दुई किशोरीमाथि धारिलो हतियार प्रहार
भोजपुर / भोजपुरको पौवादुङ्मा गाउँपालिका ३, च्याङ्ग्रेमा धारिलो हतियार प्रहारबाट दुईजना घाइते भएका छन्। स्थानीय ४२ वर्षीय कुमार श्रेष्ठले २८ वर्षीया मनिकला शाक्य र १७ वर्षीया भद्रिका राईमाथि धारिलो हतियार प्रहार गरेका हुन्।
शुक्रबार साँझ...
व्यवसायिक भवनहरुमा आगलागी हुँदा दुई करोडको क्षति
दोलखा / कालिञ्चोक गाउँपालिका सुनखानी सोती बजारको व्यवसायिक भवनहरुमा आगलागी हुँदा दुई करोडको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार कृष्ण सेढाईंको घरबाट विजुली सर्ट भएर उत्पन्न आगोले इलेक्ट्रोनिक पसल, होटलहरु र मोटरसहित...
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट पर्यटक प्रहरी कार्यालयको उद्घाटन
चितवन / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा चितवन भरतपुर महानगरपालिका पटिहानीस्थित पर्यटक प्रहरी कार्यालयको शनिबार आयोजित एक कार्यक्रमवीच उद्घाटन सम्पन्न भएको छ ।
सो अवसरमा प्रहरी महानिरीक्षक खनालले पर्यटक प्रहरीको प्रयोगको लागि ६ थान...
पाँचथर हत्याकाण्डः स्थलगत अनुसन्धान अन्तिम चरणमा
पाँचथर- सोमबार राति मिक्लाजुङ गाउँपालिकाको आरुबोटेमा दुई घरका नौजनाको हत्या भएको घटनाबारे भइरहेको स्थलगत अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ ।
रवि बजारमा रहेको इलाका प्रहरी कार्यालयलाई केन्द्र बनाएर केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेशअन्तर्गतको विशेष...
मन्त्री अर्यालको आधार शिविर यात्रा खर्च ५० लाख
काठमाडौं- भूमि व्यवस्थामन्त्री पद्मा अर्यालसहितको टोली सगरमाथाको आधार शिविर पुगेर फर्कदा झन्डै ५० लाख रुपैयाँ खर्च भएको पाइएको छ । मन्त्रीको टोली वैशाख २८ गते सगरमाथा बेस क्याम्प पुगी त्यसै दिन साँझ काठमाडौँ फर्केको...
नेपालमा चिनियाँ हस्तक्षेप हुँदा नेपालीहरु किन बोल्दैनन् ?
नयाँ दिल्ली । नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजी) का भारततर्फका पूर्व संयोजक एवम् भारतीय जनता पार्टीका प्रभावशाली नेता भगतसिंह कोश्यारीले नेपालमा भारतको रेल छिट्टै पुग्ने विश्वास व्यक्त गरेका छन् ।
नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि...
भारतीयले कोशीको पानी छोड्दा ९० परिवार डुबानमा
काठमाडौं- भारतीय पक्षले पूर्वसूचनाबिना कोसी नदीको धारलाई फर्काएपछि सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका–१३ को गोबरगाढा डुबानमा परेको छ ।
गोबरगाढाको पूर्वी भागबाट कोसी नदी बग्दै आएकोमा पश्चिमतर्फ फर्काउन भारतले पाइलट च्यानलमा शुक्रबार पानी छाडेको छ ।
पश्चिमबाट अचानक...
बालुवाटार जग्गा प्रकरणः प्रधानमन्त्रीदेखि खरिदारसम्म दोषी
काठमाडौं- मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख मालपोत अधिकृत कलाधर देउजाले ललितानिवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनामा प्रधानमन्त्रीदेखि खरिदारसम्म दोषी रहेको बयान दिएका छन् ।
ललितानिवासको जग्गा हिनामिनासम्बन्धी अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष उनले...
नेकपाका प्रदेश सांसद महतो निलम्बित
जनकपुरधाम- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेशसभा सांसद शत्रुद्यन महतोलेलाई निलम्बन गरेको छ ।
सार्वजनिक लेखा समितिको सभापतिमा बागी उम्मेदवारी दिएका कारण उनी अनुशासनको कारबाहीमा परेका हुन् । संसदीय बोर्डले महतोलाई अनुशासनको कारबाही गर्दै १५ दिनका...
हिन्दु राष्ट्र बनाउने अभियानमा लाग्नुस् मेरो साथ छ: डा. कोइराला
काठमाडौं– नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियान सञ्चालन गर्न आग्रह गरेका छन् ।
शनिबार पर्वतमा आयोजित महायज्ञमा बोल्दै महामन्त्री कोइरालाले हिन्दु राष्ट्रका लागि आफ्नो साथ सहयोग रहने जनाएका हुन् ।
‘धर्म स्वतन्त्र...

























