थप्पड हान्ने अर्लाम
सिमोन गिर्टले यस्तो अर्लाम बनाएकी छिन्, जसले सुतेको मान्छेलाई थप्पड हानेर उठाउाछ । वेकअप मेसिनको नाम दिएको उक्त अर्लामको बारेमा उनले युटुबमा एउटा भिडियो समेत राखेकी छिन् ।
जुन भिडियोमा अर्लामले सुतिरहेको मान्छेलाई थप्पड हानेर...
प्रेम सुवाल भन्छन्- सार्वजनिक संस्थान डुबाउनेलाई मृत्युदण्ड दिनुपर्छ
काठमाडौं- नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले सार्वजनिक संस्थान डुबाउनेलाई मृत्युदण्ड दिनुपर्ने जनाएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुवालले भने, ‘सार्वजनिक संस्थान डुबाउनेको अपराध हेरीकन मृत्यदण्डको सजायसमेत दिनुपर्छ ।’
सांसद सुवालले...
सभामुख महरा समक्ष क्षमायाचना पत्र बुझाउँदै दुई संघीय सांसद
काठमाडौं / लाटभियामा भएको स्वतन्त्र तिब्बत पक्षधरको कार्यक्रममा पुगेका दुई संघीय सांसदले ‘अनविज्ञताबस’ त्यहाँ पुगेको भन्दै क्षमायाचना गरेका छन् ।
सांसद प्रदीप यादव पार्टीलाई जानकारी नदिई स्वतन्त्र तिब्बत पक्षधरहरुको कार्यक्रममा सहभागी भएका थिए । समाजवादी...
जापानमा एकल महिलाका लागि भाडामा पुरुष पाइने
जापानमा एकल महिलाहरुका लागि भाडामा पुरुष उपलब्ध हुने व्यवसाय सुरु भएको छ । एक कम्पनीले रोज सिप नामको कार्यक्रमद्वारा त्यस्ता महिलाहरुको हरेक आवश्यकता पूरा गर्नका लागि पुरुष भाडामा पाइने व्यवस्था गरेको हो।
कम्पनीले २० देखि...
ठूलो आन्द्राको क्यान्सर पत्ता लगाउन कोलोनोस्कोपीको भूमिका
–डा. सन्दीपराज कुँवर
पेट तथा कलेजो रोग विशेषज्ञ
नर्भिक इन्टरनेशनल हस्पिटल
[email protected]
मैले नर्भिक इन्टरनेशनल हस्पिटलको पाचन प्रणाली तथा कलेजो रोग विभागअन्तर्गत कार्य गर्न थालेयता पेटको ठूलो आन्द्राको अर्बुदरोग (क्यान्सर) को जोखिम भएका, रोग सुरु...
ट्राफिकले भन्योः पछाडि बस्नेले हेलमेट अहिल्यै लगाउनू पर्दैन
काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल पछाडि बस्नेलाई पनि हेलमेट तत्कालै कार्यान्वयन नहुने जनाएको छ । महाशाखाले सोमबार सामाजिक सञ्जालको आफ्नो आधिकारिक पेजमा सूचना जारी गर्दै पछाडि बस्नेले पनि हेलमेट लाउनै पर्ने नियम तत्काल...
किन महिला तथा बालबालिका हराउने क्रम बढ्दै गएको छ ?
बाँके / बाँकेको नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडीमुलुक जाने महिला तथा बालबालिकाको सङ्ख्या हराउने क्रम बढ्दै गएको छ ।
भारत र खाडीमुलुक गएर हराएका प्रदेश नं ५ र ७ कर्णाली...
बेसारका अनेक फाइदा :
बेसारको नियमित प्रयोगले कोलेस्ट्रोल सेरमको स्तर शरीरमा कम रहन्छ । कोलेस्ट्रोल सेरमलाई नियन्त्रण राखेर बेसारले शरीरलाई मुटु रोगबाट सुरक्षित राख्छ । बेसारले मानव शरीरका सम्पूर्ण अंगमा औषधीय काम गरेको हुन्छ। बेसारले शरीरको रोग प्रतिरोधात्मक...
‘म जन्मिदा भावी….’ बोलको गीत सार्वजनिक (भिडियो)
गायक निर्मल पनेरुको स्वरमा ‘म जन्मिदा भावी....’ बोलको गीत सार्वजनिक भएको छ। उनले शुक्रबार युट्युवमार्फत्
सो गीत सार्वजनिक गरेका हुन्।
गायक पनेरुको आवाज रहेको गीतमा हरि लम्सालले संगीत भरेका छन्। गीतको भिडियोमा रंगकर्मी मिलन कार्कीले अभिनय...
नेपाली जनताका दुःखका दिन गए: मुख्यमन्त्री राई
मोरङ– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अब नेपाली जनताका दुःखका दिन समाप्त हुँदै गएको जनाएका छन् । रुम्जाटारबाट राजधानी फर्कनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विकासको अभावमा नेपाली जनताले भोग्नुपर्ने दुःख अब सकिएको...

























