गृहकार्य नपुगेको भन्दै नेकपा बैठक स्थगित
काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।
आज विहान ११ बजे बस्ने भनिएकोे बैठक गृहकार्य नपुगेको भन्दै स्थगित भएको हो । बैठक अनिश्चित कालका...
अब मोटरसाइकलको पछाडि बस्नेलाई पनि अनिवार्य हेल्मेट
काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल तथा स्कुटरको पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम ल्याउन लागेको छ।
महाशाखा प्रमुख एसएसपी वसन्तकुमार पन्तले पत्रकार सम्मेलन गरेर सवारी दुर्घटना न्यूनिकरणका लागि यो व्यवस्था लागू गर्न लागिएको...
राजपरिवारको जीवन र अन्त्यको वृत्तान्त हो– ‘दरबारको दुःखान्त’ प्रत्यक्षदर्शीको पुस्तक आउँदै
राजदरबारमा विसं २०५८ जेठ १९ गते शुक्रबारका दिन राजा वीरेन्द्र शाहको वंश नै नाश हुने गरी राजदरबार हत्याकाण्ड भएको १८ वर्ष पु्ग्दैछ । राजदरबार हत्याकाण्ड कसरी भएको थियो ? यसबारे घट्नाका प्रत्यक्षदर्शी सैन्य अधिकारीले...
राजधानीको गौशालाबाट ३ हुण्डी कारोबारी पक्राउ
काठमाडौं– राजधानीको गौशालाबाट करीब ३५ लाख नगदसहित ३ हुण्डी कारोबारी पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौं र गौशाला वृत्तको विशेष टोलीले गौशालास्थित गणेशस्थानबाट ३४ लाख ८९ हजार ३०० रुपैयाँसहित सोलुखुम्बु अर्जुन राई, सुलिन...
नेपाल पत्रकार महासंघको दोस्रो चरणको आन्दोलन घोषणा
काठमाडौं / आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधानप्रति आपत्ति जनाउँदै आन्दोलनको पहिलो चरण सकिँदा पनि सरकारले माग सम्बोधनमा गम्भीरता नदेखाएको भन्दै आइतबार बसेको महासंघको उपलब्ध...
सुनचाँदीको मुल्यमा गिरावट, कति छ आज ?
काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । साताको कारोबारको अन्तिम दिन तोलामा ६० हजार २ सय मा कारोबार भएको छापावाल सुनको मुल्य आइतबार तोलामा २ सय रुपैयाँले घटेर ६० हजारमा कारोबार भइरहेको...
आँखा तेजिलो बनाउने उपाय ! आजैदेखि खानुहोस यी खानेकुरा :
आँखाको ज्योती राम्रो बनाउन घरेलु खानेकुरामा ध्यान दिन आवश्यक छ । पावरवाला चस्मा लगाउनेले समेत यी खानेकुरा खाने हो भने दृष्टिमा सुधार आउने अध्ययनले देखाएको छ ।
प्राकृतिक रूपमै आँखाको ज्योति राम्रो बनाउनुहोस घरमै पाइने यी ...
कार्यालयमा तनाव भए आजैदेखि यस्तो गर्नुहोस् ….
मानिसले आफ्नो दैनिक जीवन सञ्चालनको लागि रोजगार, व्यवसाय जस्ता कार्यक्षेत्रमा समय बिताइरहेका हुन्छन्। हिजो आज कर्मचारीहरुमा डिप्रेसन, एन्जाइटी, तनाव जस्ता मानसिक समस्याहरु पाइएको छ। कार्यालयको तनावले गर्दा हाम्रो स्वास्थ्यमा नराम्रो प्रभाव पर्छ । शरीरमा...
बैतडीमा जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु
काठमाडौँ– बैतडीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ३ जना गम्भीर घाइते भएका छन् ।
देहीमाडौँबाट गिरेगडा जाँदै गरेको ग १ ज ४९२१ नम्बरको जिप आइतबार दिउँसो दुर्घटना हुँदा तीन जनाको...
बायर्नलाई लगातार सातौं लिग उपाधि, रोबेन र रिबरीको बिदाई
एजेन्सी / जर्मन बुन्डेस लिगा फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । शनिबार राति भएको लिगको अन्तिम खेलमा बायर्नले फ्रान्कफर्टलाई ५–१ गोलले हराउँदै उपाधि हात पारेको थियो । उपाधि रक्षा गरेको बायर्नको यो लगातार...

























