राहत सामग्रीको वितरण प्रणाली अस्त-व्यस्त
काठमाडौं / हावाहुरी प्रभावित सबै बस्तीमा राहत सामग्रीको भने ओइरो लागेको छ । तर, वितरण प्रणाली व्यवस्थित छैन । वास्तविक पीडित राहतबाट विमुख छन् । फेटा–६ स्थित राहत वितरण स्थलमा भेटिएका समाजसेवी नजिवुल्ला अन्सारीले भने, ‘राहतका सामान...
संसदमा जलवायु परिवर्तन देखाउँदै अर्धनग्नहरूले प्रदर्शन गरे
जलवायु परिवर्तनको कारण देखाउँदै विरोध गर्ने एक समूहले अर्धनग्न भएर बेलायतको तल्लो सदन हाउस अफ कमन्समा सोमवार साँझ प्रदर्शन गरेको छ । सांसदहरूले ब्रेक्जिटका विषयमा बहस गरिरहँदा प्रदर्शनकारीहरू पब्लिक ग्यालरीमा प्रवेश गरेका थिए ।
एक्सटिंक्सन...
क्रिश्चियन धर्म प्रचारको आरोपमा ७ वर्ष कैद सजाय
एजेन्सी / चीनमा अमेरिकी मुलका क्रिश्चियन पाष्टर मिस्टर जोनलाई ७ वर्षको जेल सजाय हुने भएको छ । उनले चीनमा ईसाईकरण गरेको आरोप लागेको छ । यति मात्र नभई चीनबाट बाईबल बोकेर गैरकानुनी ढंगबाट उनी...
सिटिजन लाइफको ६३ औं शाखा सिन्धुपाल्चोकमा
काठमाडौं / सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ६३ औं शाखा सिन्धुपाल्चोकको मेलम्चीमा संचालनमा ल्याएको छ । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले नयाँ शाखाको उद्घाटन गरेका थिए ।
स्थानिय बासिन्दाहरुलाई बिमा...
कोलोरेक्टल क्यान्सर जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दै नर्भिक हस्पिटल
काठमाडौं / मार्च महिनालाई कोलोरेक्टल अर्थात् ठूलो आन्द्रा र मलासयको अर्बुदरोग (क्यान्सर)बारे जनचेतना अभिवृद्धि गर्ने/गराउने महिनाका रुपमा लिइन्छ । यस महिनाभर ठूलो आन्द्रा र मलाशयको क्यान्सरबारे विविध चिकित्सकीय कार्यपत्रहरु प्रस्तुत गरिने, रोग रोकथाम र...
माछापुच्छ्रे ८ शाखा बिस्तार : शिघ्र खाता खोल्न सकिने
काठमाडौं / कास्की जिल्लामा माछापुच्छ्रे बैंक लिमिटेडले ८ शाखा रहित बैंकिङ्ग सेवा एकैपटक संचालनमा ल्याएको छ । कास्की स्थित मादी गाउँपालिकाको टाङटिङ, थक, तापराङ, चितेपानी, तारकाङ, मिजुरेडाँडा, थुम्सिकोट, र सैमराङमा ८ शाखा रहित बैंकिङ्ग...
ग्लोबल आइएमईको शाखा सवै स्थानिय तहमा
काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा सम्पूर्ण गाँउपालिका तथा नगरपालिकामा पुग्न सफल भएको छ । यस बैंकले प्रदेश नं. १ को संखुवासभा भोटखोला गाँउपालिका ३ हटियाबजारमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएलगतै राष्ट्र बैंकले...
सर्वोच्चका लागि पाँच , उच्च अदालतमा १८ न्यायाधीश सिफारिस
काठमाडौं / न्यायपरिषदको मंगलबार बसको बैठकले सर्वोच्च अदालतमा पाँच जना न्यायाधीश नियुक्तिका लागि सिफारीस गर्ने निर्णय गरेको छ । न्याय परिषद्को मंगलबार बसेको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।
न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीका...
सुख्खा मौसमका कारण ५० हजार प्रभावित
एजेन्सी / श्रीलङ्कामा केही दिन देखिको सुख्खा मौसमका कारण ५० हजार मानिस प्रभावित भएका छन् । देशको प्रकोप व्यवस्थापन केन्द्रले सोमबार दिएको जानकारी अनुसार पहाडी मुलुक श्रीलङ्कामा केहीदिन देखि सुख्खा मौसम रहेको छ ।...
सरकार कडा – विप्लव नझुक्ने !
काठमाडौं / सरकारले पक्राउ अभियान तीव्र पारेर धेरै नेता, कार्यकर्ता पक्राउ गरे पनि कसैले आत्मसमर्पण नगर्नु त्यसैको संकेत हुनसक्ने जानकारहरू जनाउँछन् ‘सम्झाउँदा हुँदैन भने राज्यले कानुनबमोजिम नियन्त्रण गर्छ । राज्यले नियन्त्रण गर्न लाग्यो, ब्याक गियर...

























