चीनमा करेन्ट लागेर नेपालीको मृत्यु

एजेन्सी /  चिनको देन्दाङ शहरमा करेन्ट लागेर एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा मकालु गाउँपालिका २ का अमरबहादुर खुम्बु रहेको संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । खुम्बु चीन सरकारको निर्माण गर्दै...

‘कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कार’ नारायणप्रसाद शर्मालाई

दाङ / यस वर्षको ‘कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कार’ बरिष्ठ पत्रकार एवं प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष नारायणप्रसाद शर्मालाई प्रदान गरिएको छ । पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ को १७ औं स्मृति दिवसका अवसरमा...

प्रचण्डले भने, विप्लवको बन्द वार्ताको वातावरण बनाउनकै लागि हो

विराटनगर- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूह वार्तामा आउनुको विकल्प नभएको जनाएका छन् । सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘राजधानीमा भएको यो बम विस्फोट, बन्द इत्यादि जे...

जनमुक्ति पार्टीले चलाउने भयो भ्रटाचारविरुद्ध अभियान

बुटवल / राष्ट्रिय जनमुक्ति पार्टीले भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ । भ्रष्टाचारविरुद्ध तीन बुँदे माग राख्दै जनमुक्तिले आगामी जेठ १५ गतेदेखि सातै प्रदेशमा अभियान सञ्चालन गर्न लागेको हो ।भ्रष्टाचारलाई देशद्रोहसरहको अपराध घोषणा गरी...

जापानका सम्राट भेट्ने ट्रम्प बने पहिलो विदेशी नेता

एजेन्सी / अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प जापानका नयाँ सम्राट नारुहितोलाई भेट्ने पहिलो विदेशी नेता भएका छन् । नारुहितो र ट्रम्पबीच टोकियो दरबारमा सोमबार भेटवार्ता भएको जापानी अधिकारीहरुले जानकारी दिएका छन् । त्यसअवसरमा जापानी सेनाले ट्रम्पलाई...

गर्मी मौसममा उपयोगी ६ तरकारी

गर्मी मौसममा खानपानमा अलिकता लापरवाहीले पनि बिरामी पर्ने सम्भावना हुन्छ । जाडो मौसमको तुलनामा गर्मीमा पाचन शक्ति कमजोर हुन्छ । यस्तो बेला बढी तारेको या मसालायुक्त खाना धेरै खानुहुँदैंन । फुड प्वाइजनको समस्या हुने...

सरकारले २ सय १८ उद्योगमा ११ अर्ब लगानी, ८ हजार रोजगार थपिने

काठमाडौं / सरकारले आज सोमवार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७५/०७६ अनुसार २ सय १८ उद्योगमा ११ अर्ब लगानी गरिएको छ । आठ महिनाको तथ्याङ्कको आधारमा आर्थिक सर्वेक्षण अनुसार फागुनसम्ममा १ सय १८ उद्योगमा ११...

केकी अधिकारीको अभिनय रहेको ‘फल मिठो’ गीतको भिडियो सार्वजनिक

काठमाडौं / नायिका केकी अधिकारीको अभिनय रहेको गीतको भिडियो सार्वजनिक भएको छ। 'फल मिठो' बोलको सार्वजनिक गीतमा रामजी खाँड, राजेश बर्देवा, जुना शिरिस र दुर्गा रोकाको स्वर रहेको छ। डिएन जोशीको शब्द रचना रहेको...

वडाध्यक्षमाथि कुटपिट र लुटपाटको आरोप

गौशाला– महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–५ का वडाध्यक्ष राकेश राउतमाथि आइतबार आफ्नै वडामा कुटपिट र लुटपाट गरेको आरोप लगाइएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार वडाध्यक्ष राउतमाथि आफ्नै वडाका एक व्यक्तिलाई निर्घात कुटपिट गरी...

आगामी जेठ १८ गते बुढानीलकण्ठ खुला म्यारथन प्रतियोगिता हुने

काठमाडौं / काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको सहयोगमा खुला म्यारथन दौड प्रतियोगिता हुने भएको छ। बुढानीलकण्ठ नगरपालिकामा सक्रिय रहेको यूवा एकीकरण क्लबको आयोजनामा यो प्रतियोगिता हुन लागेको हो। ‘यूवा एकीकरण क्लबको प्रतिबद्धता, खेलकुदमा सबैको सहभागिता भन्ने मूल...

RECENT POSTS

HOT NEWS