कश्मिरमा मारिए जाकिर मुसा
एजेन्सी- भारतको सर्वाधिक खोजीको सूचीमा रहेका जाकिर मुसा सैन्य कारबाहीमा मारिएका छन् । जम्मु कश्मिर क्षेत्रमा चरमपन्थी गतिविधि गरेको भन्दै मुसालाई भारतले आतंककारी घोषणा गरेर सर्वाधिक खोजीको सूचीमा राखेको थियो ।
दक्षिण कश्मीरको ट्राल जिल्लामा...
मोदीलाई पाकिस्तानी प्रधानमन्त्री ईमरान खानले दिए बधाई
नयाँ दिल्ली / भारतमा हालै भएको लोकसभा निर्वाचनमा भारतीय जनतापार्टीले जित हासिल गरेको छ । भारतमा लोकसभा चुनावमा भारतीय जनता पार्टी भाजपाको शानदार जित भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि मोदीलाई बधाइ एवम् शुभकामना...
घाँटी काटिएको शव फेला
काठमाडौं/ बाराको सिम्रौनगढ नगरपालिका–७ झवानी टोलमा घाँटी काटिएको अवस्थामा एक वृद्धको शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक खगेन्द्र धमलाका अनुसार ६० वर्षीय परीक्षण महरा चमार आफ्नै घरमा मृत अवस्थामा फेला...
ट्रक त्रिशूलीमा खस्यो, दुई घाइते
चितवन- भारतबाट काठमाडौँतर्फ फलफूल बोकेर जाँदै गरेको भारतीय नम्बरको मिनि ट्रक आज बिहान त्रिशूली नदी किनारमा खस्दा दुई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वीरगञ्ज भएर काठमाडौँ जाँदै गरेको युपी३२एलएन ३८७०...
हप्ता दिनमै पत्थरीबाट छुटकरा पाउने घरेलु उपाय :
स्वास्थ्य हप्ता दिनमै किड्नीमा भएको पत्थरीबाट छुटकरा दिलाउन सकिने घरेलु उपायबारे जान्नैपर्ने केही कुरा :
किड्नीमा भएको पत्थरीलाई प्राक्रितिक अर्थात् घरेलु उपचारद्धारा एक हप्तामै बाहिर ल्याउन सकिन्छ, तर कसरी ?आज डिसीनेपला तपाईलाई किड्नीमा जम्मा भएको...
थाइराइडका बिरामीले खानै पर्ने खानेकुरा :
थाइराइडको ग्रन्थी बढ्न थालेपछि हाम्रो स्वास्थ्यमा विभिन्न समस्या देखा पर्न थाल्छन् । अझ बच्चाहरुमा यो समस्या देखा पर्दा उनीहरुको विकासमा समेत असर पर्न सक्छ । त्यसकारण यसको सुधारका लागि घरमै भएका यी खानेकुरा खाने...
कोलेस्ट्रोलबारे जान्नै पर्ने महत्वपूर्ण कुराहरु
कोलेस्ट्रोल एक प्रकारको चिल्लो पदार्थ हो जुन रगतमा पाइन्छ । शरीरमा कोलेस्ट्रोलको मात्रा धेरै भएमा मुटु सम्बन्धी समस्या हुने गर्छ । शरीरमा ८० प्रतिशत कोलेस्ट्रोलको निर्माण कलेजोले गर्छ भने २० प्रतिशत कोलेस्ट्रोल भोजनबाट प्राप्त...
बसाइँसराइले गाउँ रित्तिए, विद्यालय सुनसान
बाग्लुङ- केही वर्ष पहिला ५०० विद्यार्थी रहेको बागलुङ नगरपालिका–११ रायडाँडाको महाविद्याजन माध्यमिक विद्यालयमा अहिले विद्यार्थीको सङ्ख्या घटेर २५० को हाराहारीमा आएको छ । कक्षा १० सम्म पठनपाठन हुने समयमा भन्दा कक्षा १२ सम्म पठनपाठन...
एक लाख ५० हजार घुससहित नापी कार्यालय साँखुका सर्वेक्षकसहित २ जना अख्तियारको फन्दामा
काठमाडौं– नापी कार्यालय साँखु, काठमाडौंका नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसी घुससहित पक्राउ परेका छन् ।
जग्गा हालसाविक गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...
भारतमा भाजपाले जित्दा वीरगन्जमा ब्यानरसहित र्याली
काठमाडौं / भारतमा हालै भएको लोकसभा निर्वाचनमा भारतीय जनतापार्टीले जित हासिल गरेको छ । भाजपाको जितसँगै वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी पुनः प्रधानमन्त्री हुने निश्चित भएको छ । भारतमा लोकसभा निर्वाचनमा भाजपाले बहुमत ल्याएपछि नेपालको...
























