चीनमा डढेलोमा परी ३० जनाको मृत्यु

एजेन्सी / चीनमा भएको आगलागीमा परी ३० जनाको मृत्यु भएको समाचार आएको छ । चीनको दक्षिणी सिचुआन प्रान्तमा भएको आगलागीमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले सोमबार जनाएका छन् । मृत्य भएकामध्ये २७ जना अग्नी...

बेलायती संसदमा ब्रेक्जीटमा नयाँ सहमतिको खोजी

एजेन्सी / बेलायती संसद “हाउस अफ कमन्स”मा सांसदहरुले युरोपेली यूनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जीट) का विषयमा नयाँ सहमतिको खोजीका लागि सोमबार पुनः छलफल हुँदैछ । बेलायतको संसदले यसअघि बेलायती प्रधानमन्त्री थेरेसा मेले ब्रेक्जीटका बारेमा ल्याउनु...

साम्राज्ञीले ‘रातो टिका निधारमा’ अभिनय गर्दै

काठमाडौं  / अभिनेत्री साम्राज्ञी आरएल शाह ‘ब्याक टू ब्याक’ फिल्म खेल्ने भएकी छिन् । केही दिनमात्र नवल नेपालको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘मारुनी’ मा व्यस्त भएका कारणले निर्देशक हेमराज विसीको फिल्म ‘शुभ विवाह’ पनि...

एनआईसी एशिया बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं / एनआई सी एशिया बैंक लिमिटेडले महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब एनआईसी एशिया बैंकका ग्राहके मुलुकभर फैलिएको २८१ वटै शाखाहरुबाट सहज रुपमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको जीवन...

शान्तिवार्ताप्रति अमेरिका उत्तर कोरिया प्रतिबद्ध : मुन जाय इन

एजेन्सी / दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले केही समययतादेखि जारी रहेको शान्तिवार्ताप्रति अमेरिका र उत्तर कोरिया दुवै प्रतिबद्ध रहेका बताउनुभएको छ । उहाँले सोमबार राजधानी सोलमा आफ्ना केही निकटस्थ व्यक्तिहरुको बैठकलाई सम्बोधन गर्दै भन्नुभयो–...

प्रधानमन्त्री ओलीबाट न राष्ट्रिय शोक न राहतको घोषणा नै भयो

काठमाडौं / दिनभरि बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रमा घुमेका प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ काठमाडौं फर्केर ठूलो राहत वा शोकको घोषणा गर्ने अपेक्षा थियो । प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले पनि राष्ट्रिय शोक...

मानसिक रुपमा मृत खेलाडीले बच्चा जन्माएपछि

पोर्चुगलमा एक २६ वर्षे महिला खेलाडीको बिहिबार बच्चालाई जन्म दिएपछि मृत्यु भएको छ । डिसेम्बर महिनादेखि नै उनलाई ब्रेन डेड अर्थात् मानसिक रुपमा मृत घोषित गरेको थियो । अन्तरराष्ट्रिय स्तरकी खेलाडीसमेत रहेकी क्याथरिन सेकेराको...

अफगानिस्तानमा पन्ध्र आइएस लडाकू मारिए

एजेन्सी / अफगानिस्तानको पूर्वी प्रान्त नानगाहरको खोगीआनी जिल्लामा आइतबार इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहको विरुद्ध सुरक्षाफौजले जारी राखेको कारबाहीको क्रममा कम्तीमा १५ आइएस लडाकू मारिएका छन् । यस कारबाहीको क्रममा अन्य १० लाडाकू घाइते भएको...

किसिङ सिन दिएर करियर बनाएका चर्चित बलिउड नायिका

बलिउड विश्वमै नम्बर एक चलचित्र उद्योग हो । जहाँ हरेक विधामा चलचित्र निर्माण गरिन्छ । १९६०–७० को दशकमा समाज र सामाजिक उत्पीडन तथा यौन हिंसाका विषयमा निकै चलचित्रको निर्माण भएको थियो । बलिउडमा बर्सेनि...

धर्म र संस्कृतिको रक्षा गर्नुपर्ने

हेटौँडा / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता र अखण्डताको रक्षाको निमित्त राजनैतिक शक्तिहरु दलगत स्वार्थभन्दा माथि उठ्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । मकवानपुरको बकैया गाउँपालिकाको छतिवनमा आज आयोजित कार्यकर्ता भेलामा...

RECENT POSTS

HOT NEWS