परीक्षा नियन्त्रण कार्यालयको लापरवाहीः उत्तीर्णको मार्क्सिटमा पटक–पटक तारा

काठमाडौं- मुलुकको सबैभन्दा पुरानो, ठूलो र प्रशस्त जनशक्ति भएको त्रिभुवन विश्वविद्यालयमा चरम लापर्बाही देखिएको छ । विश्वविद्यालयकै परीक्षा नियन्त्रण कार्यालय त्यसको चरम रूप बनिरहेको छ । यो अपत्यारिलो सत्य हो । बल्खुस्थित परीक्षा नियन्त्रण...

मासु खानेलाई ५० हजार जरिबाना

गोरखा- गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ । र, कसैले यसको उल्लंघन गरे ठुलो मात्रामा जरिबाना तिर्नु पर्नेछ । ‘अब हाम्रो वडाभित्र पशुपन्छी काटमार गर्नेलाई ५० हजार,...

मिडिया काउन्सिल विद्येयक फिर्ता नलिए सशक्त आन्दोलन

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री अर्जुननरसिंह केसीले मिडिया काउन्सिलसम्बन्धी विद्येयकलगायतका अन्य अप्रजातान्त्रिक विद्येयक फिर्ता नलिए त्यसका विरुद्धमा सडक र सदन दुवैबाट आफ्नो पार्टीले कडा आन्दोलन तथा संघर्ष गर्ने चेतावनी...

त्रिशुली नदीमा बस खस्यो, तीन जनाको मृत्यु

काठमाडौं- झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ। गजुरी गाउँपालिका ६ जरेखेत भन्ने स्थान नजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। घटनाको विस्तृत विवरण आइनसकेको...

भारतले सडक बनाउँदा नेपालमा क्षति

दार्चुला - दार्चुलाको उत्तरी ब्याँस गाउँपालिकाको सीमाक्षेत्रमा भारतीय पक्षले निर्माण गरिरहेको सडकले क्षति पुगेको छ। भारतीय पक्षले आफ्नोतर्फ महाकाली नदी किनारैकिनार सडक निर्माण गर्दा नेपालतर्फको बाटोमा क्षति पुगेको हो। सडक निर्माणमा भारतीय पक्षले जिलेटिन प्रयोग...

रुपन्देहीमा सिलिन्डर बम बिस्फोट

बुटवल- रुपन्देहीको कन्चन गाउँपालिका–२ कन्चन खोलानजिकै सिलिन्डर बम बिस्फोट भएको छ। खोलानजिकै रहेको मन्दिरको अगाडि खाली चौरमा शनिबार बिहान ४ बजे बम बिस्फोट गराइएको हो। बिहानै बम बिस्फोट गराइएको भए पनि स्थानीयहरुले बिहान ७:३० बजे...

आज २५६३ औँ बुद्ध जयन्ती, देशभर विविध कार्यक्रम गरी मनाईँदै

काठमाडौं- आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६३ औँ बुद्ध जयन्ती देशभर विविध कार्यक्रमको आयोजना गरी मनाईँदै छ । नेपालको लुम्बिनीमा इसा पूर्व ५६३ अर्थात् आजभन्दा २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको...

नेकपामा ३५ सयले पाए जिम्मेवारी, यस्तो छ बाँडफाँड

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २२ जनवर्गीय संगठनको एकीकरण सम्पन्न भएपछि करिब ३५ सय कार्यकर्ताले जिम्मेवारी पाएका छन् । २६ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा पूर्वएमाले कार्यालयपरिसर बल्खुमा शुक्रबार आयोजित कार्यक्रममा जनसंगठन एकीकरण...

लुम्बिनी गुरुयोजना निर्माणको काम ४१ वर्षदेखि अधुरै

लुम्बिनी- जापानी नागरिक प्रा। केन्जो टांगेले ४१ वर्षअघि गुरुयोजना बनाई व्यवस्थित विकास थाल्दा लुम्बिनीका सात गाउँ विस्थापित भएका थिए। मुस्लिम समुदायको बाहुल्य रहेका ती गाउँका बासिन्दाले लुम्बिनीको विकासलाई त्यति बेलै आत्मसात् गर्दै आफ्नो घरबास...

बुद्धका विचार जीवनदर्शन र मानव कल्याणसँग सम्बन्धित छन्ः प्रधानमन्त्री

काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिका अग्रदूत गौतमबुद्धका विचार जीवनदर्शन र मानव कल्याणसँग सम्बन्धित रहेको बताएका छन् । २५६३औँ बुद्ध जयन्तीका अवसरमा शनिबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले गौतम बुद्ध विश्वसामु गौरवका सत्पात्र भएको बताएका...

RECENT POSTS

HOT NEWS