शस्त्र प्रहरीद्वारा वीरगञ्जमा ५ करोड ५१ लाखको समान बरामद
काठमाडौं / सशस्त्र प्रहरीले वीरगञ्जबाट भन्सार छली ल्याएको ५ करोड ५१ लाख रुपैयाँ मूल्यका सामान बरामद गरेको छ । भन्सार छली भारतबाट नेपाल र नेपालबाट भारततर्फ चोरी पैठारी गरेको समान बरामद गरेको हो ।
बरामद...
भारतको पश्चिम बङ्गालमा भाजपा कार्यकर्ताको गोली हानी हत्या
नयाँ दिल्ली / भारतीय जनता पार्टी (भाजपा) का एक जना कार्यकर्ताको पश्चिम बङ्गालमा गोली हानी हत्या भएको छ । भारतको पश्चिम बङ्गालमा हतियारधारी अज्ञात व्यक्तिले गोली हानेर ती व्यक्तिको हत्या गरेको प्रहरी अधिकारीहरुले जानकारी...
कहाँ कहाँ बम फेला ? यस्तो छ विवरण
काठमाडौं / नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज बिहीबार गरेको बन्दले देशभर तनावग्रस्त अवस्था भएको छ ।
विप्लव नेकपाले गत मंगलबार भोजपुर र खोटाङको सीमानामा पर्ने मैयुमको धोत्रेमा युवा संगठनका...
आगामी असारबाट आर्क ब्रिज सञ्चालनमा आउने
चितवन / पृथ्वी राजमार्गको मुग्लिनस्थित इच्छाकामना र तनहुँको आँबुखैरहनी गाउँपालिका जोड्ने पुल (आर्क ब्रिज) आगामी असार महिनाको पहिलो साताबाट सञ्चालनमा आउने भएको छ ।
पुलको रङगरोगनको काम र तनहुँतर्फ राजमार्गसँग जोड्नका लागि बाटो बनाउने काम...
अत्याधिक गर्मीका कारण दाङका निजी विद्यालय चार दिन बन्द हुने
काठमाडौ / दाङका निजी विद्यालय चार दिनसम्म बन्द हुने भएको छ । अत्याधिक गर्मी बढेपछि विद्यालयको पठनपाठन बन्द गरिने भएको हो ।
प्याब्सन र एनप्याब्सनमा आबद्ध जिल्लाका सम्पूर्ण विद्यालय यही जेठ १४ देखि जेठ १७...
पत्रकारको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन महासंघको माग
रसुवा- प्रेस स्वतन्त्रताको वर्तमान अवस्थाको बारेमा नेपाल पत्रकार महासङ्घका पदाधिकारीले रसुवाका पत्रकारसँग आइतबार धुञ्चेमा भेटघाट गरी आइपरेका समस्या र समाधानका विषयमा छलफल गरेका छन् ।
नेपाल पत्रकार महासङ्घ केन्द्रीय अध्यक्ष गोविन्द आचार्य तथा न्यूनतम पारिश्रमिक...
विप्लव (नेकपा) लाई मुलधारमा ल्याउँछौं : गृहमन्त्री बादल
काठमाडौं / गृहमन्त्री रामबहादुर थापा (बादल) ले नेत्रविक्रम चन्द (नेकपा) लाई मुलधारमा ल्याउने जनाएका छन् ।
राजधानीमा भएको बम विस्फोटबारे सोमबार संसदलाई जानकारी गराउँदै गृहमन्त्री थापाले विप्लव समूहलाई नियन्त्रण गर्ने र वार्ताद्वारा मूल प्रवाहमा ल्याउने...
एकमात्र अनौठो घडी, कहिल्यै १२ बज्दैन
एजेन्सी / प्रायः १२ अंकलाई अशुभ मान्दछन् । कसैलाई दशा लाग्दा वा आपत पर्दा मेरो त बाह्र बज्यो भन्छन् धेरै मान्छेहरु । बाह्र बजेको समय पनि धेरैले अशुभ काल ठान्छन् र कतै यात्रा गर्दा...
पर्वत अस्पतालमा जनशक्ति अभावले उपचारमा समस्या
काठमाडौं / पर्वत जिल्ला अस्पतालमा जटिल सुत्केरी, एपेन्डीसाइटिस, हाइड्रोसिललगायत सामान्य शल्यक्रिया सेवा शुरु भएको दुई वर्ष वितिसक्यो । उच्च प्रविधिको डिजिटल एक्सरे सेवा शुरु भएको अस्पताल विकास समितिको दाबी छ। समिति भन्छ, ‘थाइराइड परीक्षण,...
सबैलाई पद नै चाहिएको छः प्रचण्ड
काठमाडौं- नेपाल कम्यिुनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैलाई पद चाहिएकै कारण पार्टी एकतामा गतिरोध आएको जनाएका छन्।
प्रेस संगठन नेपालले पेरिस डाँडामा आयोजना गरेको १७ औं कृष्ण सेन स्मृति दिवस– २०७६ पुरस्कार वितरण...

























