आठौं खेलकुद प्रतियोगिताका पदक विजेतालाई एपीएफको सम्मान

काठमाडौं / सशस्त्र प्रहरी बल (एपीएफ) ले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता आफ्ना खेलाडीलाई नगदसहित सम्मान गरेको छ । आज बिहीबार एपीएफले एक कार्यक्रम गर्दै आठौं खेलकुदमा पदक विजेता आफ्ना २०४ जना खेलाडीलाई नगदसहित...

वायनाडबाट राहुल गान्धी विजयी

नयाँ दिल्ली / भारतको लोकसभा निर्वाचनमा भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी केरलास्थित वायनाडमा विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी सीपीआईका उमेदवार पीपी सुनेरलाई पराजित गरेका हुन् । गान्धीले पाँच लाख २१ हजार पाँच...

आकाशे पुलबाट हाम फाल्दा युवकको मृत्यु

काठमाडौं / कोटेश्वर-कलंकी सडकखण्डस्थित ग्वार्को आकाशे पुलबाट हाम फालेर घाइते भएका युवकको मृत्यु भएको छ । बिहीबार विहान पुलबाट हाम फालेका ताप्लेजुङ हाङपाङका ६० वर्षीय कीर्तिमान राईको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सातदोबाटो...

आज म धेरै बोल्ने पक्षमा छैन – सञ्‍चारमन्त्री बास्कोटा

काठमाडौं- सरकारका प्रवक्ता गोकुल बास्कोटाले आफूले बोल्दा आलोचना हुने गरेको पनि टिप्पणी गरेका छन् । उनले भने, 'मैले त बोल्यो कि अफ्ठेरो परिहाल्छ । त्यसैले आज म धेरै बोल्ने पक्षमा छैन।' बिहीबार आयोजित पत्रकार सम्मेलनमा...

कान्समा प्रियंकाको यस्तो प्रस्तुती

काठमाडौं /  ७२ औँ कान्स फिल्म फेस्टिभलामा पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै नायिका प्रियंका कार्की कान्सको रेड कार्पेटमा प्रस्तुत भएकी छिन् । विश्वकै उत्कृष्ट कलाकारको सम्मानजनक उपस्थिति हुने गरेको कान्समा नेपालको पहिलो एम्बेसडर चुनिएकी प्रियंकाले...

गाँउमा पशु स्वास्थ्य शिविर सञ्चालनपछि किसानहरु हर्षित

-बिमल योगी दाङ / घोराही उपमहानगरपालिका वडा नम्वर ७को आयोजनामा आज बिहिवार पशु स्वास्थ्य शिविर सञ्चालन भएको छ । वडामा दोश्रो पटक आयोजना गरिएको शिविरमा तीन सय बढि पशुहरुको उपचार गरिएको थियो । वडा अध्यक्ष...

नागरिकता विधेयक (राष्ट्रघाती) भन्दै फिर्ता लिन माग

बागलुङ– राष्ट्रिय जनमोर्चाको अगुवाइमा नेकपा मसाल र नेकपा मालेले हालै सरकारले ल्याएको नागरिकता विधेयकको विरोधको अभियान जारी राखेका छन् । केही समयअघि हस्ताक्षर सङ्कलन गरेका ती दलले उक्त विधेयक ‘राष्ट्रघाती’ भएको भन्दै फिर्ता लिन माग...

प्रचण्डले पनि दिए मोदीलाई बधाई

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिए लगत्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड'ले पनि मोदीलाई बधाई दिएका छन् । प्रचण्डले सामाजिक सन्जालमार्फत प्रधानमन्त्री मोदीलाई बधाई दिएका...

प्रहरीले कामप्रति गर्व महसुस हुने गरी काम गर्नुपर्छ : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

काठमाडौं /  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हरेक प्रहरी कर्मचारीले आफूले गरेको कामप्रति राष्ट्र, समाज, परिवार र आफैँले गर्व महसुस गर्न सक्ने गरी काम गर्नुपर्न बताउनुभएको छ । महानगरीय प्रहरी परिसर मातहतका जुनियर प्रहरी अधिकृत...

श्रोत नखुलेको ३१ लाख नेपाली नगद बरामद

काठमाडौं / काठमाडौं महानगरपालिका-३१ बाट श्रोत नखुलेको ३१ लाख नेपाली नगद सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर जगाती बस्ने ५० वर्षीय राजभाई सञ्जु र झापा चारपाने घर भई हाल काठमाडौं सिनामंगल बस्ने...

RECENT POSTS

HOT NEWS