स्मरणशक्ति बढाउने तरिका

बजारमा पाइने विभिन्न खानेकुरा, कोलड्रिंक्स र फास्ट फुडले स्वास्थ्यमा असर गरिरहेको छ । यसकारण स्मरणशक्ति बढाउने खानेकुरा जस्तैः बदाम, काजु, ओखर र अन्य नट्स आदि नियमित खानुपर्छ । दूधजन्य खाद्यपदार्थ तथा फलफूल पनि मस्तिष्कका लागि उपयोगी खाद्यपदार्थ...

छोरा मलेसियाको जेलमा, नेपाल ल्याइदिन आमा र परिवारको बिलौना

बेझाड- सानो टिनले छापेको झुप्रो, त्यही झुप्रोमा दुई छोरा, दुई छोरी, एक सासूआमासहित रामपुर नगरपालिका– ५ बाङ्गेपसल बस्ने जमुना नेपालीले मजदूरी गरेर जीवन गुजारा चलाउँदै आएकी छन् । छ जनाको परिवारको लालनपालन र छोराछोरीलाई उचित...

‘प्रदेश सरकार स्थानिय तहको बिकासका निम्ति हुनु पर्ने’ प्रदेशसभा सदस्य डिल्ली चौधरी

काठमाडौं / नेपाल सरकार तथा प्रदेश  नं. ५ सरकारद्वारा प्राप्त समपुरक बिशेष अनुदान कार्यक्रम अन्र्तगत आयोजना ब्यबस्थापन सम्बन्धी एक दिने अन्तरक्रिया गोष्ठी दङगिशरण गाउँपालिकाको चखौरामा सम्पन्न भयो । दङ्गिशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको अध्यक्षतामा एवं...

झाडापखालाबाट बच्न के गर्ने ?

ब्याक्टेरिया र भाइरसको संक्रमणले गर्दा झाडापखाला हुन्छ । झाडापखालाको कारण दिनमा तीन चारपटक भन्दा बढी छिटोछिटो पातलो दिसा जानु र वाकवाकीसमेत हुने गर्दछ । भिब्रियो कोलेरा, जुकाहरू (हेलमेन्थ)जस्ता भाइरल ब्याक्टेरियाको संक्रमणले  झाडापखला लाग्छ । झाडापखाला...

खेतमा पुरिएको शिशुलाई कुकुरले बचायो

एजेन्सी / थाइल्याण्डमा नवजात शिशुको ज्यान बचाउने कुकुरलाई हिरोको संज्ञा दिइएको छ । उक्त नवजात शिशुलाई खेतमा पुरिएको अवस्थामा थियो । यसबारे जानकारी पाएपछि १५ वर्षकी किशोरीलाई आफ्नो जिउँदो बच्चा पुरेको आरोपमा पक्राउ गरिन्...

सिटी सफारीमा मोटरसाइकल ठोक्किँदा, एकको मृत्यु

लहान– पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिकास्थित सडकमा गए राति सिटी सफारीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स९प ९६३६ नंको मोटरसाइकल विपरीत दिशाबाट आउँदै...

बोको हरामको आक्रमण, १३ जना गाउँलेको हत्या

चाड– अफ्रिकी मुलुक चाडको पूर्वी क्षेत्रमा बोको हरामका अतिवादीहरुले १३ जना गाउँलेको हत्या गरेको स्थानीय अधिकारीहरुले जनाएका छन् । चाडको पूर्वी भेगमा बोको हराम समूह निकै सक्रिय मानिन्छ । सेलिया गाउँमा बोको हरामका सशस्त्र लडाकूहरुले...

स्थानीयद्वारा नगरपालिकाको कार्यालयमा तालाबन्दी

तनहुँ– नगर प्रहरी छनोट प्रक्रियामा अनियमितता भएको भन्दै स्थानीयवासीले तनहुँको भानु नगरपालिकाको कार्यालयमा आज बिहान तालाबन्दी गरेका छन् । छनोट प्रक्रिया विपरित अयोग्य उम्मेदवारलाई उत्तीर्ण गराएको भन्दै उनीहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् । यसै विषयलाई...

आठौं राष्ट्रिय खेलकुदमा विजेता खेलाडीलाई सम्मान

काठमाडौं / नेपाल क्योकुशिन बुदो कराते साकाई इन्टरनेशनलले आठौं राष्ट्रिय खेलकुदमा पदक विजेता आफ्ना खेलाडीलाई सम्मान गरियो । शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रम गर्दै सम्मान गरेको हो । बैशाखमा नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा...

स्वतन्त्र पत्रकारिता ध्वस्त हुने संकेत, धरधरी रोए पत्रकार !

विराटनगर / मोरङका पत्रकारहरुले धरधरी रोएर संसदमा दर्ता भएको नेपाल मिडिया काउन्सिल विधेयकको विरोध जनाएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय परिसरमा नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको सांकेतिक विरोधका क्रममा पत्रकारहरु धरधरी रोएका हुन्...

RECENT POSTS

HOT NEWS