फेसबुकले हटायो २.२ अर्ब फेक अकाउन्ट
एजेन्सी / फेसबुकले जनवरीदेखि मार्च महिनामा २.२ अर्ब फर्जी अकाउन्ट हटाएको छ ।
संसारभरका फेसबुकको मासिक सक्रिय संख्या २.३८ अर्ब रहेका छन् । यस्तोमा २.२ अर्ब अकाउन्ट हटाउनलाई ठूलो कदम मानिएको छ । डाटा सेयरिङ...
प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
कपिलवस्तु / प्रभु बैंकले आफ्नो नयाँ शाखा विस्तारका क्रममा कपिलवस्तुको चन्द्रौटामा कार्यालय संचालनमा ल्याएको छ ।
संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ...
अमेरिकामा ३५ वर्षपछि मृत्युदण्डको सजाय
एजेन्सी / संयुक्त राज्य अमेरिकाको फ्लोरिडामा ३५ वर्षपछि मृत्युदण्डको सजाय दिइएको छ ।
व्यक्ति हत्यामा दोषी ठहरिएका ६५ वर्षीय रोबर्ट बब्बी लङलाई अमेरिकी टेक्सास राज्यमा मृत्युदण्डको सजाय दिइएको छ । फ्लोरिडा राज्यको टाम्पा बे क्षेत्रमा...
जुम्लामा पाँच किलोवाट बिजुली उत्पादन ४० परिवार लाभान्वित
जुम्ला / जुम्लाको पातारासी गाउँपालिका– ३ महरी गाउँमा पाँच किलोवाट बिजुली उत्पादन हुने भएको छ । जसबाट मैनबत्ती र दियालोको भरमा कष्टकर जीवन गुजार्दै आएका ४० परिवारले बिजुली बाल्न पाएपछि अन्धकार मुक्त भएका
छन् ।
स्थानीयवासीको...
अखाद्य वस्तु मिसावट गर्ने ७९ उद्योगविरुद्ध मुद्दा दायर
काठमाडौं / खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अखाद्य वस्तुको मिसावट तथा उत्पादन गर्ने ७९ उद्योगमाथि मुद्दा दायर गरेको छ । खाद्य स्वच्छता कायम गर्ने सिलसिलामा २०७६ साल वैशाखसम्म खाद्य ऐनअनुसार १५३ खाद्य उद्योगमा...
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आर्मीको विजयी
काठमाडौं / प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टिम नेपाल आर्मी क्लबले फराकिलो जित हासिल गरेको छ ।
उद्घाटन खेलमा आर्मीले प्रदेश २ लाई १७१ रनले पराजित ग¥यो । २७९ रनको चुनौती पछ्याउँदै...
६ महिनापछि सगरमाथाको आधिकारिक उचाई थाहा हुने
काठमाडौं / सगरमाथाको उचाई नापेर फर्केका नापी टोली सदस्यहरु काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका छन् । सगरमाथको उचाई नाप्न सोलुखुम्बु गएको टोली काठमाडौं फर्केको छ ।
प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वमा गएको टोली गत...
संसारकै महँगो कफी
एजेन्सी / तपाईं हामीले कैयौं रेष्टुरेन्ट तथा क्याफेमा गएर कफी पिएका छौँ होला । र, कफीका विभिन्न प्रकार पनि चाखेका छौँ । तर के तपाईंले संसारकै सबैभन्दा महँगो कफीको स्वाद लिने मौका पाउनुभएको छ...
शिक्षामा बजेट बढाउन शिक्षा मन्त्रीको ध्यानाकर्षण
काठमाडौं / सांसदहरुले शिक्षाको अधिकार सबैमाझ पुर्याउनका लागि बजेट बढाउन सरकारसँग माग गरेका छन्।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको शुक्रबार बसेको बैठकमा समिति सदस्यहरुले संविधानले प्रत्याभूत गरेको शिक्षाको अधिकार...
दैलेखमा मिनी ट्रक दुर्घटना : तीनै मृतकको सनाखत
दैलेख / सुर्खेतबाट दैलेखको ठाटिकाँध गाउँपालिकातर्फ जाँदै गरेको ना ८ ख ३२८३ नम्बरको मिनि ट्रक दैलेखको गुराँस गाउँपालिका वडा नं. १ निगाल झाप्रामा दुर्घटनामा मृत्यु भएका ३ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा...

























