प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालद्वारा उत्कृष्ट कार्य गर्ने ९ जना प्रहरीलाई पुरस्कार तथा प्रशंसापत्र वितरण
काठमाडौं / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीको बेरुजु फर्छ्यौनटमा उत्कृष्ट कार्य गर्ने ९ जना प्रहरी कर्मचारीहरुलाई प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममा पुरस्कार तथा प्रशंसापत्र वितरण गर्नुभयो ।
पुरस्कृत हुने प्रहरी कर्मचारीहरुमा प्रहरी नायव...
नेपाली स्याटलाईट अन्तरिक्ष केन्द्रमा जोड्न सफलता
काठमाडौं- अन्तरिक्षका लागि प्रक्षेपण गरिएको नेपालको आफ्नै भूउपग्रह ‘नेपाली स्याटलाईट वान’ पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिने कार्य सफलतापूर्वक सम्पन्न भएको छ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले सोमबार ललितपुरको खुमलटारस्थित आफ्नै...
नेकपाको महाधिवेशन एक वर्षभित्र
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले देशी विदेशी शक्तिहरुको अवरोधका बीच पार्टी एकता भएको भन्दै एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने जानकारी दिएका छन् ।
नेकपा पार्टी स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजित...
पत्रकारिता मर्यादित नभए मुलुकमा सुशासन कायम हुदैन: मुख्यमन्त्री राई
विराटनगर- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पत्रकारिता पेशा मर्यादित नभएसम्म मुलुकमा सुशासन कायम हुन नसक्ने जनाएका छन् ।
राष्ट्रिय समाचार समितिले सोमबार विराटनगरमा सुरु गरेको प्रादेशिक पत्रकारिता तालिमको उद्घाटन गर्दै मुख्यमन्त्री राईले भने ‘पत्रकारिता...
अधिक कर निर्धारण गरेको भन्दै एनसेल सर्वोच्चमा
काठमाडौं- ठूला करदाता कार्यालायले वैशाख ३ गते गरेको निर्णयविरुद्ध एनसेलले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ।
वैशाख ३ गते ठूला करदाताका कार्यालयले ६२ अर्ब कर निर्धारण गर्दै बाँकी ३९ अर्ब कर तिर्न १ साताको समय...
रानीबारीमा दिउँसै लुटपाट ! घरका सबैलाई हातखुट्टा बाँधेर मुखमा टेप टाँसीदिएर लुट्ने गिरोह पक्राउ
काठमाडौं / काठमाडौं रानीबारीमा दिउँसै लुटपाट गर्ने गिरोहका तीन जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरी नगरपालिका-८ मातातीर्थका ३८ वर्षीय नवराज तामाङ, चन्द्रागिरी-८ मातातीर्थकै ३६ वर्षीय विक्रम श्रेष्ठ र...
सरकारलाई बाबुरामको गम्भीर आरोप !
काठमाडौं / नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले संविधान कार्यान्वयन हुनेगरी सरकारले कानुन निर्माणको कामलाई अघि बढाउन नसकेको आरोप लगाएका छन् ।
भट्टराईले संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्धलाई व्यवस्थित बनाउन सरकारले प्रस्ताव गरेको...
वार्ता गर्न राप्रपाले बनाए दीपक बोहरालाई ‘कमाण्डर’
काठमाडौं– देशलाई हिन्दुराष्ट्र बनाइनु पर्ने, राजतन्त्रको पुनर्स्थापना गरिनुपर्ने लगायतका माग गर्दै आन्दोलनमा उत्रिएको राप्रपा सरकारसँग वार्ता गर्न तयार भएको छ ।
कमल थापा नेतृत्वको राप्रपाले सरकारसँग वार्ता गर्न वरिष्ठ नेता दीपक बोहराको नेतृत्वमा तीन सदस्यीय...
नेकपाको एकता : माओवादी अध्यक्ष भएका जिल्लाहरू (सूचीसहित)
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी नेकपाको आइतबार बसेको सचिवालय बैठकले ७७ वटै जिल्लाका पार्टी नेतृत्वको टुंगो लगाएको छ।
७७ जिल्ला मध्ये तत्कालीन एमालेतर्फबाट ४४ र तत्कालीन माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा मुख्य नेतृत्व हुने गरी तय...
एनआईसी एशिया बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता
काठमाडौं / एन आई सी एशिया बैंक लिमिटेड र नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धिबीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकवर्गहरुलाई नेपाल क्यान्सर हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा...

























