गोकुल बाँस्कोटाको हुलिया अनुसार बोलेको मिल्छ ?
काठमाडौ, बरिष्ठ अधिवक्ता शम्भु थापाले मिडिया काउन्सिल विधेयकको प्रतिरक्षा गरिरहेका सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको आलोचना गरेका छन्।
काठमाडौमा आइतबार आयोजना भएको एक कार्यक्रममा बोल्दै उनले भनेका छन्, गोकुल बाँस्कोटाको...
अमेरिका र बेलायत सहितका सैनिक डिआरईईका लागि पोखरामा
काठमाडौ, अमेरिका र बेलायत सहितका विभन्न मुलुका सैनिकहरु डिजास्टर रिस्पोन्स एक्ससाईज एण्ड एक्सचेन्ज डिआरईई अभ्यासका लागि पोखरामा आइपुगेका छन् ।
पोखरामा सुरु भएको डीआरईई अभ्यासका लागि उनीहरु पोखरामा आइपुगेका हुन् । नेपाली सेना सहित अमेरिकी...
आजबाट देशभर अप्टिकल फाइबर बिछ्याइँदै
काठमाडौं- देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ ।
सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबर बिछ्याउने कार्यक्रम...
११ हजार भन्दा बढी कर्मचारी माग गर्दै लोकसेवा आयोग
काठमाडौं- लोकसेवा आयोगले केही दिनभित्रै स्थानीय तहका लागि ११ हजार ३ सय ४६ जना कर्मचारी माग गर्दै सूचना निकाल्ने भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा अपुग कर्मचारीको विवरण आयोगमा पठाएपछि यस्तो...
विश्व वन्यजन्तु कोषद्धारा निमा लामालाई कन्जरभेसन अवार्ड प्रदान
काठमाडौं / अहिंसा संस्कृतिका अभियन्ता गोरखाका निमा लामा विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले प्रदान गर्ने कन्जरभेसन अवार्ड (संरक्षण पुरस्कार) २०१९ बाट पुरस्कार प्रदान गरिएको छ । आज आइतबार डब्लुडब्लु एफ नेपालको २६ औं राष्ट्रिय दिवसको...
उल्लाहासमय बनेपाको चण्डेश्वरी जात्रा
काभ्रे / करिब २५ सय वर्ष अगाडिदेखि काभ्रेको बनेपामा नेवार समुदायले मनाउँदै आएको चण्डेश्वरी जात्रामा अझै उल्लाहासमय बनेको छ । बनेपा साता गाउँमा हरेक वर्ष चण्डी पूणिर्मादेखि तीन दिनसम्म जात्रा मनाउने चलन रहेको छ...
त्रिशूलीको नदीमा बस खसेर ८ जनाको मृत्यु
काठमाडौं / धादिङको गजुरी गाउँपालिकाको वडा नम्बर ६ बन्छेटारस्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा बस खस्दा ज्यान जानेको संख्या आठ पुगेको छ। काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना.७. ख ४३८७ नम्बरको रात्रीबस आइतबार बिहान ६ बजेतिर...
न्यू क्यालेडोनियामा ६.८ म्याग्नीच्यूडको भूकम्प
न्यू क्यालेडोनिया / अमेरिकी भौगर्भिक सर्भेले न्यू क्यालेडोनियाको पूर्वी तटीय इलाकामा ६.८ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ । उक्त भूकम्प जमिनको सतहबाट करिब १४ किलोमिटरमुनि बिहानीपख ११ बजेर २३ मिनेटमा आएको थियो । भूकम्पबाट...
व्यवसायको नाममा विकृति फैलाउनेलाई कारबाही हुने
काठमाडौं / प्रहरीले नयाँ बसपार्क क्षेत्रमा व्यवसायको नाममा विकृति फैलाउने जोकोहीलाई कारबाहीको घेरामा ल्याइने भएको छ ।
सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबुले आयोजना गरेको कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी...
राष्ट्रसंघ शान्ति सैनिकको हत्या
एजेन्सी / अफ्रिकी राष्ट्र मालीमा तैनाथ राष्ट्रसंघीय शान्ति मिसनमा शनिबार भएको एक आक्रमणमा नाइजेरियाली शान्ति सैनिकको मृत्यु भएको छ।
राष्ट्रसंघद्वारा जारी विज्ञप्तिमा टिमबक्तुमा अज्ञात आक्रमणकारीले शान्ति सैनिकमाथि गोली चलाएको उल्लेख गरिएको छ । अर्का एक...

























