‘नेपालमा केबुलकारका स्रष्टा लक्ष्मणबाबु श्रेष्ठ’ नामको पुस्तक विमोचन

काठमाडौं । नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारे लेखिएको पुस्तक शुक्रबार राजधानीमा विमोचन गरिएको छ । लक्ष्मणबाबु श्रेष्ठ स्मृति कोषले आयोजना गरेको कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापाले ‘नेपालमा केबुलकारका स्रष्टा लक्ष्मणबाबु श्रेष्ठ’ नामको पुस्तक विमोचन...

नेपालबाट करिब १ खर्ब रुपैयाँ बाहिरिए

काठमाडौं । नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीसँगै करिब १ खर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष (आव) २०८०/८१ को चैतसम्म शिक्षातर्फ ९५ अर्ब ८५ करोड रुपैयाँ विदेशिएको छ । यो...

सौर्य विस्फोट पृथ्वीमा आइपुगेपछि . . .

अमेरिका ।  पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्‍यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन । शुक्रबार दिउँसो सौर्य विस्फोट अनुमानभन्दा...

सरकार नर्सहरूको सेवा-सुविधामा एकरूपता ल्याउन सकारात्मक

काठमाडौं । प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा-सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने जनाएका छन्। चौधौं राष्ट्रिय नर्सिङ सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नर्सहरूको सेवा-सुविधा सन्तोषजनक एवं एकरूपता नभएकाले त्यसलाई सुधार गर्नुपर्ने जनाएका...

अफगानमा भारी मौसमी वर्षाबाट ३०० भन्दा बढीको मृत्यु

एजेन्सी । अफगानिस्तानमा असामान्य रूपमा भारी मौसमी वर्षाबाट आएको बाढीमा परी ३०० भन्दा बढीको मृत्यु भएको छ। उत्तरी प्रान्त बगलानमा शुक्रबार र शनिबार भीषण वर्षापछि आएको बाढीले एक हजारभन्दा बढी घरहरू ध्वस्त पारेको विश्व खाद्य...

ईसेवा मनि ट्रान्सफर पाँचौँ वर्षमा प्रवेश

काठमाडौं । डिजिटल रेमिट्यान्स कम्पनी– ईसेवा मनि ट्रान्सफरले आफ्नो कार्य थालनीको ४ वर्ष पुरा पाँचौँ वर्षमा प्रवेश गरेको छ। सो रेमिट्यान्स कम्पनीले हाल संसारका २०० भन्दा बढी मुलुकबाट ४५ वटा भन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स...

एनटिसीले ५ वर्षका लागि मोबाइल सेवाको अनुमतिपत्र पायाे

काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवा सञ्चालनका लागि नयाँ अनुमतिपत्र प्राप्त गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले टेलिकमलाई पाँच वर्षका लागि मोबाइल सेवाको अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको हो । अनुमतिपत्रबापत २१...

आज सुन रु. एक लाख ३८ हजार चार सय निर्धारण

काठमाडौं ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु. पाँच सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु. एक लाख ३७ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका...

सहकारी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक भएको जनाएको छ। आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका नेताहरुबीचको बैठकमा प्रधानमन्त्री सहकारी...

रवि ओडले प्रहरीमा गरे आत्मसर्मपण

काठमाडौं । नेपाल आइडल सिजन २ का विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा पक्राउपुर्जी जारी भएका ओडले बिहीवार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका हुन्। प्रहरीका अनुसार रविलाई जिल्ला अदालतबाट...

RECENT POSTS

HOT NEWS