ओलम्पिक खेलकुद नेपाल र म्यानमार टक्कर हुँदै

काठमाडौं / ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणको पहिलो खेलमा आज नेपालले आयोजक म्यानमारसँग खेलिरहेको छ । मन्दलर थिरी रंगशालामा नेपाली समयअनुसार अहिले बेलुकी ५ बजेर १५ मिनेटमा नेपालले म्यानमारसँग प्रतिस्पर्धा...

देजमोको प्रथम राष्ट्रिय सम्मेलनको भव्य तयारी

काठमाडौं / देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले यही चैत्र २४ काठमाडौंको भृकुटी मण्डपमा हुन गइरहेको राष्ट्रिय सम्मेलनको तयारी भव्य रुपमा अघि बढिरहेको जनाएका छन् । बुधवार कमलपोखरी स्थित होटल कमलमा मध्यान्ह सम्पन्न...

‘अत्यन्त खुशीको खबर’ पुस्तक विमोचन

काठमाडौं / लेखक तथा आविष्कारक उत्तम सेढाई (अमर दूरदर्शी) द्धारा लिखित ‘अत्यन्त खुशीको खवर’ नामक पुस्तक विमोचन गरिएको छ । नेपाल र विश्वले हालसम्म भोगिरहेको अनेकौं नकरात्मकता र बढ्दो दुराअवस्थाबाट प्रताडित हरेक मानिसहरुका लागि यो...

ओलम्पिक खेलकुदमा नेपाल र म्यानमार अहिले खेल्दै

काठमाडौं / ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणको पहिलो खेलमा आज नेपालले आयोजक म्यानमारसँग खेल भइरहेको छ ।  मन्दलर थिरी रंगशालामा नेपाली समयअनुसार अहिले बेलुकी ५ बजेर १५ मिनेटमा नेपालले म्यानमारसँग...

अर्को वर्ष रेडियो नेपाल र नेपाल टेलिभिजनको इतिहासमा उथलपुथल आउने छ : सञ्चारमन्त्री बास्कोटा

काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले रेडियो नेपाल र नेपाल टेलिभिजनको इतिहासमा उथलपुथल आउने जनाएका छन् । रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर सार्वजनिक प्रसारण संस्था (पिएसबी) मा रुपान्तरित हुने भएकाले सोही...

वंशजको आधारमा नागरिकता दिन गृहबाट निर्देशन

काठमाडौं / गृह मन्त्रालयले वंशजको आधारमा नागरिकता दिन निर्देशन दिएको छ। मंगलबार गृहले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन जारी गरेको हो । नेपाल नागरिकता ऐन २०६३ को संशोधनको लागि बनेको प्रस्ताव अहिले प्रतिनिधि सभामा बहसको...

जमीन बाँझो राख्नेलाई सरकारबाट कारवाही

काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जमीन बाँझो राख्ने व्यक्तिलाई कारवाही गरिने जनाएका छन् । एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा जिल्लास्थित पुनःनिर्माण प्राधिकरणद्वारा तेमाल गाउँपालिका–७ चाँपाखोरीमा राधाकृष्ण माध्यमिक विद्यालयको चार करोड ४०...

प्रहरीबाटै प्रश्नपत्र आउट भएको खुलासा

काठमाडौं / प्रदेश २ मा एसईई परीक्षामा प्रश्नपत्र बाहिरिएको घटना छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिनको घटनामा प्रहरीकै संलग्नता देखिएको छ । प्रश्नपत्र बाहिरिएलगत्तै राष्ट्रिय परीक्षा बोर्ड र प्रदेश २ सरकारले गठन...

ग्रेटर नेपालको अभियन्ता फणीन्द्र नेपाललाई सुरक्षित हुन चारैतिरबाट आग्रह

काठमाडौं /  ग्रेटर नेपाल अभियानका अभियन्ता फणीन्द्र नेपाललाई जेनेभाको मानवअधिकार सम्बन्धी सभालाई औपचारिक संबोधन गरी नेपाल फर्किएपछि विभिन्न उच्च पदस्थ व्यक्ति र राजनीतिज्ञहरुले सुरक्षित हुन आग्रह गरेका छन् । नेपालले आफूलाई खतरा हुन सक्ने...

वाइडबडी अनुसन्धान कहाँ पुग्यो ? २१ जनासँग धमाधाम बयान लिँदै अख्तियार

काठमाडौं / नेपाल वायुसेवा निगमका पदाधिकारी र सदस्यसहित २१ जनासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको छ। संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदले उठाएका प्रश्नको उत्तर दिँदै अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले वाइबडीका सम्बन्धमा...

RECENT POSTS

HOT NEWS