आज देशैभर आमाको मुख हेर्ने पर्व मनाइँदै
काठमाडौं । आज देशैभर आमाको मुख हेर्ने पर्व मनाइँदैछ । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मान साथ मातातीर्थ औँसीका मनाइँदैछ ।
वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई...
आज दिउँसो देशभर आंशिक बदली
काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यूनचापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसमविज्ञान विभागले अहिले देशभर आंशिक बदली रहेको तथा गण्डकी बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई...
जसपा नेपालको केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) नेपालको केन्द्रीय कमिटी बैठक बुधबार बस्दैछ।
बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्नेछ।
बैठकमा पार्टी फुटको प्रभाव र आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारेमा छलफल हुनेछ। साथै पछिल्ला...
सेयर बजारमा सामान्य सुधार
काठमाडौं । साताका दुई दिन लगातार दोहोरो अंकले घटेर लगानीकर्तालाई निराश पारेको सेयर बजारमा मंगलबार सामान्य सुधार छ । नेप्से २.०६ अंकले बढेर बजार परिसूचक १९६०.८१ विन्दुमा रह्यो ।
५० लाख ६४ हजार ३८ कित्ता...
अडियो सत्य प्रमाणित भए संलग्न सबैमाथि फौजदारी कारवाही हुन्छः बरिष्ठ अधिवक्ता बिडारी
काठमाडौं । सर्वोच्च अदालतबाट जारी भएको आदेशले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने संकेत देखिएको विभिन्न वक्ताहरुले धारणा राखेका छन् ।
मंगलबार संवाद डबलीमा आयोजित ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि हाम्रो भूमिका विषयक’ अन्तरक्रियामा...
उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण न्यूनीकरण
काठमाडाैं । मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडाैं उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण पनि न्यूनीकरण भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्क अनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक...
आज शेयर सामान्य रूपमा बढ्याे
काठमाडाैं । हिजो १५ अङ्कभन्दा धेरैले घटेकाे शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव शून्य छ अङ्कले बढेर एक हजार नौ सय ६० दशमलव ८१ विन्दुमा पुगेको...
नेपाललाई साढे १० अर्ब रुपैयाँभन्दा बढि ऋण सम्झौता स्वीकृत
काठमाडाैं । विश्व बैंकले नेपालका लागि साढे १० अर्ब रुपैयाँभन्दा धेरैको ऋण सम्झौता स्वीकृत गरेको छ ।
विश्व बैंकको कार्यकारी बोर्ड बैठकले नेपालका लागि ८० मिलियन डलर अर्थात् १० अर्ब ६८ करोड ९१ लाख रुपैयाँ...
गृहमन्त्रीलाई कांग्रेसले बोल्न दिने !
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न ३ बुँदे निर्देशन जारी गरेका छन्।
अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति र...
सचिवको घरबाट ३५ करोड २३ लाख भारु बरामद
काठमाडौं । भारतको झारखण्डका ग्रामीण विकास र संसदीय मामिला मन्त्री आलमगीर आलमका सचिव सञ्जीवकुमार लाल र उनीसँग सम्बन्धित व्यक्तिहरूबाट कुल ३५ करोड २३ लाख भारु बरामद भएको छ ।
प्रवर्तन निर्देशनालय (ईडी) को छापामा सो...

























