जङ्गली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

सप्तरी- कंचनरुप नगरपालिका-६ जमुवा बस्ने ६५ वर्षीय गोसाई चौधरीको जङगली हात्तीको आक्रमणबाट आइतबार बेलुका मृत्यु भएको छ । सोही ठाउँस्थित आफ्नै खेतबारीमा तरकारी खेती हेरी घर फर्किने क्रममा जङ्गली हात्तिले टाउको कुल्चिँदा उनको मृत्यु भएको...

अर्काको नाममा ट्रायल दिने व्यक्ति पक्राउ

काठमाडौं- नागार्जुन नगरपालिका-२ सानोभर्‍याङ यातायात ब्यबस्था कार्यालयस्थित ट्रायल सेन्टरमा अर्काको नाममा परीक्षा दिन लागेका सुर्खेत बीरेन्द्रनगर नगरपालिका-६ घर भई हाल काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने १८ वर्षीय बिनोद शाहीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ 

काठमाडौं- काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कबाट जुवातास खेलिरहेको अवस्थामा बाँके घर भएका ३९ वर्षीय नबिन राउत लगायत ९ जनालाई १ बुक तास र नगद ४६ हजार रुपैयाँ सहित आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय...

सातदोबाटोमा भाटभटेनी सुपरमार्केटको १६औं आउटलेट, उद्घाटनकाअवसरमा १० प्रतिशत छुट

काठमाडौं /  भाटभटेनी सुपरमार्केटको १६औं आउटलेट ललितपुरको सातदोबाटोमा खुलेको छ । भाटभटेनी ग्रुपकाअध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुरले गुरुङले शुक्रबार (२०७६ जेठ ३ गते) उक्त आउटलेटको उद्घाटन गरेका हुन् । उद्घाटनका अवसरमा विभिन्न वस्तुमा १०...

गृहमन्त्री राम बहादुर थापा ‘बादल’को प्रमुख आतिथ्यमा रणनीतिक तथा नेतृत्व विकास तालिम समापन

काठमाडौं- गृहमन्त्री राम बहादुर थापा ‘बादल’को प्रमुख आतिथ्यमा सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा आयोजित एक कार्यक्रमवीच प्रथम समूहको रणनीतिक तथा नेतृत्व विकास तालिम समापन भएको छ । राष्ट्रिय अनुसन्धान विभागका सह-अनुसन्धान निर्देशक र...

३० दिनभित्र एटीएम मेसिनमा अनिवार्य नेपाली भाषा राख्न निर्देशन

काठमाडौं /  राष्ट्र बैङ्कले एटीएम मेसिनमा नेपाली भाषा प्रयोग गर्न बैङ्कहरुलाई निर्देशन दिएको छ । केही बैङ्क तथा वित्तिय संस्थाले एटीएममा अंग्रेजी भाषा मात्र राखेको गुनासो राष्ट्र बैङ्क पुगेपछि केन्द्रिय बैङ्कले ३० दिनभित्र नेपाली भाषा...

विषालु च्याउले लियो तीन जनाको ज्यान

बेसीसहर- लमजुङमा जंगलको विषालु च्याउ खाँदा तीन जनाको मृत्यु भएको छ । जंगली च्याउ खाएपछि बिरामी परेका तीनै जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा क्व्हालोसोंथर गाउँपालिका–९ गिलुङका ५० वर्षीय सुलबहादुर क्षेत्री, उनका १२ वर्षीय...

उपत्यकामा गोली प्रहार, पेस्तोलसहित पाँच राउण्ड गोली बरामद

काठमाडौं / काठमाडौंमा उपत्यकामा आज बिहान चोरी तथा डकैतिमा संलग्न रहेको एक फरार अभियुक्तमाथि गोली प्रहार गरिएको छ । फरार अभियुक्तले सादा पोशाकका प्रहरी टोलीमाथि कटुवा पेस्तोल तेस्राएपछि प्रहरीले त्यसको प्रतिकारमा एक राउड फायरिङ गरेको...

प्रतिनिधिसभा बैठकमा नर्स र शिक्षकको माग पूरा गर्न माग

 काठमाडौं / संघीय संसदको प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभामुख कृष्णबहादुर महराले सभाको आजको बैठक शुरु गर्नेबित्तिकै राष्ट्रिय जनता पार्टी (राजपा) सांसदहरुले उठेर विरोध जनाएपछि सांसद चन्दा चौधरीलाई बोल्न...

कसरी बन्छ पोर्न फिल्म ?

पोर्न फिल्म शूट हुनुअघि स्क्रिप्ट लेखिन्छ । हामीले सजिलै बुझेजस्तो जोडीलाई सिधै बेडमा सुताइन्न । कलाकारहरुलाई सिकाइन्छ कि सिन कसरी शूट गर्ने र कुन प्रकारको एक्प्रेशनबारे ध्यान दिइन्छ । पोर्न फिल्ममा केटा र केटीबीच भएको...

RECENT POSTS

HOT NEWS