पेरिस सेन्ट जर्मनलाई नेइमारले हार हुनबाट बचाए

एजेन्सी / दुई साताअघि फ्रेन्च लिग वान च्याम्पियन बनिसकेको पेरिस सेन्ट जर्मन (पीएसजी) लाई नेइमारले हारबाट जोगाएका छन् । हिजो शनिबार राति भएको खेलमा पीएसजीले नाईससँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।...

स्पेनिस लिग च्याम्पियनमा बार्सिलोना र एट्लेटिकोको लज्जासपद हार

एजेन्सी /  स्पेनिस लिग च्याम्पियन बार्सिलोना र दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडले लज्जास्पद हार भएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग २–० गोलले पराजित भएको छ । अर्को खेलमा...

नेपालका सम्पूर्ण सरकारी वेवसाइट बन्द

काठमाडौं - राष्ट्रिय सूचना प्रविधि केन्द्रको सिस्टममा समस्या आएपछि सरकारी वेभसाइट बन्द भएका छन् । करिब आधा घण्टादेखि प्राविधिक समस्याका कारण नेपालका सम्पूर्ण सरकारी वेवसाइट बन्द भएका हुन्। सरकारी सर्भर बन्द भएपछि देशरभरका सरकारी कार्यालयको काम...

फानी चक्रवातका कारण १६ जनाको मृत्यु

एजेन्सी / भारतको ओडिशामा चक्रवाती आँधी फानीका कारण मृत्यु हुनेको संख्या शनिबारसम्म १६ जना पुगेको छ । राज्यका लगभग १० हजार गाउँ र ५२ शहरी क्षेत्रमा राहत र पुनर्वासको कार्य युद्धस्तरमा चलिरहेको छ ।...

यी शासकहरुले साधारण महिलासँग विवाह गरे

एजेन्सी  / केही दिन अघि मात्रै थाइल्याण्डका राजाले आफ्ना अंगरक्षक सुथिदासँग विवाह गरेका छन् । सुथिदा पहिले विमान परिचारिकाको रुपमा काम गर्थिन् । यस विवाहको संसारभरी निकै चर्चा विषय बन्यो । यद्यपी, कुनै शासकले...

११ वर्षे ¥यापर रोजन बराइलीको ‘दुःख’ सार्वजनिक

काठमाडौं - गायक तथा संगीतकार बिनोद ढकालले ११ वर्षे बालक रोजन बराइलीलाई नेपालकै कान्छा ¥याप गायकको रुपमा प्रस्तुत गरेका छन् । बाल्यकालदेखि नै ¥याप संगीतमा आकर्षित भएका धादिङका बराइलीलाई गायक ढकालले आफ्नै संगीतको नया“ ¥याप...

हवल लामाको ‘के सारो राम्री’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं- गायक हवल लामाको स्वरमा रहेको 'के सारो राम्री' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुसन लामाको शब्द तथा संगीत रहेको उक्त गीतको म्यूजिक भिडियोमा निर्देशन समेत सुसन लामाले नै गरेका छन् । सागर...

१२ वर्षीया बालिकालाई होटलमा लगेर बलात्कार गर्ने पक्राउ

कास्की /  १२ वर्षीया बालिका बलात्कार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ छ ।  पोखरा महानगरपालिका-११ रानिपौवा बस्ने धादिङ मलेखु घर भएकी १२ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राम बहादुर रम्तेललाई शनिबार साँझ प्रहरीले...

सञ्चारकर्मी सन्दीप भट्टद्वारा निर्देशित नयाँ गीत बजारमा

 काठमाडौं / नव गायक निश्चल सुनारको आवाजमा सजिएको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मुना–मदन क्रियसनको प्रस्तुती रहेको ‘तिमीलाई माया गर्ने मान्छे...’ बोलको गीतको म्यूजिक भिडियो शुक्रबारबुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको हो । जीबी सुनारको...

कतारमा पानी बेच्ने भन्दै गर्दा त्यो भन्दा पहिले कतारका बजारमा नेपालको तरकारी...

-महेन्द्रप्रसाद पोखरेल  काठमाडौं /  वर्तमान सरकारले कतारमा पानी बेच्ने भन्दै गर्दा त्यो भन्दा पहिले कतारका बजारमा नेपालको साग सब्जी तथा अन्य तरकारी बेच्न थालिएको छ । यस कार्यमा संलग्न रहेका छन कल्याण घिमिरे। कल्याण घिमिरे नेपालमा...

RECENT POSTS

HOT NEWS