निर्माताले अब फिल्मको बीमा गर्न पाउने
काठमाण्डौ- चलचित्र निर्माता संघ र लुम्बिनी जेनेरल इन्सुरेन्सबीच ‘चलचित्र प्रोजेक्ट बीमा’ मा औपचारिक सम्झौता भएको छ । फिल्म निर्माणको क्रममा आइपर्ने घटनालाई मध्यनजर गर्दै निर्माता संघ र लुम्बिनी इन्सुरेन्सबीच कागजी सम्झौता भएको हो ।
सोमवार...
पूर्वमाओवादी केन्द्रभित्र विवाद ! पोलिटब्युरो गठनमा नेकपामा भाँडभैलो
काठमाडौं / नेकपाको केन्द्रीय सदस्यहरुको कार्यविभाजन र पोलिटव्युरो गठन आगामी महाधिवेशनपछि मात्रै हुने भएको छ । पोलिटब्युरोमा प्रस्तावित नाममा पूर्वमाओवादी केन्द्रभित्र विवाद उत्पन्न भएपछि नेकपाको पोलिटब्युरो गठन तत्कालका लागि टरेको हो ।
नेकपाको सचिवालय बैठकले...
पाँचथर घटनाका दोषीलाई कारवाही गर्न सांसदको माग
काठमाडौं- प्रतिनिधिसभाका सांसदले पाँचथरमा सोमबार राति भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा सांसद पुष्पा भुसालले सो घटनामा हत्या भएका निर्दोष नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै...
कुलमानको चेतावनी: भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्न तयार छु
काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिएका छन् । घिसिङले नेपाल विद्युत प्राधिकरणभित्र भ्रष्टाचार भएरनभएको सत्यतथ्य बाहिर ल्याउन छानबिन समिति गठन गरिएको पनि स्पष्ट...
भ्रष्टाचारीलाई मृत्युदण्ड दिनु पर्ने कानुन संसदमा प्रस्ताव
काठमाडौं / नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्ने प्रस्ताव संसदमा राखेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुवालले भने, ‘सार्वजनिक संस्थान डुबाउनेको अपराध हेरीकन मृत्यदण्डको सजायसमेत दिनुपर्छ ।’
औद्योगिक...
क. जीवन्तलाई अदालतमा उपस्थित गराउन फेरि अर्को आदेश
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)का पोलिटब्यूरो सदस्य एवं जनवर्गीय संगठनका ईन्चार्ज मोहनबहादुर कार्की ‘जीवन्त’लाई तीन दिन भित्र अदालतमा उपस्थित गराउन सर्वोच्चले आदेश दिएको छ ।
सोमवार बन्दी प्रत्यक्षीकरणको रिटमाथि भएको बहस सुनुवाईपछि अदालतले कार्कीलाई तीन...
टोखा नगरपालिकामा एनआईसी एसिया बैंकको नयाँ शाखा विस्तार
काठमाडौं / एनआईसी एसिया बैंकले टोखा नगरपालिकाकोे ग्राण्डी अस्पताल अगाडी २८३ औं शाखा विस्तार गरेको छ । मंगलबार उक्त शाखाको औपचारिक उद्घाटन टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले गरेका हुन ।
एनआईसी एसियाका उप प्रादेशिक प्रमुख...
‘पोई पर्यो काले’मा पूजाको जोडी सौगात
काठमाण्डौं- शिशिर राणाको लेखन तथा निर्देशनमा तयार हुन लागेको चलचित्र ‘पोई पर्यो काले’को घोषणा भएको छ । सोमबार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रको घोषणा गरिएको हो ।
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र चलचित्र...
विभागले गर्यो ४८ म्यानपावरको अनलाइन करोबार बन्द
काठमाडौं- वैदेशिक रोजगार विभागले ४८ वटा म्यानपावर कम्पनीको अनलाइन कारोबार बन्द गरेको छ । अद्यावधिक विवरण नबुझाउने ४८ म्यानपावर कम्पनीको अनलाइन कारोबार बन्द गरेको विभागले जनाएको छ ।
विभागले तोकेको समयभित्र आफ्नो विवरण अद्यावधिक नगरेको...
११ हजार कर्मचारीका लागि विज्ञापन गर्ने तयारीमा लोक सेवा आयोग
काठमाडौँ- लोक सेवाको बाधा अड्काऊ फुकाऊ प्रस्ताव मन्त्रिपरिषद् बैठकले पारित गरेको छ ।
स्थानीय तहमा आवश्यक साढे ११ हजार बढी कर्मचारी पदपूर्तिका सन्दर्भमा देखिएका कानुनी जटिलता फुकाउन परामर्शसहित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषदमा...

























