नागरिकतासम्बन्धी विधेयक यथास्थितिमा पारित हुँदैन : नारायणकाजी श्रेष्ठ
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी विधेयक यथास्थितिमा पारित गर्ने पक्षमा पार्टी नहुने जनाएका छन् ।
पेसागत महासंघ नेपालको २५ औं स्थापना दिवसका अवसरमा आयोजित ‘राष्ट्रियताको प्रवद्र्धन र नागरिकताको सवाल’...
मेस्सीको ५० गोल कीर्तिमान
एजेन्सी / बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ५० गोल गर्ने खेलाडीको किर्तिमान बनाएका छन् । स्पेनिस ला लिगा अन्तर्गत मेस्सीले किर्तिमान बनाएको खेलमा आइतबार राति बार्सिलोना इबरसँग २—२ गोलको बराबरीमा रोकिएको छ । यसअघिनै लिग...
ताजकिस्तानमा जेलमा ३२ जनाको मृत्यु
एजेन्सी / ताजकिस्तानको एक जेलमा भएको भीडन्तमा परी कम्तीमा ३२ व्यक्तिको मृत्यु भएको छ । जेलभित्र भएको यस दङ्गामा परी मारिएका यी व्यक्तिहरुमा २४ जना इस्लामिक स्टेट्स आतङ्ककारी समूहका सदस्य र तीन जना सुरक्षा...
७ वर्षीय बालक किरिया बस्दै
बुटवल / ‘पारी आएर बाबाले हामीलाई लिन आउन फोन गर्नुभयो । मासु लिएर आउँदैछु । सँगै खाने । आमा र म भएर लिन गयौं । उहाँ पुगेर फोन गर्दा बुबाको फोन आफ भयो ।...
गुल्मीका तीन युवती पाल्पामा समातिए
बुटवल / तीन जना भारतीय नागरिकसहित गुल्मीका दुई किशोरी र एक युवती पाल्पा प्रहरीले समातेर अनुसन्धान गर्दैछ । गुल्मीको सदरमुकाम तम्घास साहुटोलस्थित विन्दवासानी भोजनालयमा काम गर्ने भारतीय नागरिकले गुल्मीकी एउटी १४ वर्षीया, अर्की १५...
विश्वकप जित दिलाएका युवराजको सन्यास लिने तयारीमा
एजेन्सी / सन् १९८३ मा भारतले पहिलोपटक विश्वकप क्रिकेटको उपाधि जितेको थियो । दोस्रो उपाधिको लागि उसले २८ वर्षको प्रतीक्षा गर्नुपर्यो । दोस्रोपटकको विश्वकपको उपाधि जित्दा भारतीय टोलीका हिरो युवराज बनेका थिए ।
उक्त विश्वकपमा...
एटिएम मेसिनमा नेपाली भाषा प्रयोग गर्न सकिने
काठमाडौं / तपाईंलाई आवश्यकपर्ने पैसा बैंक तथा वित्तीय संस्थाबाट कसरी निकाल्नुहुन्छ ? एटिएम मेसिनको प्रयोग गर्नुहुन्छ वा चेकमार्फत गर्ने गर्नुभएको छ ?
साक्षर व्यक्तिले सहजै रुपमा एटिएम मेसिनमा कार्ड राखेर सहजै पैसा निकाल्न सक्ला ।...
आगलागीमा दुई घर जलेर नष्ट
बझाङ / जयपृथ्वी नगरपालिका ९ स्थित देबल गाउँमा सोमबार दिउँसो आगलागी हुँदा दुई घर जलेर पूर्ण रुपमा नष्ट भएका छन। कर्कट पाताले छाएका स्थानीय सिद्धराज जोसी र हरिप्रशाद जोसीको घरमा भएको आगलागीबाट घरमा रहेको...
तथ्य बंग्याउने दुई पत्रकार निलम्बित
एजेन्सी / यहुदी नरसंहारबारे बनाइएको भिडियोमा तथ्यहरू बंग्याएर प्रस्तुत गरेको पाइएपछि कतारको अल—जजिरा टेलिभिजनले आफ्ना दुई पत्रकारलाई निलम्बित गरेको छ।
दोस्रो विश्व युद्धका क्रममा नाजीहरूले यहुदीमाथि गरेको अत्याचारबारे केन्द्रीत उक्त भिडियो अल—जजिराको वेवसाइटमा राखिएको थियो...
सगरमाथामा ७५ आरोहीले आरोहण, कामिरिताको २४ औं आरोहण
काठमाडौं / विश्वको अग्लो शिखर सगरमाथामा आरोहणका क्रममा हालसम्म ७५ भन्दा बढी सफल आरोहण गरेका छन् । आरोहण सुरू भएको सात दिनको अवधिमा ७५ आरोहीले सगरमाथाको चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ। विभागकी निर्देशक...

























