गायक निशानको ‘खै कसले माया गरेर हो कि’ भिडियो सार्वजनिक

काठमाडौं / पूर्वेली गायक निशान सिंखडाको नयाँ गीत ‘खै कसले माया गरेर हो कि’ सार्वजनिक भयो । प्रदीप प्रखर पोखरेलको शब्द ‘द भ्वाइस अफ नेपाल’ का विजेता सिडी विजय अधिकारीले संगीत रहेको गीत भिडियोसहित...

रोमाञ्चित मोडमा गोल्डेन बुट प्रतिस्पर्धा

रोमान्चक बनेको छ सिजन समाप्त हुनै लाग्दा गोल्डेन बुटका लागि मेस्सी र एमबाप्पेमात्र प्रतिस्पर्धी हुन् । मेस्सीले हालसम्म ३४ गोल गरेर ६८ अंक बटुलेका छन् । एमबाप्पेले ३२ गोलसहित ६४ अंक जोडेका छन् ।...

दिवंगत सेना परिवारलाई मेगा बैंकको बिमा बापत ५ लाख रुपैँया

काठमाडौ / ताप्लेजुङमा हवाई दुर्घटनामा परी असामयिक निधन भएका नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बिमा बापत पाँच लाख रुपैयाँ प्रदान गरेको छ । मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले नेपाली...

भारतको सिमाबाट अवैध काठ बरामद

गुलरिया / बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वार्ड नं १ सानो डाफे गाउँबाट नेपाल भारत मुख्य सिमाबाट अवैध काठ बरामत गरेको छ । सिमाको स्तम्भ न ४१ नजिक नेपाल तर्फ को ऐलानी जग्गामा खरले छोपेर...

कोम्पनीले म्यानचेस्टर सिटी छोड्ने

म्यानचेस्टर सिटीलाई कीर्तिमानी उपाधि दिलाएका कप्तान भिन्सेन्ट कोम्पनीले क्लब छोड्ने भएको छ । शनिबार राति म्यानचेस्टर सिटीलाई एफए कपको उपाधि दिलाएका कप्तान कोम्पनीले क्लब छाडेका हुन् । सन् २००८ देखि २०१९ सम्म सिटीमा आवद्ध...

प्रहरीको टोलीले चितुवाको छाला बरामद

दोलखा / दोलखामा सशस्त्र प्रहरीको टोलीले दुर्लभ वन्यजन्तु चितुवाको छाला बरामद गरेको छ । सशस्त्र प्रहरी बल १८ नं गुल्मको टोलिले तामाकोशी गाँउपालिका–५ किर्नेबाट चितुवाको छाला बरामद गरेको हो । बरामद गरिएको छाला साढे पाँच...

फेरि सत्याग्रह सुरु गर्ने डा.केसीको चेतावनी

काठमाडौँ– डाक्टर गोविन्द केसीले न्यायलाई किनबेचको वस्तु बनाउने हो भने फेरि सत्याग्रहका कार्यक्रमहरु ल्याउन हामी बाध्य हुन चेतावनी दिएका छन् । आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले न्यायको रक्षक नै भक्षक भएको भन्दै...

‘सुनसान रातमा’ भेटिए प्रियंका र निराजन (भिडियो )

'फुलेर फुल'  ' तिम्रो हातमा' जस्ता गीतका गायक प्रनिम राईले आफ्नो नयाँ गीत ' सुनसान रातमा' सार्वजनिक गरेका छन् । हाल अमेरिका रहेका गायक प्रनिमले आफ्नो बेस्त समयको बावजुद पनि गीत संगीतमा निरन्तर अघि बढी...

अमेरिकाबाट ल्याए गणेशले ‘लुकीछिपी किन मायामा’ (भिडियो)

हरेक दिन नयाँ गीत संगीत र नयाँ अनुहार नेपाली म्युजिक र मुभी इन्ड्रस्ट्रीमा भित्रिरहेका छन। म्युजिक, मोडिलिङ र मुभीमा केहि गर्ने रहर , सपना बोकेर आउनेहरुले नयाँ टेस्टका गीत र भिडियो डिजिटल बजारमा सार्वजनिक...

नागढुंगा नाकाबाट स्रोत नखुलेको २९ लाख सहित एक जना प्रहरी नियन्त्रणमा

काठमाडौं- महानगरीय प्रहरी प्रभाग नागढुंगाले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्लाको मलंगवा नगरपालिका–१० घर भएका २८ वर्षीय रविन्द्र राय रहेका छन् । महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रमुख ज्ञानबहादुर...

RECENT POSTS

HOT NEWS