पशुपति क्याम्पसका बिद्यार्थीहरुसंग अन्तक्र्रिया
काठमाडौं / पशुपति क्याम्पसमा पत्रकारिता विषय स्नातक तह दोस्रो वर्ष अध्ययनरत विद्यार्थीहरुले प्रेस काउन्सिल नेपालको अवलोकन भ्रमण गरेका छन् ।
सो अवसरमा आयोजित अनौपचारिक अन्तक्र्रियामा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकारिताको सैद्धान्तिक ज्ञान...
सिक्किमको मुख्यमन्त्रीमा सपथ लिँदै प्रेमसिंह तामाङ
काठमाडौं- सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष प्रेमसिंह तामाङ सिक्किमको छैठौं मुख्यमन्त्री बनेका छन्। उनले आज बिहान १० बजे राज्यपाल गंगाप्रसादबाट शपथ लिएका हुन्।
हालै सम्पन्न विधानसभा चुनावमा तामाङ नेतृत्वको मोर्चाले १७ सिट ल्याएको थियो। सन् २०१३...
एनआईसी एशियाकोे २८औं शाखारहित बैंकिङ सेवा संचालनमा
काठमाडौं / एन आई सी एशिया बैंकले महोत्तरीको सोनमा गाउँपालिका ३ रघुनाथपुरमा २८औं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । उक्त बैंकले संचालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको उद्घाटन बर्दिबास उप–प्रादेशिक कार्यालयका प्रमुख विवेक बन्धु...
इटालियन सिरी ‘ए’ लिग च्याम्पियन युभेन्टसको हार
एजेन्सी / इटालियन सिरी ‘ए’ लिग च्याम्पियन युभेन्टस अन्तिम खेलमा हार भएको छ । आइतबार राति भएको लिगको अन्तिम खेलमा युभेन्टस साम्पडोरियासँग २–० गोलले पराजित भएको हो । स्टार स्ट्राइक क्रिपिटयानो रोनाल्डोलाई विश्राम दिइएको...
टिकटक सेलिब्रिटीको हत्यामा संलग्न १७ वर्षे किशोर पक्राउ
एजेन्सी / दिल्ली पुलिसले शुक्रबार टिकटक सेलिब्रिटी एवं जिम प्रशिक्षक मोही मोरको हत्यामा संलग्न भएको आरोपमा किशोरलाई पक्राउ गरेको छ ।
१७ वर्षीय आरोपीलाई द्वारका नजिकै पक्राउ गरिएको हो । पुलिसका अनुसार किशोर आरोपीको पहिचान...
नयाँ सीमा स्तम्भ निर्माण गर्ने विषयमा नेपाल-भारतबीच सम्झौता
जनकपुरधाम / नेपाल र भारतका प्रतिनिधिहरूले सीमामा जीर्ण रहेको सीमा स्तम्भहरूको स्थानमा नयाँ सीमा स्तम्भ निर्माण गर्ने विषयमा सम्झौता भएको छ।
जनकपुरधाममा भएको दुवै देशका प्रतिनिधि सम्मिलित सो कार्यक्रममा नेपालको धनुषा, महोत्तरी, सिरहा र सप्तरी...
जताततै विस्फोट ! विभिन्न ठाउँमा शंकास्पद बस्तु फेला
विराटनगर / पूर्वका विभिन्न ठाउँमा शंकास्पद बस्तु फेला परेको छ ।
मोरंगको बुढीगंगा गाँउपालिका–१ र बिराटनगर महानगरपालिकाको सीमाक्षेत्रमा सोमबार प्रेसर कुकर बम फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय मोरंगका प्रवक्ता एवं डिएसपी घनश्याम श्रेष्ठका अनुसार,...
पेट्रोल बम प्रहार, ट्रक चालक घाइते
नवलपुर / नवलपुरमा एक ट्रक र एक जिपमा पेट्रोल बम प्रहार भएको छ । पेट्रोल बम प्रहारबाट ट्रक चालक घाइतेसमेत भएका छन् ।
सोमबार बिहान २ बजेतिर मध्यबिन्दु नगरपालिका–११ दाउन्नेमा लु २ ख १०८ नम्बरको...
आत्मसमर्पण गरे २० प्रतिशत कैद मिनाहा
काठमाडौं- सजाय तोकिएका अभियुक्तले कैद भुक्तानका लागि अदालतमा आत्मसमर्पण गरेमा २० प्रतिशत मिनाहा हुने भएको छ।
सर्वोच्चका तीनजना न्यायाधीश संलग्न पूर्ण इजलासको यो फैसलासँगै कैद तथा जरिबाना मिनाहामा लामो समयदेखिको दुविधासँगै प्रशासनिक झन्झट अन्त्य भएको...
सांसदलाई सोझै बजेट दिने कार्यक्रम बन्द गर्न नेताहरुकै दबाव
काठमाडौं- अधिकारसम्पन्न स्थानीय सरकार गठन भइसकेकाले सांसदको तजबिजीमा खर्च हुने निर्वाचन क्षेत्रसँग सम्बन्धित बजेट बन्द गर्न नेताहरुले दबाव बढाएका छन् ।
सत्तारुढ र प्रतिपक्षी दलका केही नेताले सांसदलाई बजेट वितरण संविधान र संघीयताको मर्म्विपरीत हुने...

























