भवन अभावले ललितपुर महानगरपालिकालाई कर्मचारी व्यवस्थापन गर्न कठिनाइ
ललितपुर- भवन अभावका कारण ललितपुर महानगरपालिकामा कर्मचारी व्यवस्थापनमा कठिनाइ आएको छ ।
कर्मचारी आइरहे पनि भवन पर्याप्त नहुँदा कर्मचारी व्यवस्थापन गर्न कठिन रहेको महानगरले जनाएको छ ।
महानगरपालिकाको क्षेत्रभित्र रहेका कुनै पनि विषयगत कार्यालयको भवन महानगर...
तारा एयरको विमान रापेछापको धावनमार्गमा चिप्लियो
काठमाडौँ – काठमाडौँबाट लुक्लाको लागि उडेको तारा एयरको विमान रामेछापको धावनमार्गमा दुर्घटना भएको छ । लुक्लामा अवतरण गर्न नसकेर रामेछाप फर्किएको विमान अवतरणका क्रममा धावनमार्गबाट दुर्घटना भएको हो ।
दुर्घटनामा कुनै मानवीय क्षति नभएको जिल्ला...
सबै झुण्डिएर मरे हुन्छ ! पानी बेच्न समेत विदेशी कम्पनी खोज्ने हो ? –...
काठमाडौं / समाजसेवी महावीर पुनले देशको पानी बोतलमा प्याक गरेर बेच्नको लागी पनि विदेशी लगानीकर्ता खोज्न नहुने जनाएका छन् ।
हिमाल र पहाडबाट बगिरहेको पानीलाई अन्तर्राष्ट्रिय बजारमा विक्री गर्ने विषय बारे चर्चा भैरहेका बेला शनिबार...
दुर्घटनामा एकको मृत्यु, दुई घाइते
घोराही- दाङको लमहीमा गए राति करीब १२ बजेतिर मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा लमही नगरपालिका–७ उचानिम्बु बस्ने २२ वर्षीय लालु चौधरी रहेका...
नेपालमा भारतीय क्राइम ब्रान्चको कार प्रयोग गरेर गाँजा तस्करी
हेटौंडा / मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। भएको
भारतीय क्राइम ब्रन्चको उच्च पदस्थ अधिकारीको लोगो प्रयोग गरिएको कारमा गाँजा ४८ किलो ८०० ग्राम सहित भारतीय नागरिक अमरजित सिंहलाई पूर्व...
डडेल्धुरा देशकै ५० औँ साक्षर जिल्ला घोषित
डडेल्धुरा- दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात स्थानीय तह रहेको डडेल्धुरालाई देशकै ५० औँ साक्षर जिल्ला घोषणा गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले आइतबार डडेलधुरालाई साक्षरता जिल्ला घोषणा गरेका...
फ्रेन्च लिग वानको उपाधि पीएसजीले हातपार्यो
काठमाडौं - फ्रेन्च लिगको वान फुटबलको उपाधि पेरिस सेन्ट जर्मन (पीएसजी) ले पाँच खेल अगाडि नै जितेको छ । लिगअन्तर्गत आइतबार राति भएको खेलमा मोनाकोलाई ३(१ ले हराउँदै पीएसजीले उपाधि पक्का गरेको हो ।
पीएसजीको...
आज पनि मौसममा खराबी रहने
काठमाडौ, केही दिन यता निरन्तर बदलि भइरहेको मौसम आज पनि धामल धुमल नै रहने मौसम पूर्वानुमान शाखाले जनाएको छ । आज देशका पहाडी भू भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागहरुमा आंशिक बदली...
श्रीलंकामा भएका बम हमलाको नेपालद्वारा निन्दा
काठमाडौ, श्रीलंकामा आइतबार भएका श्रृंखलावद्ध बम हमलाप्रति नेपालले निन्दा गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार श्रीलंकाली समकक्षी मैत्रीपाल श्रीसेना तथा रनिल बिक्रमसिंगेलाई छुट्टा छुट्टै शोक सन्देश पठाउँदै घटनाको कडा...
१ करोड ६५ लाख जहाज भाडा तिरेर राष्ट्रपति भण्डारी चीन जाने
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज चार्टर्ड गरिने भएको छ । निगमको एयरबस ३२० जहाजमा राष्ट्रपति चीन जाने निश्चित भएको हो। यो एक सय ५८ सिटे जहाज...
























