श्रोत नखुलेको नगद ९ लाख ६० हजार रुपैयाँ बरामद

काठमाडौं /  काठमाडौं महानगरपालिका -१५ सानोभर्याङबाट श्रोत नखुलेको नगद ९ लाख ६० हजार रुपैयाँ सहित रसुवा गोसाईकुण्ड गाउँपालिका९३ घर भई हाल नागर्जुन नगरपालिका९२ वुद्धचोक बस्ने २९ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार राति प्रहरीले पक्राउ...

अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको दोस्रो प्रादेशिक सम्मेलन-२०७६ शुरु

धनुषा /  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको दोस्रो प्रादेशिक सम्मेलन-२०७६ धनुषाको जनकपुरधाममा शुक्रबार शुरु भएको छ । ‘सुदृढ फौजदारी न्याय प्रशासनको आधार, अनुसन्धानकर्ता र अभियोजनकर्ताको सरोकार’ भन्ने मुल...

सत्तासीन सांसदबाट संयुक्त सैन्य अभ्यासको विरोध

काठमाडौं / नेपाललाई विदेशी शक्ति केन्द्रहरूले शक्ति प्रदर्शनको केन्द्रविन्दु बनाउने अभ्यास थालेका छन् । शक्ति केन्द्रहरूले नेपाललाई विखण्डित गराउने चलखेलसंगै धार्मिक र जातीय द्धन्द प्रवेश गराएर हतियार सप्लाई गर्ने योजना एकातिर गरिरहेका छन् भने...

समाजवादमा नीजिकरण कि सरकारीकरण ?

-निमकान्त पाण्डे नेपालको नयाँ संविधानले समाजवादको बाटोलाई अनुशरण गरेको छ । यहाँका राजनीतिक दलहरूको कुरा गर्ने हो भने पनि सबैभन्दा पुरानो दल नेपाली कांग्रेसदेखि सबैभन्दा ठूलो दल नेकपा हुँदै हालै स्थापना भएको बाबुराम भट्टराई र...

निषेधको राजनीति हत्या चरणमा प्रवेश

काठमाडौं / नेपालको राजनीतिमा अब शान्तिको आशा नगरेपनि हुने अवस्था विकसित भइरहेको विश्लेषकहरूले टिप्पणी गरेका छन् । १० वर्ष सशस्त्र युद्ध लडेका नेताहरू सत्तासीन भएको वर्तमान अवस्थामा अधाफ्नै राजनीतिक एजेण्डा बोकेका पूर्व सहकर्मीहरूप्रति सत्तासीन...

सगरमाथाको चुचुरोमा किन यसरी जाम हुन्छ ?

सगरमाथा व्यापारिक पर्वतारोहण हुने संसारकै लोकप्रिय हिमाल हो । यसको आरोहण पर्वतारोहणको वास्तविक मर्मअनुसार भने हुँदैन । नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष जिम्बाजाङ्बु शेर्पाकाअनुसार सगरमाथामा पैसा तिरेर अरुको सहायतामा आरोहण गरिन्छ । यो व्यापारिक आरोहण...

चितवन उद्योग वाणिज्य संघले क्रिकेट रंगशाला निर्माण गर्न १ करोड दिने

चितवन- चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि चितवन उद्योग बाणिज्य संघले १ करोड सहयोग गर्ने घोषणा गरेको छ । संघले शुक्रबार नारायणगढमा पत्रकार सम्मेलन गरी रंगशालाका लागि १ करोड रुपैयाँ सहयोग गर्ने जनाएको...

दुई ब्रिफकेस नक्कली नोटसहित युनुस अन्सारी पक्राउ

काठमाडौं- प्रहरीले लाखौं‌ नक्कली भारतीय नोटसहित युनुस अन्सारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । भारत जान लागेका उनलाई विशेष ब्युरो र विमानस्थल प्रहरीले पक्राउ गरेको हो । उनीसँगै कतारबाट आएका ३ जना नेपाली र ३...

आर्थिक वर्ष २०७६/७७ को बजेट कस्तो आउँदैछ ?

आगामी साता आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक हुँदैछ । सरकारले पूराना आयोजनाहरुलाई प्राथमिकतामा राखेर बजेट तयार गर्न लागेको छ । यसपालीको अधिकांश बजेट पूरानै आयोजनाहरुमा खर्च हुनेछ । अघि बढिसकेका तर पूरा नभएका आयोजनामा...

क्षमता अभिवृद्धि तालिमको उद्घाटन

शरद रेग्मी तुलसीपुर / तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर ७ मा बिहिवारदेखि क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम सुरुभएको छ । ५ दिने तालिमको  एक कार्यक्रमका बिच वडा अध्यक्ष टोपबहादुर केसिले गर्नुभएको थियोे । रिपोर्टस क्लव दाङका अध्यक्ष शरद...

RECENT POSTS

HOT NEWS