गल्तीका कारण महिला बनिन् करोडपति
एजेन्सी / कोही मानिस गल्तीका कारण करोडपति बाट रोडपति बन्दछन् । तर कोही भाग्यमानी मान्छे चाहीँ सानो गल्तीका कारण करोडपति बन्दा रहेछन् । अमेरिकामा एकजना महिला आफ्नो गल्तीका कारण करोडपति बनेकी छिन् । आफुले...
धम्कीपछि मेक्सिकोका पत्रकारको हत्या
एजेन्सी / मेक्सिकोमा बिहीबार एक जना पत्रकारको हत्या भएको छ । देशको दक्षिणपूर्वी राज्य क्विन्ताना अन्तर्गत पर्ने तटवर्ती सहर प्लाय डेल कारमेनमा पत्रकारको हत्या भएको हो । हत्या हुनु अगाडी उनलाई धम्की आएको अधिकारीहरुले...
पर्सामा गाँजा र चरेश बरामद
काठमाडौं / प्रहरीले पर्साबाट शुक्रवार अवैध लागूऔषध गाँजा २ सय ८३ किलो र चरेश ५ किलो बरामद गरेको छ ।
प्रहरीले पटेर्वा सुगौली गाउँपालिका–५ देउरियाका फुसन माझीको घरबाट लुकाइछिपाई राखेको अवस्थामा १५ किलो गाँजा र...
यस्ता छन् गर्मीयाममा मेवा फलफूलबाट पाइने फाइदा
उपत्यका लगाएत देशका विभिन्न ठाउँहरुमा ह्वात्तै गर्मी बढि रहेका छन् । यस्तो अवस्थामा स्वस्थ्य रहन खानपानमा विशेष ध्यान दिनु आवश्यक छ । यसका अलावा गर्मीयाममा विभिन्न फलफूलको सेवन गर्नु लाभदायी मानिएको छ । मेवा...
स्मार्टफोनको ब्याट्रीको आयु बढाउने सहि तरिका
आजकल स्मार्टफोनको ब्याट्री निकालेर परिवर्तन गर्न मिल्दैन । लगभग सबै स्मार्टफोनका ब्याट्रीहरू सिल गरिएका हुन्छन् र प्रयोगकर्ताले सजिलैसँगै निकालेर परिवर्तन गर्न नमिल्ने हुन्छ । तसर्थ सिल गरिएका ब्याट्रीहरू परिवर्तन गर्दा महंगो हुन्छ । त्यसैले...
आईसीसी एकदिवसीय विश्वकप विजेतालाई ४० लाख डलर
एजेन्सी– इङ्ल्यान्ड र वेल्समा मे ३० तारिखबाट सुरु हुन लागेको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको विजेता टोलीले ४० लाख अमेरिकी डलर पुरस्कार पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आज शुक्रबार प्रेस विज्ञप्ति...
विचारबिहिन नेकपाले जननेता स्वर्गीय मदन भण्डारीको श्रद्धाञ्जली सभा मनाउनुको कुनै औचित्य छैन
-धिरज चन्द्र बिस्ट
पुर्व एमाले र पुर्व माओवादी मिलेर बनेको नेकपाले स्वर्गीय नेता मदन भण्डारीको श्रद्धाञ्जली सभा गर्नको कुनै औचित्य छैन । दुई तिहाइको सरकार हुँदा समेत नेकपाले हत्यारा पत्ता लगाइन सकेन । अहिले स्वर्गीय...
भारतले प्यास मेटाउने रोबोट बनायो
एजेन्सी / भारतको मुम्बईमा पानी पियाउने रोबोट निर्माण गर्न सफल भएको छ । नीलो एलईडी आँखा भएको यो रोबोट हेर्दाखेरी कूल देखिन्छ अनि यसले गर्मीमा मानिसहरूलाई चिसो पानी पनि पियाउँछ । रोबोटमा रहेको ओपन...
स्थानीयवासीको अवरोधले धरहरा निर्माणको काम अवरुद्ध
काठमाडौं– स्थानीयले अवरोध गरेपछि ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा धरहरा निर्माणको काम अवरुद्ध भएको छ । पैदलमार्ग खुलाउनुपर्ने आफूहरुको माग अझै पूरा नगरेको भन्दै स्थानीयले शुक्रबार विहान अवरोध गरेपछि धरहरा निर्माणको काम अवरुद्ध हुन...
प्रहरी कार्यालयको वातावरण नागरिकमैत्री हुनुपर्छ: महानिरीक्षक खनाल
काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिकको सेवामा समर्पित हुनुपर्ने हरेक प्रहरी कार्यालयको वातावरण सदैव नागरिकमैत्री हुनुपर्ने जनाउनुभएको छ ।
महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंको शुक्रबार आकस्मिक निरीक्षण पछि वृत्तमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन...

























