धादिङलाई केन्द्रविन्दु बनाएर ५ रेक्टरको भूकम्प
काठमाडौं- धादिङलाई केन्द्रविन्दु बनाएर शुक्रबार दिउँसो भूकम्प गएको छ। दिउँसो २ बजेर ८ मिनेट जाँदा भूकम्प गएको हो ।
धादिङको नलाङ आसपास केन्द्र बिन्दु बनाएर दिउँसो २ बजेर ८ मिनेटमा ५ रेक्टर स्केटलको भूकम्प गएको...
राजा ज्ञानेन्द्रले ल्याउन खोजेको मिडिया काउन्सिल ओली सरकारले ल्याउने तयारी गर्दै
काठमाडौं / सरकारले संसद्मा हालै दर्ता गरेको ‘मिडिया काउन्सिल सम्बन्धी ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ राजा ज्ञानेन्द्रको शासनकालमै लागू गर्न प्रयास गरिएको पाइएको छ ।
मिडिया काउन्सिलको अवधारणा ६२ साल असोज २३ गतेको...
सरिताको हत्यामा परिवारकै संलग्नता, श्रीमानले दिए यस्तो बयान
काभ्रे- वैशाख १३ गते घरमै मृत भेटिएकी मण्डनदेउपुर–६ की सरिता दुलालको हत्यामा श्रीमानसहित परिवारका सबै सदस्यको संलग्नता रहेको खुलेको छ ।
उनका श्रीमान, जेठाजु र ससुरा प्रत्यक्ष संलग्न भएको तथा सासु र जेठानीको पनि भूमिका...
करिब ५ घण्टाको अवधिमा ४ सवारी दुर्घटना, ४ जनाको मृत्यु
काठमाडौं- करिब ५ घण्टाको अवधिमा भएका ४ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । बिहीबार दिउसो १५:३० बजेदेखि १९:४० बजेसम्मको सो अवधिमा कन्चनपुर, सिन्धुली र बाँकेमा भएका दुर्घटनामा ४ जनाको...
आगलागीबाट ५६ लाख १० हजार रुपैयाँ बराबरको धनमाल नष्ट
काठमाडौं- करिब ५ घण्टाको अवधिमा देशका ४ स्थानमा आगलागी हुँदा करिब ५६ लाख १० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । बिहीबार दिउसो १४:०० बजेदेखि २१:०० बजेसम्मको सो अवधिमा भोजपुर, सप्तरी, बर्दिया...
अनैतिक क्रियाकलापमा संलग्न २८ जना पक्राउ
काठमाडौं- गोंगबुस्थित विभिन्न खाजा घर तथा रेष्टुरेण्टहरुबाट अनैतिक क्रियाकलाप संलग्न १५ पुरुष र १३ महिला गरी २८ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले स्विप अप्रेसन गर्ने...
आफ्नै छोरीको हत्या गरेको अभियोगमा आमा पक्राउ
गुल्मी- आफ्नै २ महिनाकी छोरीको हत्या गरेको अभियोगमा गुल्मीदरवार गाउँपालिका-४ बाख्रे बस्ने जमुना बिकलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनले आफ्नै २ महिनाकी छोरी बिष्णु बिकको हत्या गरेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला...
रेडपाण्डाको छाला सहित एक युवा पक्राउ
काठमाडौं- काठमाडौं महानगरपालिका-२६ गोगंबुस्थित पाण्डे लुम्बिनी भोजनालयबाट संरक्षित बन्यजन्तु रेड पाण्डाको १ थान छाला सहित मुगु रारा नगरपालिका-१२ घर भई हाल ललितपुर चापागाँउ बस्ने रुप बहादुर बुढालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त...
अवैध लागूऔषध सहित २ जना पक्राउ
बारा- पचरौता नगरपालिका-८ लंगडाचोकस्थित सडकबाट बारागढी गाउँपालिका-३ खोपवा बस्ने राम एकवाल चौधरी र करैयामाई गाउँपालिका-४ बस्ने हरेन्द्र चौधरीलाई करिब ३४ केजी अवैध लागूऔषध गाँजा सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा लागूऔषध...
आफ्नै दाजुलाई गोली प्रहार गरी हत्या
पर्सा- आफ्नै दाजु शेष फारुकलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा जिराभवानीपुर गाउँपालिका-१ बलुवा बस्ने ३८ वर्षीय शेख सेरामुद्धिनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनले आफ्नै दाजु फारुकलाई घरायसी विवादको कारण कटुवा पेस्तोलले...

























