१५ हजार कर्मचारी माग्दै लोकसेवा

काठमाडौं- लोकसेवा आयोगले यसै साता स्थानीय तहका लागि आवश्यक करिब १५ हजार कर्मचारी भर्ना गर्न आवेदन खुलाउने भएको छ । ५५५ स्थानीय तहमा रिक्त रहेका १४ हजार ६६२ पदका लागि जेठ १५ गते बुधबार...

श्रृंखलाबद्ध बम बिस्फोट पछि हाई अलर्टमा बस्न सुरक्षा निकायलाई निर्देशन

काठमाडौ, काठमाडौमा आइतबार श्रृंखलाबद्ध बम विस्फोट भएपछि गृहमन्त्री रामबहादुर थापाले गृहमन्त्रालयमा सुरक्षा निकायको आकस्मिक बैठक बोलाई तीन वटै सुरक्षा निकायका प्रमुखहरूलाई हाइअलर्टमा बस्न निर्देशन दिएका छन् । गृहमन्त्री थापाले नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनाल, सशस्त्र...

स्थानीय पाठ्यपुस्तक लागू गर्दा संघीयता बलियो हुन्छ : शिक्षा मन्त्री पोख्रेल

काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले स्थानीय तहले स्थानीय पाठ्यपुस्तक लागू गर्दा संघीयता बलियो हुने धारणा राख्नु भएको छ । राजधानीको गोकर्णेश्वर नगरपालिकामा आज आधारभूत तह  १ देखि ८ कक्षाको स्थानीय पाठ्यपुस्तक विमोचन...

देय् न फ्वँसा (देशले मागे) नेपाल भाषाको देश भक्ती गीत सार्वजनिक (भिडियो)

काठमाडौं  / देश भक्तीद्धारा ओतपोत नेपाल भाषाको गीत देय् न फ्वँसा (देशले मागे) देश भक्ती गीत सार्वजनिक भएको छ । देशले मागे मेरो प्राण देशलाई भयो, नेपाल मेरो जन्म भूमि स्वर्ग मेरो सिरक भयो ।...

गर्मीमा काम काजी महिलाले यसरी छालाको हेरचाह गर्न सकिन्छ

प्रायः गर्मीमा कामकाजी महिलाहरुलाई आफ्नो कार्यस्थल जान यातायात जाम, धुलो, धुवाँसंग दैनिक जुध्नुपर्छ। यसले उनीहरुको सौन्दर्यलाई पनि असर पारिररहेको हुन्छ। यस्तो अवस्थामा महिलाहरुले आफ्नो अंगको स्वच्छतालाई पनि ध्यान दिनुपर्ने हुन्छ। कामकाजी महिलाले गर्मीमा सुत्नुअघि आफ्नो...

आतङ्कवादीका बैंक खातामा १ अर्ब भारतीय रुपैयाँ भेटियो

एजेन्सी / श्रीलंकामा पाँच जना शंकास्पद आतङ्ककारीका बैंक खातामा एक अर्ब भारतीय रुपैयाँ भेटिएको एकजना बरिष्ठ प्रहरी अधिकारीले बताएका छन् । उनीहरु श्रीलंकामा सक्रिय इस्लामिक चरमपन्थी संगठन नेसनल थहिद जमाथ (एनटीजे) सँग आबद्ध रहेको...

देशै भरि भर्ना अभियान चलिरहेता पनि डोम बालबालिका छोएन

लहान / घरसँगै टाँसिएको छ आधारभूत विद्यालय तर, राजविराज नगरपालिका–९ मलेठका ६ वर्षीय शम्भु मरिक पढ्न विद्यालय जाँदैनन् । पढ्ने रहर भए पनि आफूहरूमाथि हुने विभेद र अपमानका कारण मनोज मरिक विद्यालय नगई घरमा खेलेरै...

स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन

जाजरकोट / विगतमा झाडापखाला, स्वाइनफ्लुलगायतका रोगबाट झण्डै २५० भन्दा बढीको मृत्यु भएको जाजरकोटमा यस बर्षमा जिल्लामा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा विभागको निर्देशनअनुसार काज वा बिदामा नबस्न परिपत्र गरिएको छ। यो समय महामारी फैलनसक्ने भएकाले अत्यावश्यक...

हेलिकोप्टर दुर्घटनामा ५ सैनिकसहित ६ जनाको मृत्यु

एजेन्सी / मेक्सिकोमा भएको हेलिकोप्टर दुर्घटनामा परी पाँच सैनिकसहित ६ जनाको मृत्यु भएको छ । जंगलमा लागेको आगो निभाउने क्रममा गएको हेलिकोप्टर शुक्रबार दुर्घटनामा परेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । देशको उत्तरी क्वेरेतारो प्रदेशमा...

सिरहाका सिनेमा घर बन्द हुँदा करोडौँ रुपैयाँ घाटा

सिरहा / सिडी, डिभिडी र मोबाइलमै चलचित्र हेर्न पाइने सुविधाका कारण सिरहामा सिनेमा घर बन्द हुन थालेका छन् । ग्रामीण भेगसम्म सिडी, डिभिडी र मोबाइलबाटै चलचित्रलगायत मनोरञ्जनका सामग्री हेर्न सकिने भएकाले एक दशकयता सप्तरीका...

RECENT POSTS

HOT NEWS