हातहतियार सहित पक्राउ

काठमाडौं- रुपन्देही, सिद्धार्थनगर नगरपालिका-११ पिप्रहियाबाट भारत महाराजगंज फरेना बस्ने झिनक धोवीलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान र सो को म्याग्जीन १ थान सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । नेपाल-भारत सीमा नाकामा...

यो कम्युनिष्ट सरकार हो भन्न लाज लाग्दैन ? -अध्यक्ष चित्रबहादुर केसी

काठमाडौं /  यो कम्युनिष्ट सरकार हो भन्न लाज लाग्दैन ?  बुधबार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तामा रहेका कम्युनिष्ट नेताहरुलाई यस्तै प्रश्न गरेका छन् । जुन मानीस भू माफिया दलाल तस्करको सल्लाहमा हिँड्छ उसले आफुलाई...

नेपाल–भारत सीमा नाका बन्द हुने

नवलपरासी- भारतमा जारी लोकसभा निर्वाचनको सुरक्षा अवस्थालाई लिएर पश्चिम नवलपरासीको नेपाल–भारत सीमाअन्तर्गतका विभिन्न नाका आज राति १२ बजेबाट बन्द गरिने भएको छ । भारतको महाराजगञ्ज जिल्लामा लोकसभा निर्वाचन २०१९ लाई लक्षित गरी पश्चिम नवलपरासीको सीमा...

आज परम्परागत विवाह गर्दै रवि-निकिता

काठमाडौं / पत्रकार रवि लामिछाने र निकिता पौडेलबीच आज शुक्रबार औपचारिक रुपमा विवाह हुँदैछ। रविले अदालतमा कोर्ट म्यारिज गरेको चार महिनापछि परम्परागत विवाह गर्न लागेका हुन्। विवाहमा रविले परिवारका सदस्य र आफन्तलाई मात्र बोलाएका...

मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट १० जना नर्स पक्राउ

काठमाडौं- भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानव अङ्ग प्रत्यारोपण केन्द्र)बाट आज १० जना नर्स पक्राउ परेका छन् । विभिन्न माग राख्दै वैशाख ११ गतेदेखि आन्दोलनरत नर्सहरुले आज उपचारकेन्द्रमा शान्तिपुर्ण धर्नाबारे छलफलमा जुटिरहँदा प्रहरीले पक्राउ...

प्रर्दशनमा उत्रिए पत्रकार !

काठमाडौं / नेपाल पत्रकार महासंघको आव्हानमा राधजानीका विभिन्न मिडियामा आवद्ध पत्रकाहरुले शुक्रबार संसद भवन अगाडि प्रदर्शन गरेका छन्।  पत्रकारहरुले मिडिया काउन्सिल विधेयक फिर्ता हुनु पर्ने माग गर्दै प्रदर्शन गरेका हुन्। उनीहरुले कालो पट्टी मुखमा बाँधेर क्यामेरा...

रुपन्देहीको रामनगरमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

रामनगर / प्रभु बैंकले रुपन्देहीको वुटवल उपमहानगरपालिका वडा नं. १० रामनगरस्थित श्रम तथा रोजगार कार्यालयको परिसरमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बुटवल रामनगरस्थित श्रम तथा रोजगार कार्यालयका कार्यालय प्रमुख बालकृष्ण थापाले एक समारोहका...

यमनमा दुई दिनमा ८३ जनाको मृत्यु

डेन / यमनमा पछिल्लो दुई दिनमा भएका विभिन्न घटनामा परी कम्तीमा ८३ जना ज्यान गएको छ । द्वन्द्वग्रस्त यस अरबी मुलुकमा यमनी र विषेश गरेर हुथी विद्रोही लडाकूहरुको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन्...

दुई जना पुरुष जङ्गलमा मृतावस्थामा भेटिए

बनेपा / काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका–१० वाल्टिङस्थित भाङ्गेटारको जङ्गलमा दुई जनाको मृतावस्थामा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले सो वडाका वडाध्यक्षले दिएको जानकारीअनुसार खानेपानी मर्मतका लागि गएको...

काठमाडौँ मलमा ट्यांकरको ठक्करबाट युवतीको मृत्यु, एकजना घाइते

काठमाडौं- काठमाडौं मल नजिक ट्यांकरले मोटरसाइकललाई ठक्कर दिदा एक युवतिको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । ना२ख ४२२२ नम्बरको ट्यांकरले बा३७प ११६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार काभ्रे पनौती घर भई...

RECENT POSTS

HOT NEWS