ग्लोबल आइएमई बैंकको निःशुल्क आँखा जाँच शिविर सञ्चालन

काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत मिति २०७६ बैशाख १४ गते सुनसरी जिल्ला,कोशी गाँउपालिका वडा नं. ३, जमुवा चोकमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन  गरेको छ । ग्लोबल आइएमई बैंकको इटहरी शाखाको...

ऐतिहासिक ठुलीपोखरी संरक्षण गर्ने

पर्वत / ऐतिहासिक पहिचान बोकेको नेपालकै ठूलो मानवनिर्मित पोखरीको संरक्षण गर्न प्रारम्भ हुने भएको छ । कुश्मा नगरपालिका–१२ मा रहेको ऐतिहासिक ठुलीपोखरीको संरक्षणका लागि गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत रु २५...

सफलताका साथ २७ औं वर्षमा आई.एम.एस्. ग्रुप प्रवेश

 काठमाडौं / आई.एम.एस्. ग्रुप आफ्नो स्थापनाको २७ औं वर्षमा सफलताका साथ प्रवेश गरेको छ । विश्वकै नम्बर १ मोबाइल फोन ब्राण्ड सामसुङ र कोरियन गाडी स्याङ्योङ मोटर्स तथा अन्य अन्तर्राष्ट्रिय ब्राण्डहरुका नेपालस्थित एकमात्र आधिकारिक...

डी सिने अवार्ड: सलिनमान उत्कृष्ट नायक

काठमाडौं- ११औं डी सिने अवार्ड २०७६’ काठमाण्डौको हिरारत्न हलमा आयोजना भएको थियो । शनिवार राजधानीमा एक विशेष समारोहकाबीच ११औं इएनआई छायाँछवि डी सिने अवार्ड –०७६ सम्पन्न भएको हो । अवार्ड समारोहमा नायिका नम्रता श्रेष्ठले...

पोखरीमा डुबेर किशोरको मृत्यु

काठमाडौं  /  झापाको मेचीनगर नगरपालिका– ९ मा निर्माणाधीन पोखरीमा डुबेर १५ वर्षीय प्रनिल प्रसाईं मृत्यु भएको छ। मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह बिट नंं १ ले पर्यटन प्रवद्र्धनका लागि बनाउँदै गरेको पोखरीमा पौडी खेल्ने...

सरकारभित्रै रहेर संघर्ष गर्ने फोरमको रणनीति

काठमाडौं /  डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालसँग एकीकरणको घोषणा गर्न लागेको उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले तत्कालै सरकार नछाड्ने भएको छ। यादवले तत्काल सरकारभित्रै रहेर संघर्ष गर्न रणनीति लिएको छ। फोरम र...

जनकपुरमा जानकी नवमी महोत्सव सुरू

जनकपुर / आजदेखि जनकपुरधाममा जानकी जन्मोत्सव सुरू भएको छ। १५ दिवसीय जानकी नवमी महोत्सव राम कथा वाचनकासाथ विधिवत रूपमा सुरू भएको हो । जानकी नवमी महोत्सवको पहिलो दिन आज राम कथा प्रवचन, नवाह रामायण...

राष्ट्रपतिलाई मेरो सरकार भन्ने हैसियत छ : प्रधानमन्त्री ओली

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई ‘मेरो सरकार’ भन्ने हैसियत भएको जिकिर गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधनको बचाउ गरेका छन् । राष्ट्रपति भण्डारीले सम्बोधन गर्दा मेरो सरकार शनिबार प्रधानमन्त्री...

कोकाकोलाको सगरमाथा सरसफाइ अभियान

काठमाडौं / विश्व चर्चित पेय उत्पादक कम्पनी कोकाकोलाले नेपाली सेना, केन्द्रीय, प्रादेशिक र स्थानीय सरकार तथा नेपाल पर्वतारोहण संघ र एस्पी.सि.सि. सँगको सहकार्यमा सगरमाथाको फोहोर उठाउन अभियानको सुरुवात गरेको छ । ‘‘क्लिन आवर प्राइड’...

RECENT POSTS

HOT NEWS