देजमोको विराट जनप्रदर्शन काठमाडौंमा

-हुकुमबहादुर सिंह नेकपा(क्रान्तिकारी माओवादी) निकट संयुक्त मोर्चा–देशभक्त जनगणतान्त्रिक मोर्चा(देजमो)को प्रथम राष्ट्रिय सम्मेलन यही चैत २४ गते काठमाडौंको प्रदर्शनीमार्गमा विराट जनप्रदर्शनका साथ नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’को प्रमुख आतिथ्यमा उद्घाटन गरिने भएको छ...

समृद्धि होइन विनाशको चरण देखापर्दैछ

- निमकान्त पाण्डे आफ्नो गृह जिल्लातर्फ पूर्व क्षेत्रको भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भ्रमणका क्रममा मुलुकमा अब समृद्धिको चरण सुरु हुने दाबी गर्नुभएको छ । प्रधानमन्त्री ओलीले मुलुक विकास र समृद्धिको बाटोमा अघी...

मन्त्रिपरिषद् बैठकमा घाइतेको उपचार सरकारले गर्ने

काठमाडौं / सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घाइतेको...

प्रदेशसभाद्वारा दुःख व्यक्त

हेटौँडा / प्रदेश नं ३ को प्रदेशसभाको आज बसेको बैठकले प्रदेश नं २ का बारा र पर्साको विभिन्न ठाउँमा आइतबार राति आएको हुरीबतासबाट मानवीय तथा धनजनको क्षति पुग्न गएकामा दुःख प्रकट गर्दै उक्त घटनामा...

प्रहरीको चिकित्सक टोली बारा र पर्सामा

काठमाडौं / बारामा आएको हावाहुरीका कारण गम्भीर घाइते भएका थप दुई जनालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौंस्थित शिक्षण अस्पतालमा ल्याइएको छ । अहिलेसम्म शिक्षण अस्पतालमा नौ जना घाइतेको उपचार भइरहेको छ । बारा परवानीपुर गाउँपालिका–८...

हावाहुरीबाट २९ जनाको मृत्यु

वीरगञ्ज / असिनापानीसँगै आइतबार साँझ आएको हावाहुरीबाट मर्नेको सङ्ख्या २९ पुगेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावाहुरीबाट ४०० जनाभन्दा बढी घाइते भएका छन् । बाराको फेटा गाउँपालिका–१, ३, ६ र ७ मा सबभन्दा...

जनताको आवश्यकतानुसार योजना

दमौली / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको आवश्यकताअनुसार योजना र कार्यक्रम बनाइने जानकारी दिनु भयो । तनहुँको भानु नगरपालिका–७ वसन्तपुर र वडा नं ८ स्थित पुर्कोट स्वास्थ्यचौकीको नवनिर्मित भवनको आज उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले...

काङ्ग्रेसको चाहना धार्मिक स्वतन्त्रता

पाल्पा / नेपाली काङ्ग्रेसका महामन्त्री शशाङ्क कोइरालाले काङ्ग्रेसले कहिल्यै पनि हिन्दू राष्ट्र हुनुपर्छ भन्ने मान्यता नराखेको बताउनुभएको छ । “धर्म स्वतन्त्र हुनुपर्छ, काङ्ग्रेसको चाहना पनि धार्मिक स्वतन्त्रता नै हो,” प्रेस युनियन पाल्पाद्वारा आज आयोजित पत्रकार...

आईसीसी विश्वकपका लागि न्युजिल्यान्डको टिम घोषणा

एजेन्सी / न्युजिल्यान्डले आईसीसी विश्वकप क्रिकेटको लागि १५ सदस्यीय टीम घोषणा गरेको छ । आगामी मे ३० देखि जुलाई १४ तारिखसम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना गर्न लागेको विश्वकपका लागि न्युजिल्यान्डले केन विलियम्सनको...

एफसी कपको पहिलो खेलमा मनाङ पराजित

घरेलु टोली मनाङ मर्स्याङ्दी क्लब एएफसी कप अन्तर्गत समूह ‘ई’ को पहिलो खेलमा पराजित हुन बाध्य भयो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा आज भएको खेलमा मनाङ बंगलादेशको ढाका अबहानीसँग १ ० गोलअन्तरले पराजित...

RECENT POSTS

HOT NEWS