पल्सर स्पोर्टस् अवार्ड असार १७ गते वितरण गर्ने

काठमाडौं / नेपाल पत्रकार मञ्च (एनएसजेएफ) ले यस वर्षको पल्सर स्पोर्टस् अवार्ड  आगामी असार १७ गते वितरण गर्ने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा मञ्चले १६ औं संस्करणको अवार्डको मिति घोषणा गरेको हो...

एक महिलाले म्याकडोनल्डको कार पार्किङमा बच्चा जन्माएपछि अर्डर गरिन् बर्गर

एक महिलाले म्याकडोनल्डको कार पार्किङमा बच्चा जन्माएकी छिन् । बच्चालाई जन्म दिएपछि उनले क्वार्टर पाउन्डर नामको ह्यामबर्गर अर्डर गरेकी छिन् । महिलाका श्रीमानले आफ्नी श्रीमतीले भर्खरै बच्चालाई जन्म दिएको र श्रीमतीले अर्डर गरेको बर्गर...

काठमाडौँमा विस्फोट ६ जना घाइते

काठमाडौँ- काठमाडौँको सुकेधारमा ग्यास सिलिन्डर विस्फोट हुँदा ६ जना घाइते भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीका अनुसार सुकेधारास्थित ढलाने पुल नजिकै विस्फोट भएको हो । बुढानिलकण्ठ नगरपालिका ४ स्थित एक सैलुनमा रहेको...

बायर्न म्युनिखले जर्मन कप जित्न सफल

एजेन्सी / बायर्न म्युनिखले जर्मन कपको फाइनलमा लिपजिगलाई पराजित गर्दै उपाधि जित्न सफल भएको छ । शनिबार राति भएको खेलमा बायर्न म्युनिखले लिपजिगलाई ३-० गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।...

हेलिकोप्टर दुर्घटनामा पाँच सैनिकसहित ६ जनाको मृत्यु

मेक्सिको सिटी– मेक्सिकोमा भएको हेलिकोप्टर दुर्घटनामा परी पाँच सैनिकसहित ६ जनाको मृत्यु भएको छ । जंगलमा लागेको आगो निभाउन गएको हेलिकोप्टर शुक्रबार दुर्घटनामा परेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । देशको उत्तरी क्वेरेतारो प्रदेशमा पर्ने...

‘जाग कुलमान’ सुन्नैपर्ने कुलमान घिसिङको समर्थनमा गायक कुलेन्द्रले गाएको यो गीत (भिडियो सहित)

काठमाडौं / कुनै समय अन्धकारमा रहेको देशलाई उज्यालोको किरण दिने काम गरेका नेपाल विद्युत प्राधीकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्य कतै आलोचनाको विषय त कतै प्रशंसाको विषय बन्दै आएको छ । यसै क्रममा 'जाग कुलमान'...

गायक नरेश रेग्मीको ‘क्यार्नि होला खै’ सार्वजनिक (भिडियो)

काठमाडौं / गायक नरेश रेग्मीको ‘क्यार्नि होला खै’ बोलको गित सार्वजनिक भएको छ । रेग्मीले हिजो शनिवार आफ्नो जन्म दिन को अवसरमा भिडियो सार्वजनिक गरेका थिए । यस अघि केही लोकदोहोरी गीत गाएका र मोड्लिङ...

भोलिदेखि बुद्ध एयरकाे काठमाडाैं-कोलकत्ता सिधा उडान

काठमाडौं– बुद्ध एयरले सोमबारबाट काठमाडौं कोलकाता उडान गर्ने भएको छ । कोलकाताको उडान सोमबार बिहान ८ बजे हुनेछ । हाललाई बुद्ध एयरको एटिआर ७२ ले कोलकाताको उडान भर्नेछ । बुद्ध एयरले आइतबार पत्रकार सम्मेलन गरी...

भोलि नेपाल बन्द ! सरकार र बन्दकर्ता दुवै आक्रामक, जनसाधारणमा त्रास

काठमाडौं /  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भोलि जेठ १३ गते नेपाल बन्दको घोषणा गरेको छ। गत बिहीबार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले आफ्नो पार्टीको युवा संगठनका नेता तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार...

नेता खनालले भने, द्वन्द्वकालीन न्याय सम्पादनको कामलाई छिटो सम्पन्न गर्नुपर्छ

काठमाडौं- सत्तारूढ दल नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रिय सहमतिका साथ द्वन्द्वकालीन न्याय सम्पादनको कामलाई सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । द्वन्द्वपीडित साझा चौतारीले आइतबार काठमाण्डौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले...

RECENT POSTS

HOT NEWS