नेवार भाषादेखि संस्कृति सिकाउन ठुलो मद्दत हुने : हेमा मानन्धर
काठमाडौं / १४ औं संस्करणको ‘मिस नेवाः–११३९’का प्रतियोगी प्रशिक्षणमा जुटेका छन् । प्रशिक्षणको पहिलो दिन उनीहरुले लाखबत्ती बालेका छन् । ललितपुरको महालक्ष्मीस्थान मन्दिरमा प्रतियोगिताका प्रतिस्पर्धिहरुले पूजा गर्दै सामुहिक रुपमा लाखबत्ती बालेका हुन् ।
नेप्लीज फेसन...
जनशक्तिको अभाब पूर्तिका लागि स्वयमसेवक परिचालन
हेटौंडा / जनतालाई सरकारको महशुस गराउनका निम्ति प्रदेश ३ ले विकास स्वयमसेवक परिचालन गरेको छ । विकासको बिभिन्न क्षेत्रमा भैरहेको जनशक्तिको अभाब पूर्तिका लागि प्रदेश ३ सरकारले १३ वटै जिल्लामा स्वयमसेवक परिचालन गरेको हो...
धनुषामा एनआईसी एशिया बैंकको नयाँ शाखा विस्तार
जनकपुर / एन आई सी एशिया बैंकले जनकपुर उपमहानगरपालिका वडा नं. ८, पिडारी चोकमा नयाँ शाखा विस्तार गरेको छ ।
ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै जनकपुर...
राष्ट्रिय फुटबल टीम घोषणामा दुई नयाँ अनुहार
काठमाडौं / मलेसिया र चाइनिज ताइपेइविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टिमको घोषणा भएको छ ।
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले सोमबार बेलुकी २३ सदस्यीय टिमको टुंगो लगाएका
हुन् ।
नेपाली टीममा पहिलो पटक...
एउटा घरमात्र भएको अनौठो सहर
एजेन्सी / कुनै पनि सहरमा कतिवटा घर होलान् ? सयौं घरहरु नभएको ठाउँलाई कसरी पो सहर भन्न सकिएला र ? भन्नुहोला । विश्वमा यस्तो पनि घर हुँदो रहेछ एउटा मात्र घर भएको सहर पनि...
यसरी प्रस्तुत भयो ग्रेटर नेपालको यथार्थ विवरण चीनको सम्मेलनमा
काठमाडौं / ग्रेटर नेपाल अभियानका अभियन्ता फणीन्द्र नेपाल हालै बेजिङ्गमा आयोजित एसियाली सम्मेलनमा विशेष सम्बोधन गरेर स्वदेश फर्किएका छन् ।
अध्यक्ष नेपालले करिब ६० हजार वर्ग किलोमिटर जमिनबाट भारतीय उपनिवेश अन्त्य हुनुपर्नेबारे आफ्नो धारणा राखेका...
प्रधानमन्त्री ओलीका वैचारिक खम्बा मानिने डा.चैतन्य मिश्र बाहिरिए !
काठमाडौं / समाजशास्त्री डा. चैतन्य मिश्रले नीति अनुसन्धान प्रतिष्ठानको संयोजकबाट राजिनामा दिएका छन् । तीन वर्षे कार्यावधि भएको प्रतिष्ठानबाट मिश्रले नियुक्ति पाएको आठ महिनामै राजीनामा दिएका हुन्।
सानो भन्दा सानो कामका लागि पनि अर्थ मन्त्रालयका...
फेसबुकमा कमेन्ट- ‘पचास लाख दिए प्रधानमन्त्री ओलीलाई मारिदिन्छु’ भन्ने पक्राउ
काठमाडौं- पचास लाख दिएमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मारिदिने फेसबुकमा कमेन्ट गर्ने एक युवक पक्राउ परेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार फेसबुमा पचास लाख दिएमा प्रधानमन्त्री ओलीलाई मारिदिन्छु भनेर कमेन्ट गर्ने सिन्धुपाल्चोकको लिसाँखु...
आगलागीबाट करिब ५६ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल नष्ट
काठमाडौं- करिब १६ घण्टाको अवधिमा देशका विभिन्न ५ स्थानमा आगलागी हुँदा करिब ५६ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । आइतबार ११:०० बजेदेखि सोमबार २:३० बजेसम्मको सो अवधिमा सिन्धुली, कपिलवस्तु, खोटाङ...
करिब ५ घण्टाको अवधिमा ३ सवारी दुर्घटना, ३ जनाको मृत्यु
काठमाडौं- करिब ५ घण्टाको अवधिमा भएका ३ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । आइतबार १४:४५ बजेदेखि २१:०० बजेसम्मको सो अवधिमा ललितपुर, धादिङ र रौतहटमा भएका छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको...

























