भ्रष्टाचार गर्ने सेनाका कर्नेल जागिरबाट बर्खास्त

काठमाडौं- नेपाली सेनाका लेफ्टीनेन्ट कर्नेल केशवराज कार्कीलाई बर्खास्त गरेको छ । सेनाको समरी सैनिक अदालतले भ्रष्टाचारमा कसुर ठहर भएका कर्नेल एवंम उदयपुरस्थित कालीसिद्धी गणको प्रमुख रहेका प्रमुख सेनानी कार्कीलाई जागिरबाट बर्खास्त गरे हो । राष्ट्रपति...

राष्ट्रपति सिको अपील: लङमार्चको लागि तयार हुनुस्

काठमाडौँ- चिनियाँ राष्ट्रपति सी चिनपिङले चिनियाँ जनता, नेता र कार्यकर्तालाई अमेरिकी साम्राज्यवाद विरुद्ध ‘नयाँ लङ मार्च अभियान’को लागि तयार हुन भनेका छन् । उनले भविश्यमा आउन सक्ने कठिन समयको लागि तयार हुन भन्दै त्यसको...

आन्दोलनमा आउन ओली, प्रचण्ड र माधव नेपाललाई आग्रह

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पनि नागरिकता विधेयक विरुद्धको आन्दोलनमा आउन आग्रह गरिने भएको छ । नेकपा मालेको केन्द्रीय कार्यालयमा...

यार्सागुम्बा सङ्कलनका लागि स्थायी ठेगाना खुल्नुपर्ने

डोल्पा- जेठ १३ मा यार्सागुम्बा सङ्कलनका लागि अनुमति खुला गरिने भएपछि शुक्रबारदेखि प्रवेश शुल्क लिएर प्रवेश दिन शुरु गरिएको छ । स्थायी ठेगाना खुल्ने प्रमाणपत्रका आधारमा मात्र प्रवेश शुल्क लिएर यार्सागुम्बा सङ्कलन गर्न प्रवेश...

ट्युसन सेन्टरमा आगलागी हुँदा २० विद्यार्थीको मृत्यु, २० गम्भीर घाइते

काठमाडौं- विद्यार्थीहरुले खचाखच भरिएको भारतको गुजरात राज्यको एक ट्युसन सेन्टरमा शुक्रबार आगलागी हुँदा कम्तीमा २० विद्यार्थीको ज्यान गएको छ । २० विद्यार्थी गम्भीर घाइते छन् । ज्यान गुमाउने अधिकांश किशोर–किशोरी छन् । गुजरात राज्यको सुरत...

१० महिनामा देशलाई ११ खर्ब घाटा

काठमाडौं- विलासिताका वस्तुको आयात र कृषिको परनिर्भरताले मुलुकको व्यापार घाटा बढेको छ। १० महिनामा ११ खर्ब व्यापार घाटा भएको छ। भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको १० महिनामा १२ खर्ब ५६ अर्ब ६७ करोडको व्यापार...

सवा अर्ब पुग्यो पशुपतिनाथको कमाइ

काठमाडौं- पशुपतिनाथ मन्दिरको कमाइ सवा अर्बभन्दा बढी पुगेको छ। भेटी, विशेष पूजा, हुन्डीबाट एक अर्ब २९ करोड ३८ लाख ३१ हजार रुपैयाँ संकलन भएको हो। अहिलेसम्म संकलित रकमबाट एक अर्बको अक्षय कोष स्थापना गरिएको...

अदालतको विवादास्पद फैसला नसच्चिए दुई खर्बको सरकारी सम्पत्ति गुम्ने खतरा

काठमाडौं- बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गासम्बन्धी काठमाडौँ जिल्ला अदालतले गरेको विवादास्पद फैसला नसच्चिए सरकारी स्वामित्वमा भएका ६ वटा राणाकालीन दरबार व्यक्तिका नाममा जाने जोखिम बढेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश रमेशराज पोखरेलको...

योग र साधनाबाट जीवन बदल्न सकिन्छ केन्द्रीय संयोजक : मिश्र

दाङ / तुलसिपुर उधोग बाणिज्य संघले एक कार्यक्रमका बीच पतन्जलि योग समितिका केन्द्रीय पदाधिकारीहरुलाई स्वागत गरेको छ । बाणिज्य संघका कार्यबाहक अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा बोल्दै पतञ्जलि योग समितिका केन्द्रीयसंयोजक लभदेब मिश्रले...

सिन्धुलीबाट ‘छ माया छपक्कै’ को छायाङ्कन शुरु

काठमाडौं / दीपेन्द्र लामाद्वारा निर्देशन गरेको चलचित्र ‘छ माया छपक्कै’ को छायाङ्कन सुरुवात गरेको छ ।  बिहिबार सिन्धुलीबाट चलचित्रको छायाङ्कन सुरु भएको यसका निर्माता रोहित अधिकारीले जानकारी दिए । आउँदो दशैँमा रिलिज गर्ने उद्देश्यका...

RECENT POSTS

HOT NEWS