ब्ल्याङ्क चेक लिई रकम बढाई चेक बाउन्स गर्ने महिला पक्राउ

काठमाडौं- काठमाडौं महानगरपालिका-१५ स्वयम्भुस्थित फेन्सी पसल संचालन गरी बस्ने सिन्धुपाल्चोक पाङग्रेटार घर भएकी ३६ वर्षीया अप्‍सरा श्रेष्ठ (कार्की) लाई ब्ल्याङ्क लिई रकम बढाई चेक बाउन्स गरेको अभियोगमा शुक्रबार महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले...

पेरुमा ८ रेक्टर स्केलको भूकम्प

एजेन्सी / उत्तरी पेरुमा रेक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु लगुनासभन्दा ८० किलोमिटर दक्षिणपूर्वमा रहेको थियो । केन्द्रविन्दु जमिनको सतहभन्दा १०९.९ किलोमिटर तल रहेको थियो । प्यासिफिक सुनामी वार्निङ सेन्टरले भूकम्पबाट...

मधुमेहले आँखामा पार्ने असर ‘रेटिनोपेथी’ लक्षण र रोकथाम

रगतमा चिनीको मात्रा आवश्यकताभन्दा बढी हुने अवस्थालाई मधुमेह भनिन्छ। रगतमा चिनीको मात्रा बढी भएपछि तारनतार पिसाब लाग्ने, धेरै तिर्खा र भोक लाग्ने जस्ता लक्षणहरू देखिन्छन्। उपचार गरेन भने मधुमेहले धेरै जटिलताहरू निम्त्याउन सक्छ।मधुुमेह एक दीर्घरोग...

जहाज उडान ढिलाई भएपछि मेक्सिकोको मन्त्रीले दिइन् राजीनामा

काठमाडौं- अरु उडानलाई असर परेपछि मेक्सिकोकी वातावरण मन्त्री जोसेफा गोन्जालेज ब्लान्को अर्टिज मेनाले राजीनामा दिएकी छन् । आफ्नो उडानका कारण अरु व्यवसायिक जहाजको उडानमा ढिलाई भएको भन्दै उनले राजीनामा दिएकी हुन् । मन्त्री मेनाले आफूले...

सुतेको बेलामा मृत्यु हुने प्रमुख ५ कारण

 सुतेको बेला सास रोकिनुलाई डाक्टरी भाषामा ‘स्लिप एप्निया’ भनिन्छ । निदाएका बेला कैयौंपल्ट केही सेकेन्डका लागि सास फेर्न रोकिन्छ। विख्यात अमेरिकी फिल्म शृंखला ‘स्टार वार्स’की अभिनेत्री क्यारी फिसरको निधनको मुख्य कारण ‘स्लिप एप्निया’ रहेको...

धरानमा लघुवित्तका कर्मचारीमाथि दिनदहाडै गोली प्रहार

काठमाडौं- धरानस्थित जीवन विकास संस्थाका एकजना कर्मचारीमाथि गोली प्रहार भएको छ । धरान उपमहानगरपालिका-५ मा जीवन विकास लघुवित्त संस्थाका कर्मचारी शम्भु गच्छदारमाथि गोली प्रहार भएको हो । गोली प्रहारबाट घाईते उनको बीपी कोइराला स्वास्थ्य विज्ञान...

सगरमाथाको उचाईपछि फोक्सुण्डो तालको गहिराइ नाप्ने तयारी

डोल्पा / डोल्पाको फोक्सुण्डो तालको गहिराइ पुनःमापन गर्न मौसम विज्ञान विभागले विज्ञ टोली खटाएको छ । नेपालकै गहिरो तालका रूपमा परिचित फोक्सुण्डो तालको गहिराइका विषयमा विवाद उत्पन्न भएपछि पुनःमापन गर्नका लागि विज्ञ टोली पुगेको...

विमानस्थलको नक्कली भारु बरामद प्रकरण रहस्यमय बन्दै

काठमाडौं /  त्रिभुवन विमानस्थलमा गत शुक्रबार बिहान ८:२४ मा ७ करोड ६७ लाख ९४ हजार बराबरको नक्कली भारतीय नोट बरामद गरिएको थियो । नक्कली भारु बरामद प्रकरण  रहस्यमय बन्दै गएको छ । प्रहरीले पत्रकार सम्मेलनमार्फत...

बार्सिलोनालाई हराउँदै भ्यालेन्सियाले जित्यो कोपा डेल रेको उपाधि

काठमाडौं- बार्सिलोनालाई पराजित गर्दै भ्यालेन्सियाले स्पेनिस कप कोपा डेल रेको उपाधि जितको छ। शनिवार राति भएको खेलमा बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो। भ्यालेनसियाका केभिन गेमिरोले २१ र रोडिरागोले ३३ मिनेटमा १-१ गोल गरेका थिए।...

आफैँले बोकेको भरुवा बन्दुक पड्किदा एक जना घाइते

चितवन– दुई दिनअघि भरतपुर महानगरपालिका–२९ इन्द्रेणी सामुदायिक वनको डल्लेआहाल भन्ने स्थानमा चलेको भनिएको गोली भरुवा बन्दुकको छर्रा रहेको पुष्टि भएको छ । छर्रा लागि घाइते स्थानीय ३९ वर्षीय सुकबहादुर चेपाङले बोकेको भरुवा बन्दुक पड्किएर...

RECENT POSTS

HOT NEWS