चट्याङ लागेर एक बालकको मृत्यु

अछाम । अछाममा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामारोशन गाउँपालिका–७ मेलकाटियाका कमल भण्डारीका ६ वर्षीय छोरा गौरव भण्डारी हुन् । सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका...

आज सुन तोलामा ८०० रुपैयाँले बढ्याे

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८०० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ३६ हजार ४००...

मातातीर्थ मन्दिरमा लाग्ने मेला आजबाट सुरु

काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका दिन चन्द्रागिरिस्थित मातातीर्थ मन्दिरमा लाग्ने मेला आजबाट सुरु भएको छ । मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले मातातीर्थ मेलाको सम्पूर्ण तयारी सोमबारनै पुरा भएको बताउनुहँुदै...

लगानी आउने वातावरण बनाउन एडीबीकाे महत्त्वपूर्ण भूमिका

काठमाडौं । नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण सहायता उपलब्ध गराउन अपिल गरेको छ। जर्जियाको राजधानी त्बिलिसीमा आयोजित एसियाली विकास बैंक ९एडिबी० को बोर्ड अफ गभर्नरको ५७औं वार्षिक बैठकलाई सम्बोधन गर्दै अर्थसचिव मधुकुमार...

ईसेवाको कारोबारमा आएको समस्याप्रति क्षमा

काठमाडौं । विद्युतीय भुक्तनी सेवा प्रदायक कम्पनी ईसेवाको कारोबारमा आएको समस्या समाधान गरिएको छ । सोमबार दिउँसोदेखि ईसेवामा आएको प्राविधिक समस्या अहिले समाधान भएको कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो फेसबुक पेजमार्फत् प्राविधिक टोलीबाट समस्या...

युद्धग्रस्त देशमा रहेका नेपालीको उद्धार कार्य जारी

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजि श्रेष्ठले युद्धग्रस्त देशमा रहेका नेपालीको उद्धार एवं फिर्ताका लागि सरकारले कुनै कसुर नछाडेको जनाएका छन् । रुसको सेनामा कार्यरत नेपालीको सङ्ख्या, उनीहरूको अवस्थाबारे जानकारी, मृतकको शव फिर्ता, मृतकका...

इन्ड्राइभ आजबाट औपचारिक रुपमा सेवा सुरु

काठमाडौं । राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट सेवा सुरु गरेको छ। आज यहाँ आयोजित शुभारम्भमा इन्ड्राइभ नेपालका निर्देशक रीता पोखरेलले आजबाट औपचारिक रुपमा सेवा सुरु भएको जानकारी दिए। उनले भने, ‘हामीले केही वर्ष परीक्षणका...

लाइसेन्सको डिजिटलाइज व्यवस्थित गर्न निर्देशन

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमति पत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याहरूको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरू बोलाएर छलफल गरेका छन् । सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भएको छलफलमा...

यो वर्ष राजश्वमा वृद्धि

काठमाडौं । करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक वर्षको यही अवधिको तुलनामा यो वर्ष वृद्धि भएको छ। गत वर्ष चैत मसान्तसम्म १२ अर्ब १६ करोड राजश्व संकलन भएको थियो। यो वर्ष चैत मसान्तसम्म उक्त...

शैक्षिक सामग्री वितरण

मकवानपुर । बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरिएको छ । अन्तराष्ट्रिय सहयोगी संस्था माद्रेको आर्थिक सहयोगमा राष्ट्रिय आदिवासी...

RECENT POSTS

HOT NEWS