आगलागी नियन्त्रण सक्रियतापूर्वक काम गर्नुपर्ने माग

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता देवेन्द्र दाहालले देशका विभिन्न स्थानमा पछिल्लो समयमा भएको वनजङ्गलको डढेलो र आगलागी नियन्त्रणका लागि सरकारले सक्रियतापूर्वक काम गर्नुपर्ने माग गर्नुभएको छ । सभाको बर्खे...

संगीत अनुसन्धानलाई सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवको शुभकामना

काठमाडौं । संगीत अनुसन्धान तथा बिकाश मंच नेपाल ( MRDF Nepal ) कार्यसमितिको टोलीले सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव लाइ भेटेर सस्थाले गर्दै आयको विभिन्न सामाजिक र अध्यन अनुसन्धानहरुको जानकारी गराउदै मायाको चिनो...

आज अक्षयतृतीया मनाइँदै

काठमाडौं । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षयतृतीया । जौको सातु र सर्बत खाएर मनाइँदैछ । गर्मी बढ्ने समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्बत पानी खाएर अक्षयतृतीया मनाउने गरिन्छ । महादेव र...

जावलाखेलमा स्नान कक्ष सहितको सार्वजनिक शौचालय सञ्चालन

काठमाडौं । ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्ष सहितको सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ।महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले बिहीबार शौचालयको शुभारम्भ गरे। त्यस अवसरमा उनले ललितपुर महानगर भित्रका शौचालयहरू सफा र आपङगतामैत्री बनाउँदै लगेको बताए। उनले भने,...

टी–२० विश्वकपकाे पहिलाे खेल नेपालले नेदरल्याण्ड्ससित भिड्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ वेष्टइण्डिज र अमेरिकामा आयोजना हुने भएकाे छ । टी–२० विश्वकपमा नेपालसहित २० टोली सहभागी रहेका छन् । चार समूहमा ५–५ टोली छन् । हरेक समूहका शीर्ष दुई टोली...

एमसीए–नेपाल कम्पनीसँग सम्बन्धी सम्झौतामा हस्ताक्षर

नवलपरासी । एमसीए–नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा ४०० केभी नयाँ बुटवल सबस्टेशन निर्माणसम्बन्धी ठेक्का लिङ्कसन इन्डिया प्रालिलाई प्रदान गर्दै उक्त कम्पनीसँग सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । उक्त सबस्टेशनको निर्माण सम्झौता...

 विश्वको पहिलो ६जी उपकरणको प्रोटोटाइप जापानले ल्यायाे

काठमाडौं । विश्वको पहिलो ६जी उपकरणको प्रोटोटाइप जापानले ल्याएको छ । ६जी उपकरण ५जीको तुलनामा २० गुणा बढी स्पिडमा चल्ने बताइएको छ। यो उपकरण केही कम्पनीहरूले साझेदारीमा तयार पारेका हुन्। १०० जीबीपीएस भएको ६जीका प्रयोगकर्ताहरूले उच्च...

मधेश प्रदेशमा आगलागीबाट १९ जनाको अकालमा मृत्यु

जनकपुरधाम  ।मधेश प्रदेशमा विगत १० महिनामा आगलागीबाट १९ जनाको अकालमा मृत्यु भएको छ।चालु अर्थिक वर्ष २०८०/ ८१ को साउनदेखि हालसम्ममा १२ महिलासहित १९ जनाको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । साथै...

फैसला चित्त नबुझेका कारण सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसला चित्त नबुझेका कारण सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरेको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार विशेष अदालत काठमाडौँबाट विभिन्न मितिमा फैसला भएकामध्ये राजस्व चुहावट गरी भ्रष्टाचार...

जलवायु परिवर्तनका कारण विपद्का घटना वृद्धि

काठमाडौं । सरोकारवालाहरूले जलवायु परिवर्तनका कारण विपद्का घटना वृद्धि भएको जनाउँदै यस क्षेत्रमा लगानी बढाउन माग गर्नुभएको छ । आज काठमाडौँमा आयोजित पूर्वानुमानमा आधारित पूर्वकार्यको राष्ट्रिय ढाँचातर्फ भन्ने नारासहित आयोजित दुई दिने राष्ट्रिय संवादको उद्घाटन...

RECENT POSTS

HOT NEWS