फोनिज काठमाडौं शाखाको साधारणसभा सम्पन्न

काठमाडौं / आदिवासी जनजाति पत्रकार महासंघ फोनिज काठमाडौं शाखाले आफ्नो पहिलो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार आयोजित साधारणसभामा प्रमुख अतिथि समीर बलामीले फोनिज काठमाडौं शाखालाई नयाँ कार्य योजनाका साथ अगाडि बढ्न मार्गदर्शन...

फ्रेन्च लिगमा पेरिस सेन्ट जर्मेनको जीत

एजेन्सी / स्टार स्ट्राइकर केलियन एमबाप्पेले दुई गोल गरेपछि फ्रेन्च लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले डिजोनलाई ४–० गोलले हरायो । लिग अन्तर्गत शनिबार राति भएको खेलमा प्रतिबन्ध पछि मैदान फर्किएका एमबाप्पले उत्कृष्ट प्रदर्शन...

विकास निर्माण र जनताको सेवा गरेर संघीयता विरोधीलाई चुप लगाउनुपर्छ: प्रचण्ड

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संघीय प्रणालीलाई नरुचाउनेहरू सल्बलाउन खोजेको जनाएका छन्। उनले त्यस्ता व्यक्तिहरूलाई चुप लगाउनका लागि संघीय प्रणालीले जनतालाई सेवा दिएर र विकास निर्माणका कामलाई तीव्रता दिनुपर्ने धारणा...

छात्रले आत्महत्या गरेर प्राध्यापकलाई पठाए ‘सुसाइड नोट’

एजेन्सी / भारतको जवहारलाल नेहरु विश्वविद्यालयको लाइब्रेरीभित्र एक छात्रले आत्महत्या गरेको नवभारत टाइम्सले जनाएको छ । छात्रको शव पंखामा झुण्डिरहेको अवस्थामा भेटिएको थियो । मृत्युअघि छात्रले प्राध्यापकलाई इमेल लेखेर आत्महत्या बारे जानकारी दिएका थिए...

ड्यूटीमा रहेका सेनाका जवानको मृत्यु

पर्सा– नेपाली सेनाको तारादल गणमा कार्यरत नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । ड्यूटीमा रहेका बेला बेहोस भएका उनको अस्पताल लाने क्रममा मृत्यु भएको जनाइएको छ । मृत्यु हुने पर्सा राष्ट्रिय निकुञ्ज स्थित आधाभार...

समृद्ध सिन्धुली अभियानले सेनासँग मिलेर यसरी बनाउँदैछ पदमार्ग (तस्बिरसहित)

 काठमाडौं / समृद्ध सिन्धुली अभियानले ऐतिहासिक हरिहरपुरगढीलाई तत्कालीन गोर्खाली सेनाले अंग्रेजी सेनालाई परास्त गरेको सिन्धुलीगढीसँग जोड्ने पदमार्ग निर्माणलाई तीब्र बनाएको छ । नेपाल एकिकरणका क्रममा तत्कालीन गोर्खाली सैनिकहरू हिँडेका ऐतिहासिक स्थलहरूलाई पर्यटकीय पदमार्गले जोड्ने योजना...

यातायात समितिलाई पाँच दिनभित्र कम्पनीमा दर्ता गर्न महासंघको अल्टिमेटम

काठमाडौं- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ । महासङ्घ र सरकारबीच भएको सहमतिअनुसार संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई यातायात सेवा सञ्चालन गर्दै आएका महासङ्घका...

गर्भवतीको घरमै भिडियो एक्स–रे सेवा

काभ्रेपलाञ्चोक- पाँचखाल नगरपालिकाले आफ्नो क्षेत्रका गर्भवती महिलाको घरमै गर्भजाँच सेवा दिन थालेको छ । नपाले गत शुक्रबारदेखि चिकित्सकसहितको टोली गर्भवतीको घरमै पुगेर गर्भजाँचअन्तर्गत भिडियो एक्स–रे सेवासमेत उपलब्ध गराएको हो । गर्भवती महिलाको घरमै भिडियो सेवासहितको...

मेलम्चीको पानीलाई लिएर प्रधानमन्त्रीको क्षमतामाथि प्रश्न गर्दै ललितपुरका स्थायी वासिन्दा श्याम ज्यापू

काठमाडौं / पाँच वर्षमा सम्पन्न गरिसक्नुपर्ने मेलम्ची खानेपानी आयोजना २० वर्षसम्म पनि पुरा गर्न नसकेको भन्दै श्याम ज्यापुले सरकारको कडा आलोचना गरेका छन् । शनिवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे उनले सरकारले पटक–पटक आफुहरुलाई...

त्रिशुली बस दुर्घटना: मृतकको संख्या ५ पुग्यो, २९ घाइते

धादिङ - धादिङको गजुरी गाउँपालिका –६ बन्छेटारस्थित त्रिशुली नदीमा यात्रुबाहक बस खस्दा मृत्यु हुनेको संख्या ५ पुगेको छ। घटनामा २९ जना धाइते भएको धादिङ प्रहरीले जनाएको छ। झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख...

RECENT POSTS

HOT NEWS