मोदी नेतृत्वको नयाँ सरकारसँग वार्ता गर्न पाकिस्तान तयारः पाकिस्तानी विदेशमन्त्री कुरैशी
इस्लामाबाद / पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले भारतमा मोदी नेतृत्वको नयाँ सरकारसँग शान्ति स्थापनार्थ वार्ता गर्न पाकिस्तान सरकार तयार रहेको जनाएका छन् ।
शनिबार सम्पन्न एक कार्यक्रममा आफ्ना मन्त्रीहरुसँग उक्त कुरा जनाउँदै मन्त्री कुरैशीले पाकिस्तान...
इटहरीमा पत्रकारलाई लोपार्ने मेयरले मागे माफी
काठमाडौ- कर्मचारीमाथि कुटपिट र पत्रकारलाई लोपारेर विवादमा आएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले माफी मागेका छन्। आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै चौधरीले पत्रकारमाथि गरेको दुर्व्यवहारप्रति माफी मागेका हुन्।
मेयर चौधरीले आफ्नो व्यवहारले पत्रकारमा पुगेको...
लिओनल मेस्सीले छैटो युरोपियन गोल्डेन बुट जिते
एजेन्सी / लिओनल मेस्सीले छैटो युरोपियन गोल्डेन बुट जित्न सफल भएका छन् । यस अवार्ड युरोपका शीर्ष लिगका सर्वाधिक गोलकर्तालाई दिइने गरिन्छ ।
बार्सिलोनालाई ला लिगा च्याम्पियन बनाएका मेस्सीले ३४ खेलमा ३६ गोल गरेका छन्...
हतियारसहित हेटौँडामा एक दर्जन भारतीय प्रहरी प्रवेश
हेटौँडा / हतियारसहित हेटौँडामा प्रवेश गरेका भारतीय प्रहरी टोली लाई मकवानपुर प्रहरीले भारत फिर्ता पठाएको छ ।
भारतीय प्रहरी शनिबार हातहतियारसहित मकवानपुरको हेटौँडासम्म आइपुगेको थियो। हतियारसहित आधा दर्जन भारतीय प्रहरी सिमाना काटेर प्रदेश राजधानीसम्म आइपुग्दा...
युट्युब हेरेरै आठ वर्षका बालकले सिके १ सय ६ भाषा
एजेन्सी / आजका बालबालिकाहरु युट्युबमा विभिन्न कार्टुन तथा अन्य विविध भिडियोहरु हेर्ने कारण पढाई लेखाइ बिग्रिएको छ । तर छिमेकी राष्ट्र भारतका एकजना बालकले भने यु ट्युबको प्रयोगबाट चमत्कारिक क्षमता हासिल गरेका छन् ।
भारतको...
प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ
काठमाडौं- प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं महानगरपालिका-१२ टेकुका ३२ वर्षीय सागर च्यामेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-१४ कुलेश्वर चुनीपाखामा खटीएको प्रहरीले तलासी गर्ने क्रममा सागरको साथमा लागूऔषध फेनारागन १ एम्पुल,...
पूर्व प्रहरी हुँ भनी ठगी गर्ने दुई पक्राउ
काठमाडौं- पूर्व प्रहरी हुँ भनी ठगी गर्ने अर्घाखाँची सितापुर-६ घर भएका ३० वर्षीय हरिलाल खनाल र सोही ठाउँस्थित पिप्रा बस्ने १९ वर्षीय कपिल रिजाललाई शनिबार दिउँसो महागरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले पक्राउ...
जुवातास खेल्ने २० जना प्रहरीको फन्दामा
काठमाडौं- काठमाडौं महानगरपालिका-१५ स्वयम्भू विजेश्वरीस्थित राजेन्द्र श्रेष्ठको टहरामा जुवातास खेलिरहेका सानेपा बस्ने अर्घाखाँची शितगंगा नगरपालिका-४ घर भएका ४६ वर्षीय आनन्द पौडेल लगायत १० जनालाई नगद ४० हजार २ सय ४५ रुपैयाँ र ३ बुक...
चितवनमा नेपाल पुलिस स्कुलको निरीक्षण गर्दै महानिरीक्षक सर्वेन्द्र खनाल
चितवन- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ३ नम्बर प्रदेश अन्तर्गत चितवन शान्तिपुरस्थित नेपाल पुलिस स्कुलको निरीक्षण भ्रमण आइतबार गर्नुभएको छ ।
सो अवसरमा प्रहरी महानिरीक्षक खनालले स्थानीय निकायसँग समन्वय र सहकार्य गरी जग्गा सहित पुरानो स्कुल...
फोन ह्याङ हुन्छ ? यी कुरामा ध्यान दिए तपाईको फोन कहिले पनि ह्याङ हुने...
यदि तपाईको फोन बारम्बार ह्याङ् भएर समस्या दिन्छ भने तपाईले कुनै गल्ती गरिरहनु भएको छ । यी कुरामा ध्यान दिनु भो भने तपाइँको फोन कहिले पनि ह्याङ हुने छैन ।
टिप्स नम्बर १
यस्ता फाइल र...

























