्युतीय स्कुटरको दर्ता अनिवार्य

काठमाडौं / यातायात व्यवस्था विभागले विद्युतीय स्कुटरलाई पनि दर्ता गरेर मात्रै सञ्चालन गर्न दिने भएको छ । दुर्घटना न्युुनिकरण तथा सवारीको अभिलेखका लागि यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ । सडकमा गुडेका तर कुनै...

निदाउने घरेलु उपायहरु

संसारमा करीव १०० प्रकारका निन्द्रा सम्बन्धी खराबीहरु भेटिएका छन् । हामीमध्ये ४० देखि ५० प्रतिशतहरुले जीवनकालको कुनै न कुनै समयमा निन्द्रा नलाग्ने समस्याले पिडित भएका हुन्छौं । हामी मध्ये कतिलाई निन्द्राको बारेमा थाहै नहोला ।...

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत एक दिने प्रशिक्षण तथा अन्तरक्रिया सम्पन्न

सुनसरी / जिल्ला प्रहरी कार्यालय सुनसरी तथा इलाका प्रहरी कार्यालय महेन्द्रनगरको आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत एक दिने प्रशिक्षण तथा अन्तरक्रिया बुधबार सम्पन्न भएको छ । कार्यक्रममा नगरस्तरिय लैंगिक हिंसा नियन्त्रण संजाल समिति बराहक्षेत्रका पदाधिकारीहरु...

नेपाल तेक्वान्दो एकेडेमीको उद्घाटन

काठमाडौं / सातदोबाटोमा निर्मित नेपाल तेक्वान्दो एकेडेमी भवनको बिहीबार उद्घाटन गरिएको छ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले एकेडेमीको उद्घाटन गरे । ८ करोड ७६ लाख २२ हजार ४ सय ३१ रुपैयाँ लागतमा...

पर्यटक डुङ्गा दुर्घटनामा १५ जनाको मृत्यु

एजेन्सी / हंगेरीको राजधानी बुडापेस्टमा एक साताअघि भएको डुङ्गा दुर्घटनामा परी मृत्यु हुने पर्यटकको सङ्ख्या १५ पुगेको छ । दक्षिण कोरियाली दुई नागरिकको थप शव भेटिएपछि सो सङ्ख्या १५ पुगेको प्रहरी स्रोतले जानकारी दिएको...

मेलम्चीले खुट्टा टेकिसक्यो, अबश्य अघि बढ्ने छ : मन्त्री मगर

दाङ / खानेपानी मन्त्री बिना मगरले मेलम्चिको पानी काठमाडौं ल्याउने कार्य अघि बढिरहेको जनाइन् । रिपोर्टस् क्लब दाङले बिहीबार तुलसीपुरमा आयोजना गरेको साक्षात्मकार कार्यक्रममा मन्त्री मगरले यस्तो जानकारी दिइन् ।‘ मेलम्चिको पानीको बिषयमा काठमाडौं मात्रै...

नेपाल भन्दा ३६ औं स्थान माथिको चाईनिज ताईपेसँग बराबरी

काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले फिफा वरियतामा नेपाल भन्दा ३६ औं स्थान माथिको चाईनिज ताईपेसँग बराबरी खेलेको छ । आज भएको खेलमा नेपालले चाईनिज ताईपेसंग १-१ गोलको बराबरी खेलेको थियो । फिफा वरियतामा १२५...

फेसबुकको कार्यालयमा महिलाहरुको नग्न प्रदर्शन

एजेन्सी / अमेरिकाको न्युयोर्कस्थित फेसबुकको कार्यालय बाहिर सयौं महिलाहरुले निर्वस्त्र प्रदर्शन गरेका छन् । महिलाहरुप्रति फेसबुकले कठोर नियम अख्तियार गरेको भन्दै सेन्सरसिप विरुद्धको राष्ट्रिय गठबन्धनले कलाकार स्पेन्सर ट्युनिकको साथमा उक्त नग्न प्रदर्शनको आयोजना गरेको...

कर्णाली प्रदेशमा ‘एक निर्वाचन क्षेत्र, एक टेलिमेडिसिन सेवा’

काठमाडौं / कर्णाली प्रदेशमा ‘एक निर्वाचन क्षेत्र, एक टेलिमेडिसिन सेवा’ सुरु गरिने भएको छ। कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७६र०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख दुर्गाकेशर खनालले आवश्यकताअनुसार ‘एक निर्वाचन क्षेत्र,...

RECENT POSTS

HOT NEWS