गणेशमान हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

ललितपुर । महालक्ष्मिस्थानमा रहेको गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। एक समारोहका बीच गणेशमान सिंह मेमोरियल हस्पिटल...

कर्मचारीलाई बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम गर्न नजान निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम गर्न नजान निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रलाई निर्देशन जारी गर्दै...

जसपा अध्यक्षा यादव र प्रधानमन्त्री प्रचण्डबीच भेट

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मन्त्री समेत रहेका यादवले पार्टी बिभाजन भएपछि प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन्...

रुसी सेनामा आबद्ध नेपालीलाई फिर्ता ल्याउन कूटनीतिक पहल गर्छु : प्रम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फिर्ता ल्याउन आफूले उच्चस्तरमा कूटनीतिक पहल गर्ने जनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यहरुले गरेको भेटमा...

आगलागीमा परी घाइते भएकामध्ये दुई बालिकाको मृत्यु

ललितपुर ।  ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा परी घाइते भएकामध्ये दुई बालिकाको सोमबार मृत्यु भएको छ । आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका थिए । घाइतेमध्ये आठ वर्षीया प्रिया गिरी र तीन...

दशरथ रङ्गशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने सम्भावना

काठमाडौं । दशरथ रङ्गशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने सम्भावना बढेको छ । विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले दशरथ रंगशालाको भौतिक संरचनामा प्रश्न उठाएपछि रंगशालाको अन्तर्राष्ट्रिय मान्यता गुम्ने खतरा बढेको हो । यसअघि...

प्रधानमन्त्रीसँग लामो छलफलपछि बालकुमारी फर्किए उपेन्द्र

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग लामो छलफलपछि बालकुमारी फर्किएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार प्रचण्डसँग छलफलपछि उनी नयाँ रणनीति निर्माणका लागि केन्द्रीय कार्यालय बालकुमारी पुगेका...

नेपाल इङ्ल्यान्डको ‘सी’ टोलीसँग ०-२ गाेलले पराजित

लन्डन । नेपाल इङ्ल्यान्डको ‘सी’ टोलीसँग पराजित भएको छ। सोमबार इङ्ल्यान्डको अल्डरसट टाउन एफसीको ईबीबी रंगशालामा भएको खेलमा नेपाल २–० गोलले पराजित भएको हो। नेपाल खेलको सुरुवाती समयमै दुई गोलले पछि परेको थियो। आठौं मिनेटमा...

ठूलो कारोबार गर्ने प्रतिस्पर्धाले समस्या निम्तियाे

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरुले बैंकको भन्दा ठूलो कारोबार गर्ने प्रतिस्पर्धा गर्दा समस्या सिर्जना भएको जनाएका छन् । एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले सहकारीहरु आफ्नो मूल्य मान्यता...

देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुने

काठमाडौं । आगामी २४ घण्टामा देशका धेरै भूभागमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले जनाएका छन् । वर्षाबाट डढेलो नियन्त्रण हुनाका साथै वायु प्रदूषण र गर्मीसमेत कम हुने छ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु...

RECENT POSTS

HOT NEWS