कामनपामा डकर्मी तालिमका लागि आवेदन आह्वान
काठमाडौं । काठमाडौं महानगरपालिकाले डकर्मी तालिमका लागि आवेदन आह्वान गरेको छ ।
‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमअर्न्तगत ‘सिप मेला २०८१’ मा डकर्मी सम्बन्धी आवेदन खुला गरेको हो ।
महानगरपालिका क्षेत्रभित्र बसोबास गर्ने स्थायी र...
सम्बन्ध दोषी देखिए फासी नै चढाइयोस्
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै सम्बन्ध प्रमाणित गर्न चुनौती दिएका छन् ।
सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै सन्दीपले सम्बन्ध दोषी देखिए फासी नै चढाइयोस् भनेका हुन् ।
पछिल्लो समय उच्च अदालतमा उनले पुनरावेदन गरेको मुद्दाको...
खर्बुजाको व्यापार बढ्यो
गाईघाट । गर्मी बढेसँगै केही दिनदेखि यता उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रमा खर्बुजाको व्यापार तथा कारोबार बढेको छ ।
गर्मीको कारण दैनिक खर्बुजा किन्ने ग्राहक बढेसँगै यसको कारोबारमा समेत वृद्धि भएको व्यापारी बताउँछन् । चैत...
हिरासत छल्न अस्पताल जाने प्रवृत्ति निर्देशन जारी
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न ३ बुँदे निर्देशन जारी गरेका छन्।
अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति र...
आगामी जेठमा ‘हेटौँडा कला महोत्सव’ आयोजना हुने
काठमाडौं । कला क्षेत्रको महत्व बुझाउने उद्देश्यले आगामी जेठमा ‘हेटौँडा कला महोत्सव’ आयोजना हुने भएको छ । स्यार्टडे प्लेन आर्टको आयोजना हुने महोत्सवको संरक्षकमा बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय हुने काठमाडौँमा आज...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । दैलेख, नारायण नगरपालिका-१ बस्ने भुपेन्द्र जिसीको घरमा सोही ठाउँ बस्ने साजन केसीले संचालन गरेको ग्यारेजमा विद्युत सर्ट भई मंगलबार दिउँसो आगलागी भएको छ ।
आगलागीबाट भुपेन्द्रको घर र सोही घरमा रहेको उनकै ईलेक्ट्रोनिक...
जातीय विभेद विषयबस्तु आधारित चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक
काठमाडौं । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको छ ।
ट्रेलरमा चलचित्रका नायक आर्यन...
सुहाङले गोपनीयताको शपथ लिए
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले शपथ लििएका हुन्
सभामुख घिमिरेले नेम्वाङलाई सांसदको प्रतिक चिन्ह प्रदान गरे।...
चट्याङ लागेर महिलाकाे मृत्यु
नवलपरासी । पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको सुस्ता गाउँपालिका–५ स्थित तरैनी बस्ने २९ वर्षीय पुनम कोइरीको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ।
मङ्गलबार बिहान ११ बजे चलेको...
सुनकोसीको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
आज आयोजनास्थलमा अनुगमनका क्रममा सुनकोसी गाउँ पालिकामा ब्रिफिङ लिनु भएपछि प्रधानमन्त्री प्रचण्डले आयोजनाका आउन सक्ने...

























