मोटरसाइकल किनबेच गर्ने सोचमा हुनुहुन्छ ? अब आयो ‘भटभटे एप’

काठमाडौं- के तपाईं ‘सेकेण्ड ह्याण्ड’ मोटरसाइकल किनबेच गर्ने सोचमा हुनुहुन्छरु त्यसो हो भने तपाईंले ‘भटभटे एप’ प्रयोग गरी घरमै बसेर सजिलै किनबेच गर्न सक्नुहुनेछ। एएम नेपाल प्रालिले ‘भटभटे एप’ प्रयोगमा ल्याएपछि सेकेण्ड ह्याण्ड मोटरसाइकल...

लाल आयोगको प्रतिवेदन उपयुक्त समयमा सार्वजनिक हुन्छ : सञ्चारमन्त्री बास्कोटा

काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले बिहीबार मन्त्रिपरिषद बैठकले गरेका निर्णय सुनाउँदै मेलम्ची आयोजनाका बाँकी काम तत्काल अघि बढाउने जानकारी दिए। इटालियन सिएमसी कम्पनीले आयोजनाको काम छाडेर हिँडेपछि रोकिएको काम अब तीव्र...

दाईजो नपाउँदा बेहुलीलाई मण्डपमै छोडेर फर्किए बेहुला

मोरङ- मोरङको जहदा गाउँपालिका–४ का २४ वर्षीय लक्ष्मण राजवंशीले बेहुली अस्वीकार गरेका छन् । विवाहको कार्यक्रम चलिरहेका बेला उनले दाइजोबापत मोटरसाइकल, सुनको सिक्री र डाइनिङ टेबल मागेका थिए । मागेको सामान नपाएपछि राजवंशी बेहुलीलाई मण्डपमा...

ललिता निवासको जग्गा: लाखमा किनेर करोडमा बिक्री

काठमाडौं- त्रिताल प्रतिवेदनले ‘भूमाफिया’ किटान गरेको शोभाकान्त ढकाल र रामकुमार सुवदीले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रतिरोपनी आठ लाख रुपैयाँ खर्च गरेर झण्डै एक करोडका दरले बेचेको पाइएको छ। ‘काठमाडौं छिर्दा छिँडीको कोठामा निर्वाह गर्ने...

ग्लोबल आईएमई बैंक र सूर्य लाइफ इन्सुरेन्स कम्पनीबीच सम्झौता

काठमाडौं / ग्लोबल आइएमई बैंक लि. र सूर्य लाइफ इन्सुरेन्स कम्पनी लि. बीच बैंन्कासोरेन्स (Bancassurance) सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंक लि. का १३७ वटै शाखाहरु...

एनआईसी एशिया बैंकका ग्राहकले भेनस हस्पिटलको सेवामा १५ प्रतिशतसम्म छुट

काठमाडौं / एनआईसी एशिया बैंकका ग्राहकले भेनस हस्पिटलको उपचार सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकलाई भेनस हस्पिटलमा उपचार गराउँदा छुट दिने सम्वन्धी सम्झौता भएको...

दोश्रो कौस्तुभ कप फुटबल प्रतियोगितामा आयोजक कौस्तुभको जित

काठमाडौं / आयोजक एवं साविक उपविजेता कौस्तुभ एकेडेमीले दोश्रो कौस्तुभ कप फुटबल प्रतियोगितामा बिहीबार जित हासिल गरेको छ । पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा भएको खेलमा कौस्तुभले नेपाल एपीएफ स्कुललाई ३–० गोलले पराजित गरेको छ ।...

द्धन्द्धग्रस्त लिबियाबाट १३ नेपाली स्वदेश फर्किए, ब्युरोले थाल्यो अनुसन्धान

काठमाडौं / इन्टरनेशनल अर्गनाइजेसन अफ माइग्रेसनको नेतृत्वमा द्धन्द्धग्रस्त लिबियामा फसेकामध्ये १३ नेपाली स्वदेश फर्किएका छन् । उनीहरु केही दिनअघि नेपाल फर्किएको जनाइएको छ। नेपालमा फर्किएसँगै मानव बेचबिखन अपराध ब्युरोले अनुसन्धान सुरु गरेको छ। स्रोतका अनुसार...

नेपाल प्रहरीको सकारात्मक बिषयवस्तुमा आधारित चलचित्र ‘कप्स’

काठमाडौं / विशेष गरेर नेपाली चलचित्रमा नेपाल प्रहरीको चरित्र नकरात्मक देखाउने गरिन्छ । चलचित्र ‘कप्स’ ले चाहि दर्शकले उनीहरुको चरित्र सकरात्मक देख्न पाउने भएका छन् । विश्वमा राम्रो प्रहरीको रुपमा नेपाली प्रहरीले बनाएको छबीलाई आफुहरुले...

पोल्याण्डका महिलाले एकै पटक ६ बच्चा जन्माएपछि राष्ट्रपतिले दिए बधाई

एजेन्सी / युरोपेली राष्ट्र पोल्याण्डका एक महिलाले एकै पटक ६ जना बच्चा जन्माउनका छन् । हालै मात्र भएको उक्त घटनाका कारण त्यहाँका राष्ट्रपतिले समेत बधाई दिएका छन् । पोल्याण्डमा कुनै महिलाले एकसाथ ६ बच्चा जन्माएको...

RECENT POSTS

HOT NEWS