प्रदेश सरकारले ६ दिन मात्रै सार्वजनिक बिदा दिन पाउने
काठमाडौं - प्रदेश सरकारले आफूखुशी सार्वजनिक विदा दिन थालेपछि संघीय सरकारले अंकुश लगाएको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी प्रदेश सरकारले बढीमा ६ दिन मात्रै विदा दिन पाउने व्यवस्था गरेको छ।
गृह मन्त्रालयले राजपत्रमा...
स्पेनिस पूर्वस्टार कासिलास फुटबलबाट सन्न्यास लिर्दै
एजेन्सी / स्पेनलाई विश्वकपको उपाधी दिलाएका रियल मड्रिडका पूर्वगोलरक्षक इकर कासिलास फुटबलबाट सन्न्यास लिने भएका छन। पोर्चुगिज क्लब पोर्टोबाट व्यावसायिक फुटबल करियर अगाडि बढाएका उनले कुनै पनि समय सन्न्यास घोषणा गर्न सक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले...
भाइले हानेको गोलीबाट दाइको मृत्यु
पर्सा / एकाघरका सहोदर भाइले हानेको गोलीबाट शक्त घाइते दाइको आज निधन भएको छ।
पर्साको जिराभवानी गाउँपालिका—१ का शेख फारुकको शुक्रबार निधन भयो । भाइ शेरामुद्दीनले प्रहरीलाई दिएको प्रारम्भिक बयानका आधारमा दाइले आफ्नी श्रीमतीसँग अनैतिक सम्बन्ध...
क्याटलान अवार्डद्वारा लियोनल मेस्सी सम्मानित
एजेन्सी / अर्जेन्टिनी फुटबलर लियोनल मेस्सीलाई क्याटलान सरकारले ‘क्रेउ डे सान्ट जोर्डी–२०१९’ अवार्डबाट सम्मान गरेको छ । बार्सिलोनाका कप्तान समेत रहनु भएका मेस्सीलाई फुटबलको माध्यामबाट क्याटलान क्षेत्रको प्रतिष्ठा विश्वभर फैलाएको भन्दै यस अवार्ड प्रदान...
गुणस्तरीय शिक्षामा जोड दिन सरकारलाई शिक्षाविद्हरुको सुझाव
काठमाडौं / शिक्षाविद्हरुले गुणस्तरीय शिक्षामा जोड दिन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । शिक्षाविद् डा. सुरेशराज शर्मा र केदारभक्त माथेमाले गुणस्तरीय शिक्षामा जोड दिन सरकारलाई सुझाव दिनुभएको हो । आज शुक्रबार काठमाडौंमा आयोजित एक...
उत्तर कोरियामा शताब्दीकै ठूलो संकटको संकेत
एजेन्सी / उत्तर कोरियामा यस शताब्दीकै सबैभन्दा ठूलो खडेरी परेको छ । जनताका जनजीवन नराम्ररी प्रभावित हुने देखिएको छ । समाचारमा जनाइएअनुसार खडेरीका कारण यस शताब्दीकै सबैभन्दा बढी यहाँका नागरिक प्रभावित भएका भन्दै यसप्रति...
कार्टुन आउने वेबसाइटमा अश्लिल भिडियो आएपछि
एजेन्सी / बालबालिकालाई सबैभन्दा मनपर्ने कार्टुन नेटवर्कका वेबसाइटहरु पनि अब ह्याकरको निशानामा पर्न थालेका छन् । हालै विभिन्न देशका कार्टुन नेटवर्कका वेबसाइटहरु ह्याक गरियो । ब्राजिलमा बस्ने दुईजना ह्याकरले बालबालिकाले कार्टुन हेर्ने वेबसाइट ह्याक...
सरकारसँग वैदेशिक रोजगार व्यवसायीका ५ बुँदे माग
काठमाण्डौ / वैदेशिक रोजगार व्यवसायीले सरकारसँग ५ बुँदे माग राख्दै पुरा नभए ७ दिन कामदारलाई विदेश नपठाउने चेतावनी दिएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आज शुक्रबार काठमाण्डौमा आयोजना गरेको विशेष भेलाले सरकारलाई...
नेपाली बक्सिङ टोली अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा भाग लिन भारत प्रस्थान
काठमाडौं / दोस्रो इन्डियन खुला महिला तथा पुरुष अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा भाग लिन नेपाली टोली शुक्रबार गुवाहटीतर्फ प्रस्थान गरेको छ । भारतको गुवाहटीमा मे १९ देखि २५ सम्म सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ ५१ केजी...
असोजमा ‘सरौतो’, एक्सन लुक्स देखिइन् सुमी
काठमाडौं / प्रसिद्ध छायाँकार हरि हुमागाईंको पहिलो निर्देशकिय फिल्म ‘सरौतो’ संविधान दिवसको अवसर पारेर आगामी असोज ३ गतेबाट मुलुकभर प्रदर्शनमा आउने भएको छ । प्राविधिकको समय र वितरकसँगको छलफल पश्चात् फिल्मको प्रदर्शन मिति घोषणा...

























