गर्मी मौसममा अनुहारको विशेष हेरचाह गर्ने केही घरेलु उपाय

गर्मी बढेसँगै तपाईंलाई अनेक किसिमका चिन्ताले सताउन थाल्छ । छाला फुस्रो हुने, खटिरा आउने र यस्तै किसीमका बिभिन्न छालाजन्य समस्या हुने गर्छ ।  गर्मी मौसममा अनुहारको बिशेष हेरचाह गर्नु जरुरी हुन्छ । विशेषगरी अनुहार...

माधव नेपालले भने, मिडिया काउन्सिल विधेयक पार्टीभित्र छलफल नै नगरी ल्याइयो

दाङ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले मिडिया काउन्सिल विधेयक पार्टीमा छलफल नगरी ल्याइएको खुलासा गरेका छन् । दाङको घोराहीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले ‘महत्वपूर्ण निर्णयहरू गर्दा पार्टीमा छलफल...

दुई युवती प्रहरीद्वारा बलात्कृत, कारबाहीको माग गर्दै प्रदर्शन

नवलपरासी / पश्चिम नवलपरासीको सुनवलमा बालत्कारमा संलग्न प्रहरीलाई कारबाहीको माग गर्दे प्रदर्शन भएको छ। सुनवलस्थित दंगा नियन्त्रण प्रहरी कार्यालयका दुई प्रहरीले स्थानीय दुई युवती र किशोरीलाई बलात्कार गरेको भन्दै उनीहरुलाई कारबाहीको माग गर्दै आइतबार स्थानीयले...

हुवावेका स्मार्टफोनमा जिमेल र युट्युब नचल्ने

काठमाडौं- चिनियाँ मोबाइल निर्माता कम्पनी हुवावेलाई एन्ड्रोएड अपरेटिङ्ग सिस्सटमका केही अपडेटहरुको प्रयोगमा गुगलले रोक लगाएको छ । योसँग हुवावेका नयाँ स्मार्टफोनहरुले चर्चित गुगल, जिमेल, युट्युब, म्यापजस्ता एप्लिकेसनहरु प्रयोग गर्न पाउने छैनन् । ट्रम्प प्रशासनले हुवावेलाई लाइसेन्स...

हरिनारायणको पप्पु कन्ट्रक्सनसहित २६ कम्पनीलाई कर तिर्न ७ दिने अल्टिमेटम

काठमाडौं- हरिनारायण प्रसाद रौनियारको कम्पनी पप्पु कन्ट्रक्सनसहित २६ कम्पनीलाई कर तिर्न मध्यमस्तरीय कर कार्यालयले अल्टिमेटम दिएको छ । बिभिन्न माध्यमबाट सम्पर्क गर्दासमेत सम्पर्कमा नआएको भन्दै कर कार्यालयले ति कम्पनीहरुलाई ७ दिन भित्र कर तिर्न...

पुदिनाको अनेक फाइदा , आजैदेखि सेवन गर्नुहोस्

पुदिनामा औषधीय गुण पाइन्छ । सहरतिर घरको छतमा, बरण्डामा, गमलामा समेत हुर्काउन सकिने पुदिनाको नियमित सेवनले विभिन्न खालका स्वास्थ्य रोगबाट बचाउँछ । पुदिनाको सेवन मात्र होइन यसका पातको लेप बनाएर लगाउँदा विभिन्न खाले छालाका समस्या...

टोखामा खुङखार डाँकामाथि प्रहरीले चलायो गोली

काठमाडौँ- काठमाडौँको टोखा नगरपालिकामा सोमबार बिहान प्रहरीले एक डाँकालाई गोली हानी पक्राउ गरेको छ। काले भन्ने खुङखार डाँका विष्णु तामाङलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो । तामाङले पछिल्लो समय बिभिन्न ७ वटा ठूला...

सञ्चार मन्त्री बास्कोटालाई मिडिया काउन्सिल विधेयक संशोधन गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले मिडिया काउन्सिलसम्बन्धी विधेयक संशोधन गरेर पारित गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटासँग प्रधानमन्त्री ओलीले सोमबार बिहान विशेष छफफल गरेका थिए...

सामान्य प्रशासनको विधेयकमा परराष्ट्रको असहमति

काठमाडौं- प्रशासनको जुनसुकै सेवाबाट पनि परराष्ट्र सचिव बनाउन सकिने विद्येयकबारे परराष्ट्र मन्त्रालयले संसदीय समितिमा असहमतिपत्र दर्ता गरेको छ । त्यस्तो विद्येयकप्रति कूटनीतिक ज्ञाताहरुले आश्चर्य प्रकट गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितद्वारा...

उपत्यकाबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाइने

काठमाडौँ- काठमाडौँ उपत्यकाबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका चक्रपथ र ठूला सवारी साधन गुड्न योग्य सडकबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाउने तयारी...

RECENT POSTS

HOT NEWS