ग्लोबल आइएमईद्धारा व्हील चेयर वितरण
काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत करुणा फाउन्डेशन नेपाललाई २१ थान स्पेशल व्हील चेयर हस्तान्तरण गरेको छ । बैंकमार्पmत बजार तथा व्यवसाय प्रवद्र्धन विभागका प्रमुख गणेश अवस्थीले करुणा फाउन्डेशन नेपालका कार्यकारी...
धरानलाई राजधानी घोषणाको माग गर्दै प्रदेशसभा अगाडि प्रदर्शन
विराटनगर- प्रदेश १ को राजधानी सुनसरीको धरानलाई बनाउन माग गर्दै विराटनगरमा प्रदर्श गरिएको छ ।
धरानलाई राजधानी घोषणाको माग गर्दै धरान उपमहानगरपालिकाको अगुवाइमा धरानवासीले प्रदेशसभा अगाडी प्रदर्शन गरेका हुन् ।
प्रदेशको राजधानीको सहमति खोज्न संसद भवनस्थित...
संसारकै ठूलो परौंठा १५ मिनेटमा खानेलाई पुरस्कार
परौंठा निकै स्वादिलो कसलाई नहोला र ? खाजाघरमा गई परौंठा नखाने सायदै छौं होला । तपाईंले अनेक थरीका परौंठा खानुभएको छ होला । तर के विश्वकै ठूलो राजा परौंठा चाख्नुभएको छ ?
भारतमा गई अब...
डि सिने अवार्डमा बरिष्ठ अभिनेता नीर शाहलाई लाइफटाइम लिजेण्ड्री अवार्ड प्रदान
काठमाडौं / शनिबार काठमाडौंमा आयोजना भएको एघारौं ‘डि सिने अवार्ड २०७६’ मा पछिल्लो वर्षको दशैंमा प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘छक्का पञ्जा ३’ ले सर्वाधिक ८ विधामा अवार्ड जितेका । उत्कृष्ट चलचित्रको अवार्डसहित गायक, गायिका,...
एक महिना धनगढी विमानस्थल बन्द
कैलाली- धावनमार्गको स्तरोन्नतीका लागि धनगढी विमानस्थल बन्द भएको छ। आइतबारदेखि जेठ २१ गतेसम्म विमानस्थल बन्द हुने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जनाकारी दिए।
निर्माण कम्पनीले आइतबारदेखि स्तरोन्नतीको काम थालिसकेको उनले जनाए । १० वर्षमा धावन...
प्राज्ञिकको दुई दिवसीय नेतृत्व विकास तालिम सम्पन्न
काठमाडौं / प्राज्ञिक विद्यार्थी परिषद्,नेपाल त्रिभुवन विश्वविद्यालय इकाई समितिको आयोजनामा दुई दिवसीय नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।
शुक्रबार र शनिबार दुई दिनसम्म आयोजना गरिएकोे उक्त तालिमको प्रारम्भमा कार्यक्रम संयोजक विनोद बराल ,परिषदका राष्ट्रिय...
कलंकी चोकमा पनि ‘पिक एण्ड ड्रप’ लागू
काठमाडौं / कलंकी चोकमा हुने सवारी चाप हटाउन आइतबारदेखि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले अत्यधिक सवारी साधन रोकिने चोकका रुपमा रहेको कलङ्कीमा सो व्यवस्था लागू गरेको हो। ‘पिक...
भाइरल २ बर्षीय सिलिनले अभिनय गरेको पहिलो गीतको म्युजिक भिडियो बजारमा
काठमाडौं- अहिलेको निकैनै भाइरल २ बर्षीय बालिका सिलिन श्रेष्ठको अभिनय रहेको गीतको म्युजिक भिडियो बजारमा आएको छ।
आमाको मुख हेर्ने औंसीको अवसर पारेर उक्त गीत संजीत श्रेष्ठको युटुब च्यानल मार्फत सार्वजनिक गरेको हो ।
गीतमा गायिका...
गोरु काटेको अभियोगमा बौद्धबाट ४ जना पक्राउ
काठमाडौं- गोरु काटेको अभियोगमा काठमाडौंको बौद्धबाट ४ जनालाई प्रहरीले पक्राउ गरेका छन्। महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले गस्तीका क्रममा तीनचुलीको प्लटिङ गरेको खाली जग्गामा गोरु कोटेर मासु भाग लगाइरहेका ४ जना आइतबार बिहान पक्राउ...
नेपालमा ‘फानी’को असर सकियो, मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना
काठमाडौं- फानीको असर नेपालमा गएको रातिबाट सकिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तथापि प्रिमनसुनी गतिविधि र पश्चिमी वायुको प्रभावले गर्दा देशको पहाडी भेगहरुमा आंशिक देखि सामान्य बदली भई पहाडी भूभागका थोरै...

























