नगर प्रहरीले गरे दश हजार मोटरसाइकलमाथि कारवाही
काठमाडौं- नगर प्रहरीले काठमाडौंका विभिन्न स्थानमा अवैधानिक रुपले पार्किङ गर्ने ९ हजार ७२५ मोटरसाइकल तथा स्कुटरलाई कारवाही गरेको छ ।
नगर प्रहरीले महानगरीय ट्राफिक प्रहरी महाशाखासँगको सहकार्यमा काठमाडौंको पुतलीसडक, दरबारमार्ग, लाजिम्पाट, बानेश्वर, कोटेश्वर, कलङ्कीलगायतका फुटपाथ...
पूर्व राज्यमन्त्री शाहले भने- सरकारलाई लोकतान्त्रिक संस्कार सिकाउँछौ
काठमाडौं- नेपाली काङ्ग्रेसका नेता तथा पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाहले अहिलेको सरकारलाई नेपाली काङ्ग्रेसले लोकतान्त्रिक संस्कार सिकाउने जनाएका छन् ।
सरकारले चालेका पछिल्ला गतिविधि अलोकतान्त्रिक भएको भन्दै उनले प्रतिपक्षको तर्फबाट सरकारलाई लोकतान्त्रिक संस्कार...
पाँचथर हत्या काण्डबारे गाँउपालिका अध्यक्ष -‘हामी पुग्दा घटनास्थल रगताम्मे थियो’
काठमाडौं / मैले यो घटना मंगलबार बिहान ६ बजेर ११ मिनेटमा थाहा पाएँ । थाहा पाउने वित्तिकै नजिकैको प्रहरी चौकीमा खबर गरेँ । र, इन्सपेक्टरसहित हामी घटनास्थलमा पुग्यौं । तत्कालै जिल्ला प्रशासन कार्यालय र...
विकासको लागि सहकार्य गर्न कामपाको आग्रह
काठमाडौं- काठमाडौं महानगरपालिकाले साझेदार निकायलाई विकासका हरेक काम गर्दा सहकार्य गरी अघि बढ्न आग्रह गरेको छ । कामपाले आगामी जेठ १५ भित्र साझेदार निकायलाई कामपाको विवरण बुझाउनका लागि पत्राचारसमेत गरिसकेको छ ।
कामपाको शहरी सुशासन...
औषधि उद्योगमा भीषण आगलागी, ३० करोड भन्दा बढीको क्षति
बुटवल / रुपन्देहीको एक औषधि उद्योगमा भीषण आगलागी भएको छ। रुपन्देहीको ओमसतिया गाउँपालिका १ स्थित एसियन फर्मास्युटिकल्स प्रालि (औषधी उद्योग)मा भीषण आगालागी भएको हो ।
उद्योगका अनुसार औषधी स्टोर गरिएको उद्योगको नयाँ भवनमा आगालागी भएको...
पूर्वराजा वीरेन्द्रको सम्पत्तिको दुरुपयोग
काठमाडौं- गणतन्त्रपछि पूर्वराजाको सम्पत्ति राष्ट्रियकरण भयो । तर, यसको चरम दुरुपयोग बढेको छ । सरकारले व्यक्तिलाभका लागि कानुनैसमेत फेरिदिन थालेको छ ।
पूर्वराजा वीरेन्द्र र उनको परिवारका नाममा देशभर २१ हजार ५ सय ६३ रोपनी...
पाँचथरमा दुई परिवारका ९ जनाको विभत्स हत्या
पाँचथर- जिल्लाको मिक्लाजुङ गाउँपालिका-३ मा दुई परिवारका ९ जनाको विभत्स हत्या भएको छ। एक किशोरी घाइते भएकी छिन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता एवं प्रहरी निरीक्षक अनिल पौडेलले एक परिवारको ५ र अर्को परिवारको ४ गरी...
कीर्तिमानी कामीरिता पुगे २४ औँ पटक सगरमाथाको चुचुरोमा
काठमाडौं- कामीरिता शेर्पाले २४ औं पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर पुनः आफ्नै रेकर्ड तोडेका छन्। उनले मंगलबार बिहान ६ बजेर ३८ मिनेटमा सरमाथाको सफल आरोहण गरेर आफ्नै रेकर्ड तोडेर नयाँ कीर्तिमान कायम गरेका...
सिमेन्टको बोरा लेमिनेसन गर्न सर्वोच्चको आदेश
काठमाडौं- सर्वोच्च अदालतले सिमेन्टका बोरा ‘लेमिनेशन’ गरेर मात्र ‘प्याकिङ’ गर्न सरकारलाई आदेश दिएको छ । सिमेन्टको धुलोका कारण मजदुर, उपभोक्तामा दमलगायत स्वास्थ्य समस्यासहित वातावरणीय प्रदूषण फैलिएको भन्दै दायर सार्वजनिक सरोकारको रिटमा यस्तो आदेश जारी...
प्रहरीमा ३० वर्षपछि मात्रै ३० वर्षे सेवा अवधि हट्ने
काठमाडौं- नेपाल प्रहरीभित्र ३० वर्षे सेवा अवधि कायम राख्ने कि हटाउने भन्ने विवाद चलिरहँदा तत्कालका लागि सो प्रावधान नहटाउने गरी विद्येयकको मस्यौदा तयार भएको छ ।
गृह मन्त्रालयले तयार पारेको मस्यौदामा ३० वर्षपछि भने ३०...

























