संविधान विपरीतका कुनै पनि विधेयक अघि बढाउन दिँदैनौं : कांग्रेस
काठमाडौं- नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानको प्रावधानलाई कुल्चिने गरी ल्याएका कुनै पनि विधेयक संसदबाट अघि बढाउन नदिने चेतावनी दिएका छन्।
उनले सरकारले संसदमा पेश गरेको प्रेस स्वतन्त्रता, मानव अधिकार र राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील...
महिनौदेखि सिकलसेल एनिमियाको औषधि नहुँदा बिरामी मर्कामा
दाङ- दाङमा सिकलसेल एनिमियाको औषधि अभाव भएको छ । औषधि नहुँदा बिरामी मारमा परेका छन् । ५-६ महिनादेखि आफूहरूले औषधि नपाएको दाङ तुलसीपुरका सिकलसेल एनिमियापीडित जीतबहादुर चौधरीले बताए ।
‘५-६ महिना भयो, हामीले औषधि पाएका...
राप्रपाको झण्डामुनी गोलवद्ध सबैलाई कमल थापाको आग्रह
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा राप्रपा अग्रणी शक्तिको रुपमा उदाउने जनाएका छन् ।
सिन्धुपाल्चोक जिल्लाबाट सयौंको संख्यामा युवा तथा महिलाहरु राप्रपामा प्रवेश गरेपछि अध्यक्ष थापाले परिवर्तनकारी भन्ने दलहरुको अकर्मण्यताकै कारण...
तातोपानीबाट तस्करी हुन नदिन गृहमन्त्रीको निर्देशन
सिन्धुपाल्चोक- गृहमन्त्री रामबहादुर थापाले शनिबार नेपाल–चीन सिमानामा पर्ने सिन्धुपाल्चोकको तातोपानीस्थित लार्चामा नवनिर्मित सुक्खा बन्दरगाह र सीमा पुलको निरीक्षण गरेका छन् ।
गृहमन्त्री थापाले बन्द नाका चाँडै खुल्ने जनाउँदै यहाँबाट हुने तस्करी तथा कुनै पनि अवाञ्छित...
आज किन देशभरका अदालत बन्द ?
काठमाडौं / आइतबार मुलुकभरका अदालत बन्द भएको छ। पूर्व प्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनको शोकमा आज एकदिन अदालत बन्द गरिएको हो ।
शनिबार अन्त्येष्टि गरिएका खत्रीको शोकमा एक दिन अदालत बन्द गर्ने निर्णय भएको सर्वोच्च अदालतका...
अष्ट्रेलियामा पहिलो चालकविहीन रेल सेवा
सिड्नी- अष्ट्रेलियामा पहिलो चालकविहीन रेलसेवाको उद्घाटन गरिएको छ । नेपाली समय अनुसार आइतबार बिहान ७ बजेर २० मिनेटमा अष्ट्रेलियाकै पहिलो चालकविहीन रेल सेवाको उद्घाटन गरिएको हो ।
यो रेल सिड्नीको च्यास्वुडदेखि तलावोंगसम्म चल्ने छ ।...
तिर्थराजको हत्या नियोजित इन्काउन्टर भएको सत्तारुढ (नेकपा)का नेता पौडेलको दाबी
काठमाडौं / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता डीआर पौडेलले भोजपुरमा निसशस्त्र विप्लव कार्यकर्ताको गोली हानी हत्या गरिएको घटना भिडन्त नभएको जनाउँदै नेकपाका जिल्ला नेता तिर्थराज घिमिरेलाई प्रहरीले नियोजित इन्काउन्टर गरेको जानकारी दिएका छन्...
भारतको गुणस्तरहिन खानेतेल नेपाली बजारमा
बाँके- नेपाली बजारमा भारतीय खानेतेल प्रतिबन्धित छ। भारतीय तेल नेपाली बजारमा गैरकानूनीरूपमा बिक्री हुन थालेपछि गत वर्षदेखि सरकारले नै प्रतिबन्ध लगाएको हो। तर, नेपालगञ्ज भन्सार हुँदै अखाद्य भारतीय खानेतेल परीक्षण र जाँचविना भित्रिरहेको छ।
भारतीय...
निःशुल्क आँखा जाँच शिविर सम्पन्न
काठमाडौं / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं शाखा र स्व.कान्छिमाया फाउन्डेसनको संयुक्त आयोजनामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन सम्पन्न भएको छ ।
काभ्रे जिल्ला, कोशीपारी भुम्लु गाउँपालिका श्री बाग्देवी मा.वि,मा निःशुल्क आँखा जाँच...
व्यस्त बजारको बीचमा खुकुरी प्रहार……बजारवासी त्रसित
धादिङ / नीलकण्ठ नगरपालिकाको वडा नं ३ पुछारबजारमा खुकुरी प्रहारबाट एक ब्यक्ति घाइते भएका छन्। तर उनले भागीभागी छक्याउँदै ज्यान जोगाएका छन्। अहिले उनलाई उपचारका लागि काठमाडौं लगिएको छ।
नीलकण्ठ नगरपालिका १४ का चन्द्र गुरुङले...

























